Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • 'भिजन र मिसन भएका बेदागी नेता' आचार्यको आरोह-अवरोह
'भिजन र मिसन भएका बेदागी नेता' आचार्यको आरोह-अवरोह
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, वैशाख २६, २०७९

कोहलपुर :  विकट जिल्लामा जन्मिएकाले पनि होला पूर्णप्रसाद आचार्यलाई सामाजिक क्षेत्रमै रहेर काम गर्ने र समाजलाई नमुना बनाउने हुटहुटी सानै देखिको होे । संयोग नै मान्नु पर्छ, तत्कालिन परिस्थितीले उनको चाहनालाई बाटो देखायो । 

परिस्थिती निर्माणका दुई वटा कारण हुँदा रहेछन्, उनी सम्झिन्छन्, ‘एउटा बाध्यकारी अर्को स्वःस्फुर्त रुपमा सिर्जित ।’ आचार्यलाई स्वःस्र्फुत रुपमा सिर्जित परिस्थितीले नभएर बाध्यकारी परिस्थितीले समाजसेवाको बाटो जवरजस्त निर्माण गरिदियो त्यो हो, तत्कालिन सशस्त्र द्वन्द ।

राज्य व्यवस्था परिवर्तनका लागि माओवादीको नेतृत्वमा भएको जनयुद्धबाट आचार्य परिवार सल्यानबाट विस्थापित भयो । द्वन्द कालको समयमा सल्यानमा बसोबास गर्न निकै जटिल अवस्था सिर्जना भएपछि उनको परिवार बर्दिया जिल्लाको राजापुर हुँदै २०५७ साल कोहलपुर नगरपालिका वडा नम्बर ८ मा बसाइ सर्यो । 

बुबा हिरालाल आचार्य र माता इन्दिरा आचार्यको कोखबाट २०४३ साल जेष्ठ १४ गते जन्मिएका आचार्यका तीन दिदी बहिनी छन् । द्वन्दकालमा परिवार विस्थापितको पीडा, आफु जन्मिएको गाउँ ठाउँलाई समृद्ध बनाउने सपनामा कुठराघात भएपनि समाजसेवाको हुटहुटी भने कम हुनै सकेन् । 

त्यसैले त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा पढ्दैदेखि उनी बिद्यार्थी राजनीतिमा आवद्ध भए । राजनीतिबाट नै समाजसेवा गर्छु, भन्ने अठोटसँगै उनी स्कुले जीवनमै राजनीतिमा पाइला टेकिसकेका थिए । त्यहीबाट सुरु भयो आचार्यको राजनीतिबाट समाजसेवा र देश परिवर्तनको सपना । 

आज त्यही सपनालाई मूर्तरुपमा दिन समृद्ध कोहलपुर बनाउने अठोट र दृढ इच्छा शक्तिसहित ३५ वर्षीय आचार्य कोहलपुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका छन् । वीपीको आदर्शबाट प्रभावित आचार्य सामान्य परिवारमा हुर्किएका एक जुझारु, कर्मशील, समाजसेवी, शिक्षित, बेदागी युवा उम्मेदवार छन् ।  

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट प्रमाणपत्र तह, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक तह र त्रिभुवन विश्व विद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर तह उर्तिण गरेका आचार्य प्रखर वक्ताका रुपमा परिचित छन् ।करिव ८ वर्ष नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्ष भई कुशल नेतृत्व प्रदान गरेको उनको अनुभव छ ।

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा तत्कालिन मध्य तथा सुदूर पश्चिमकै कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा परिचित आचार्य १४ औँ महाधिवेसनबाट महाधिवेशन प्रतिनिधि हुँदै पार्टीको महासमिति सदस्यमा अत्याधिक मतले विजयी भएका थिए ।  

राजनीति सँगै सामाजिक कार्यमा सक्रिय यूवा नेता आचार्यले कोरोना भाईरसको महामारीको समयमा हुने खानेले हुँदा खानेलाई सहयोग भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरी आम नागरिकको घर-घरमा गएर नागरिकका विविध समस्यामा हातमा हात तथा काँधमा काँध मिलाउँदै स्वास्थ्य सामाग्री देखि गाँस, बाँसको समेत व्यवस्थापनमा आफै खटिएर सहयोग गरे ।  

राष्ट्रिय तेक्वान्दो संघ नेपालका लुम्बिनी प्रदेका अध्यक्ष समेत रहेका आयार्चले खेलकुदलाई नजिकबाट बुझेका छन् । कोहलपुर नगरलाई समुन्नत बनाउन र दुर दृष्टी सहितको नेतृत्व प्रदान गर्न आचार्य सबैको भरोसाका केन्द्रको रुपमा आफुलाई स्थापित गरिसकेका छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ११:२९
#स्थानीय तह निर्वाचन-२०७९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै सोमबार, वैशाख २८, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सोमबार, वैशाख २८, २०८३
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा
'क्रियाशील अपडेट गर्दिनँ भन्नुहुन्छ भने धन्यवाद, अर्को साथी आउँछ' : गगन थापा आइतबार, वैशाख २७, २०८३
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' :  लामिछाने
'अदालतको आदेशपछि पनि डोजर चल्नु गलत' : लामिछाने आइतबार, वैशाख २७, २०८३
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय
१५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय शुक्रबार, वैशाख २५, २०८३
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस बिहीबार, वैशाख २४, २०८३
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ'
रविसँग भेटेपछि अमेरिकी दूत गोरले भने, 'नेपालसँग सहकार्य गर्न उत्सुक छौँ' शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध
लुम्बिनी प्राविधिक विश्वविद्यालयका समस्या समाधानमा पहल गर्न सांसद सुनार प्रतिबद्ध बुधबार, वैशाख १६, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्