Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘नसर्ने रोगविरुद्ध सरकारले जनचेतनामूलक कार्यक्रम गर्न जरुरी’ : डा. राणा 
‘नसर्ने रोगविरुद्ध सरकारले जनचेतनामूलक कार्यक्रम गर्न जरुरी’ : डा. राणा 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, मंसिर १२, २०८०

नेपालगन्ज : नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको बताएकी छन् । अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोगको शिकार हुनुपर्ने अवस्था आएको उनको भनाई छ । 

नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको ‘नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तरगत ‘स्वस्थ शहर अभियानका लागि कार्यशाला गोष्ठी’ लाई सम्बोधन गर्दै सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्ष समेत रहेकी डा. राणाले उमेर बढ्दै जादाँ आफ्नो स्वास्थ्यको उचित ख्याल गर्नुपर्ने बताइन् ।

Aarju Rana Deuba_NPJ Programme1701163517.jpeg

प्रतिनिधि सभाको ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति’ सभापति डा. राणाले नसर्ने रोग रोकथामका लागि मुलुकका अधिकांस स्थानीय तहमा अभियानका साथ अगाडी बढाउनुपर्ने बताइन् । ‘नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको छ, यो सबै अस्वस्थ जीवन शैली र खानपानका कारणले गर्दा भएको हो,’ उनले भनिन् । नयाँ पुस्तालाई पनि यसबारेमा जागरुक बनाउनुपर्ने डा. राणाको भनाई छ ।

नसर्ने रोगविरुद्ध सरकारले देशब्यापी रुपमा जनचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको उनको जोड छ । ‘सरकारले नसर्ने रोगलाई कम गर्दै लैजानुपर्छ, क्यान्सर रोगका बिरामीका लागि मात्रै राष्ट्रिय ढुकुटीबाट धेरै रकम खर्च हुन्छ,’ काँग्रेस केन्द्रीय सदस्य डा. राणाले भनिन् । 

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सर्ने भन्दा नसर्ने रोगका बिरामी धेरै रहेको बताए । संविधानले नै मानिसको स्वास्थ्य अधिकारलाई सुनिश्चित गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिकामा नसर्ने रोगका बिरामीहरु सिफारिसका लागि दिनहुँ आउने गरेको सुनाए । 

‘नसर्ने रोगका बिरामी मैले कल्पना नगरेका आउँछन्, उनले भने । नसर्ने रोग रोकथाम गर्न नसके राज्यले थेग्न नसक्ने अवस्था आउन सक्ने मेयर विष्टले बताए । 

सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. दिनेश चौधरी, उपमहानगरपालिका स्वास्थ्य महाशाखका प्रमुख रामबहादुर चन्द लगायतले आफ्नो धारणा राखेका थिए । स्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठले प्रस्तुतीकरण गरेको उक्त कार्यक्रम सञ्चालन उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जागेश्वर बस्नेतले गरेका थिए । 

कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राई, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, कान्ति आरोग्य अस्पतालका प्रमुख एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा. रोमा बोरा, प्लाष्टिक सर्जन एवम् क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अभियन्ता डा. बिनोद कर्ण, अन्य चिकित्सक, उपमहानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । 

Nasarne Rog Programme 21701163519.jpeg

Nasarne rog photo 31701163518.jpeg


प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्