Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • लुम्बिनी प्राविधिक विश्वविद्यालयका बिद्यार्थीलाई अभिमुखिकरण 
लुम्बिनी प्राविधिक विश्वविद्यालयका बिद्यार्थीलाई अभिमुखिकरण  आफ्नै देशमा गुणस्तरीय प्राविधिक शिक्षा लिन पाउँदा बिद्यार्थी उत्साहित 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर १३, २०८०

नेपालगन्ज : लुम्बिनी प्राविधिक विश्वविद्यालयले ‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आईटी’ अध्ययन गर्न लागेका बिद्यार्थीलाई अभिमुखिकरण गरेको छ । नेपालगन्जमा बुधबार औपचारिक कार्यक्रम गरेर विश्वविद्यालयमा भर्ना भएका बिद्यार्थीलाई अभिमुखिकरण गरेको हो ।

विश्वविद्यालयले यही मंसिर २० गतेदेखी नियमित रुपमा पठन पाठन सञ्चालन गर्ने तयारी गरेको छ ।विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकाल, विश्वविद्यालय सेवा आयोगका विज्ञ सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरे, लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रदेश सचिव सुमन घिमिरे, विश्वविद्यालयका कुल सचिव (रजिष्टार) रेगबहादुर भण्डारी र डिन डा. किर्ति कुसुम जोशीले बिद्यार्थीलाई अभिमुखिकरण गरे ।  

अभिमुखिकरण गर्दै उपकुलपति प्रा.डा. ढकालले विश्वविद्यालयलाई अगाडी बढाउन आफुहरुले स्थापनाकालदेखी नै मेहेनत गर्दै आएको बताए । गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गर्नका लागि लुम्बिनी प्रदेश सरकारले आफ्नो गौरवको योजना अन्तरगत यस विश्वविद्यालय स्थापना गरेको उनले प्रष्ट्याए ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयले समयमै कोर्स पुरा गर्ने, समयमा नतिजा दिने, विश्वविद्यालयभित्र राजनीतिक गतिविधिलाई निषेध गर्ने र बिद्यार्थीलाई ब्यवहारिक शिक्षामा जोड दिने उपकुलपति ढकालले बताए । बिद्यार्थीलाई देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा लगेर शैक्षिक, प्रयोगात्मक तथा अनुसन्धान गतिविधीमा सामेल गराउने उनको भनाई छ ।

Lumbini Technology University Binod sir1701260251.jpg

विश्वविद्यालय सेवा आयोगका विज्ञ सदस्य प्रा. डा. घिमिरेले ब्यवहार उपयोगी शिक्षा आवश्यक रहेकोमा जोड दिदै लुम्बिनी प्राविधिक विश्वविद्यालयले सोही शिक्षालाई सिकाउन प्रयत्न गर्ने बताए ।

यस्तै प्रदेश सचिव घिमिरेले सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षा प्रभावकारी हुने बताए । प्राविधिक शिक्षाको माग विश्व बजारमा धेरै भएको अवगत गराउँदै उनले भने, ‘आईटी क्षेत्रले धेरै फड्को मारेको हुँदा यसको माग धेरै छ, र पढेको ब्यक्ती आफ्नो खुट्टामा उभिन सक्छ ।’ प्रदेशभित्रका संघ, संस्था तथा कार्यालयमा विश्वविद्यालयका बिद्यार्थीलाई ईन्टर्नसिप गर्न लगाउने बताए । 

यसैगरी कुल सचिव (रजिष्टार)भण्डारीले स्वागत गर्दै आफ्नै देशमा दक्ष जनशक्ती उत्पादन गर्नु विश्वविद्यालयको उद्धेश्य रहेको बताए । विश्वविद्यालयका पहिलो 'ब्याच'का बिद्यार्थीलाई अवसर र चुनौती दुबै हुने बताए । 

Lumbini Technology University_Reg Sir1701260258.jpg

विश्वविद्यालयका डिन डा. जोशीले एउटा कार्यक्रममा २४ जना बिद्यार्थीलाई शिक्षण गरिने जानकारी दिए । उनका अनुसार अहिले पहिलो चरणमा दुई वटा कार्यक्रमका लागि ४८ जना बिद्यार्थी भर्ना छन् । बिद्यार्थीलाई छात्रवृत्तिको समेत ब्यवस्था गरिएको उनले बताए ।

बिद्यार्थीको पठन पाठनका लागि आंशिक र पूर्णकालिन प्राध्यापक नियुक्त गरिएको जानकारी दिए । विश्वविद्यालयमा भर्ना भएका बिद्यार्थीले आफ्नै देशमा प्राविधिक शिक्षा लिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनीहरुले प्राविधिक शिक्षाका लागि अब विदेश जानु नपर्ने बताएका छन् ।

आफ्नै देशको विश्वविद्यालयमा गुणस्तरीय प्राविधिक शिक्षा लिन पाउँदा बिद्यार्थीहरु उत्साहित छन् । गुणस्तरिय लुम्बिनी प्रदेशको विभिन्न जिल्लाबाट अध्ययनका लागि बिद्यार्थी यहाँ आएका छन् । 

Lumbini Technology University Student1701260253.jpg

Lumbini Technology University Student 21701260252.jpg

Lumbini Technology University avimukhikaran1701260250.jpg

 


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्