Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • खेलकुद मन्त्री अथक र नरैनापुर गाउँपालिका अध्यक्ष शाहबीच छलफल
खेलकुद मन्त्री अथक र नरैनापुर गाउँपालिका अध्यक्ष शाहबीच छलफल
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, साउन २५, २०७९

नेपालगन्ज : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा मंगलबार भएको भेटघाटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडालाई मुख्य सडकसँग जोड्नका लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरेका थिए ।

जवाफमा मन्त्री अथकले गाउँपालिकाको सडक मात्र नभएर खेलकुदका लागि समेत बजेट व्यवस्था गर्न लागेको आश्वासन दिए । नरैनापुर जस्तो विकट ठाउँका लागि आफुले सक्ने सहयोग गर्ने मन्त्री अथकले बताएका थिए । प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको कार्यकक्षमा भएको भेटघाटमा गाउँपालिका अध्यक्ष शाहसँग मन्त्री अथकले भने, ‘नरैनापुरमा यसबर्ष पानी नपरेकोले सुख्खा क्षेत्र घोषणा गर्ने अवस्था सृजना भएको छ, यो समस्या समाधानका लागि त्यस क्षेत्रमा बोरिङ जडान गर्न लागेका छौं ।’

बिद्यालयमा खेलका लागि बजेट व्यवस्था गरेको बताउँदै उनले डुबान समस्या समाधानका लागि ठाउँ–ठाउँमा सामुदायिक सेल्टर निर्माण गर्नका लागि बजेट व्यवस्था गरेको जानकारी दिए । गाउँपालिका अध्यक्ष शाहले नरैनापुरमा शिक्षा, स्वास्थ्य र सडक निर्माण पश्चात नरैनापुर गाउँपालिका समृद्ध हुन सक्ने भएकोले उक्त कार्यका लागि तत्काल बजेट व्यवस्थापन गरिदिन माग गरेका थिए । 
 


प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग
पौडी पोखरीका लागि कपडा धुने वासिङ मेसिन सहयोग बुधबार, वैशाख ९, २०८३
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि
नाईजेरियन जष्ट जोनलाई खजुरा गोल्डकपको उपाधि आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा 
प्रथम खजुरा गोल्डकपको उपाधि जित्न नाइजेरियन र जेविएमबीच हुदै प्रतिस्पर्धा  आइतबार, वैशाख ६, २०८३
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा बिहीबार, वैशाख ३, २०८३
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा
प्रथम खजुरा गोल्डकप : ‘फोर ब्रर्दश एफसी’ सेमिफाइनलमा मंगलबार, वैशाख १, २०८३
'प्रथम खजुरा गोल्डकप' सुरु, गोर्खा ब्वाइजको विजयी सुरुवात
'प्रथम खजुरा गोल्डकप' सुरु, गोर्खा ब्वाइजको विजयी सुरुवात सोमबार, चैत ३०, २०८२
‘एमटी एरिना प्रथम खजुरा गोल्डकप’ : तयारी सबै पुरा
‘एमटी एरिना प्रथम खजुरा गोल्डकप’ : तयारी सबै पुरा आइतबार, चैत २९, २०८२
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने शनिबार, चैत २८, २०८२
मेयर कपको फाइनलमा नेपालगञ्ज च्याम्प्स र ज्योति स्पोर्ट्स एकेडेमी आमने-सामने
मेयर कपको फाइनलमा नेपालगञ्ज च्याम्प्स र ज्योति स्पोर्ट्स एकेडेमी आमने-सामने बुधबार, चैत ११, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स'
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स'
नयाँ रणनीति बनाउन देउवा पक्षका पूर्व केन्द्रीय सदस्यको भेला
नयाँ रणनीति बनाउन देउवा पक्षका पूर्व केन्द्रीय सदस्यको भेला
आगोमा जलेर २ जनाको मृत्यु
आगोमा जलेर २ जनाको मृत्यु
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ 
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ 
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्