Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
काँग्रेस नेतृ डा. राणालाई नेपालगन्ज विमानस्थलमा स्वागत
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, मंसिर १२, २०८०
नेपालगन्ज विमानस्थलमा स्वागत गर्दै काँग्रेस नेता तथा कार्यकर्ता । तस्बिर : अर्जुन ओली

नेपालगन्ज : नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई नेपालगन्ज विमानस्थलमा स्वागत गरिएको छ । बाँकेका काँग्रेस नेता, कार्यकर्ताले उनलाई विमानस्थल परिसरमा खादा, माला र पुष्पगुच्छा सहित स्वागत गरेका हुन् ।

सो क्रममा प्रतिनिधि सभाका सांसद आशा बि.क, संविधान सभा सदस्य एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, प्रदेश सांसदहरु सञ्जुकुमारी चौधरी, माया पुन, सुशिला नेपाली, मिना सिद्धिकी, काँग्रेसका अग्रज नेताहरु सुनिलनरसिंह राणा, निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा, सुदिपनरसिङ राणा, पूर्व प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, कान्ति आरोग्य अस्पतालका प्रमुख एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोरा, पार्टीका जिल्ला सहसचिव बिनोद थारु, कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, कांग्रेसका नेता तथा कार्यकर्ता, युवा, बिद्यार्थी लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । 

प्रतिनिधि सभाका सदस्य एवम् कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी काँग्रेस केन्द्रीय सदस्य डा. राणा नेपालगन्जमा आयोजना  गरिएको कार्यक्रममा सहभागी भएकी छन । नेपालगन्ज उपमहानगरपालिका कार्यालयले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीका रुपमा उनी सहभागी भएकी हुन ।

तस्बिरहरु : अर्जुन ओली

Aarju Rana Wel Come NPJ 11701163693.jpeg

Aarju Rana Wel Come NPJ 21701163694.jpeg

Aarju Rana Wel Come NPJ 31701163695.jpeg

Aarju Rana Wel Come NPJ 41701163696.jpeg

Aarju Rana Wel Come NPJ 101701163716.jpg

Aarju Rana Wel Come NPJ 81701163714.jpg

Aarju Rana Wel Come NPJ 51701163698.jpeg

Aarju Rana Wel Come NPJ 61701163698.jpeg

Aarju Rana Wel Come NPJ 71701163713.jpeg

Aarju Rana Wel Come NPJ 91701163714.jpg

Aarju Rana Wel Come NPJ 111701163713.jpeg


प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी बुधबार, चैत २५, २०८२
ओली-लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
ओली-लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश
रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश आइतबार, चैत २२, २०८२
लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस
लुम्बिनी प्रदेशसभामा दुई विधेयक पेस आइतबार, चैत २२, २०८२
तालघरभित्रै गृहमन्त्री गुरुङको पनि जग्गा !
तालघरभित्रै गृहमन्त्री गुरुङको पनि जग्गा ! आइतबार, चैत २२, २०८२
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू शनिबार, चैत २१, २०८२
कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि
कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि शनिबार, चैत २१, २०८२
'सेनालाई मन्त्रीको सुरक्षामा होइन, सीमा रक्षामा खटाउनुपर्छ' : हर्क साम्पाङ
'सेनालाई मन्त्रीको सुरक्षामा होइन, सीमा रक्षामा खटाउनुपर्छ' : हर्क साम्पाङ शनिबार, चैत २१, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
एमाले सं‌सदीय दलमा बादल
एमाले सं‌सदीय दलमा बादल
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्