Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘खेलकुद गतिविधिले युवालाई गलत बाटोमा जानबाट रोक्छ’ : सह-महामन्त्री राठौंर
‘खेलकुद गतिविधिले युवालाई गलत बाटोमा जानबाट रोक्छ’ : सह-महामन्त्री राठौंर
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, पुस ७, २०८०

नेपालगन्ज : नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौंरले खेलकुदका गतिविधिले युवालाई गलत बाटोमा जानबाट रोक्ने बताएका छन् । 

बाँकेमा शनिबारबाट सुरु भएको ‘प्रथम माननीय किशोर सिंह राठौर यु-१६ बिद्यालय स्तरिय कप क्रिकेट प्रतियोगिता-२०८०’ को उद्घाटन गर्दै भने, ‘नेपालगन्ज जस्तो ऐतिहासिक ठाउँमा एउटा क्रिकेट रंगशाला बनाउन सकियो भने त्यसले नेपालगन्जलाई पहिचान दिने कुरामा धेरै ठुलो मद्धत पुग्ने छ, यस्ता खेलकुदका गतिविधी गरेर युवालाई गलत बाटोमा जानबाट रोक्नका लागि खेलकुदका गतिविध गर्न जरुरी छ ।’ 

भिडियो हेर्नुस् :

खेलकुदले युवालाई अनुशासित, मर्यादित र देशप्रेमी बनाउने सहमहामन्त्री राठौरले विश्वास गरे । खेलकुद देशका लागी मात्र नभएर देशभभित्रका युवाले अन्र्तराष्ट्रिय जगतमा चिनाउनका लागि अत्यन्त ठुलो भुमिका हुने बताए । ‘आज युवाहरु दुब्र्यशनमा लागेर बिग्रिरहेको बेला बाँकेका युवाहरुले यस्तो खेलको सुरुवात गरेर यहाँका युवालाई जुन प्रेरणा दिने प्रयत्न गर्नु भएको छ, त्यसको लागि म हृदयदेखी नै धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

बाँके जिल्लाको खेदकुदको विकासमा ध्यान दिनुपर्ने बताए । ‘मैले आफ्नो तर्फबाट केन्द्र, प्रदेश वा स्थानीय सरकारलाई भन्नुपर्ने कुराको लागि तयार छु, तपाईहरुले अलि मेहेनत गर्नुस् ।’ विगतका दिनमा खेलकुदमा बाँके जिल्ला अगाडी रहेको स्मरण गर्दै प्रतिनिधि सभाका सांसद राठौंरले भने ‘हामी युवा हुँदाखेरी बाँके जिल्ला अग्रणी थियो, अहिले त्यो किसिमको वातावरण निर्माण भएको जस्ता लाग्दैन, पहिलेको भन्दा अहिले खेलकुदमा खस्किएको जस्तो लाग्छ ।’ खेलकुद प्रतियोगिता देशका लागि योगदान दिने नेताको नाममा गर्दा अझ प्रभावकारी हुने उनको भनाई छ । 

‘हुन त यो आज मेरो नामबाट यो टुनामेन्ट हुन गइरहेको छ, भाईहरु आउनु भयो, दाई तपाईको नामबाट गर्छौ भन्नुभयो,’ राठौंरले भने ‘वास्तवमा यस्ता खाले टुनामेन्टहरु मेरो नामबाट भन्दापनि यो देशलाई योगदान दिने, यो देशका जनतालाई रैतिबाट नागकि बनाउने, यो देशका जनतालाई अधिकार सम्पन्न बनाउने विपी कोइराला, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण सम्शेर र सुशिल कोइराला जस्ता नेताहरुको नामबाट आउँदा दिनमा अगाडी बढाउनका लागि म अनुरोध गर्न चाहन्छु ।’ 

अहिले आफ्नो नाम राखेपनि भविष्यमा जसले यो देशका जनतालाई अधिकार सम्पन्न बनाउनका लागि आफ्नो जीवन अर्पण गरेका छन्, त्यस्ता नेताको नाममा यस्ता खाले प्रतियोगिता गर्दा राम्रो हुने सुझाव दिए ।

यो पनि पढ्नुस् :

‘प्रथम माननीय किशोर सिंह राठौर क्रिकेट प्रतियोगिता सुरु-(भिडियो सहित)


प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्