Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • डुडुवाको सभा बहिष्कार गर्नेलाई अध्यक्ष चौधरीले भने, ‘उहाँहरुको पीडा के हो बुझ्न सकिएन’-(भिडियो रिपोर्ट सहित)
डुडुवाको सभा बहिष्कार गर्नेलाई अध्यक्ष चौधरीले भने, ‘उहाँहरुको पीडा के हो बुझ्न सकिएन’-(भिडियो रिपोर्ट सहित)
विजय मल्ल
विजय मल्ल शुक्रबार, माघ ५, २०८०
पत्रकार भेटघाटमा बोल्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी । तस्बिर : अर्जुन ओली

बाँके (डुडुवा) : डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँसभामा विवाद झिक्नुको कुनै कारण नभएको बताएका छन् । गाउँपालिकाको १५ औँ गाउँ सभामा बिहीबार गणपुरक संख्या नपुगेर स्थागित भएको थियो । एमाले निकट जनप्रतिनिधिले सभा बहिष्कार गरेपछि बैठकमा गणपुरक संख्या अपुग भएको थियो । 

गाउँपालिका कार्यालय वनकट्टीमा शुक्रबार पत्रकार भेटघाट गर्दै अध्यक्ष चौधरीले गाउँसभा बहिष्कार गर्ने पक्षको वास्तविक समस्या आफुले बुझ्न नसकेको प्रष्ट्याए । ‘उहाँहरुको पीडा के हो बुझ्न मैले सकेको छैन, पेटको समस्या हो की, के को समस्या हो,’ उनले भने ‘म उहाँहरुसँग छलफल गर्छु ।’

संवादको माध्यममार्फत समस्याको निकास खोज्ने अध्यक्ष चौधरीले बताए । उनले अगाडी थपे, ‘संवाद बाहेक यसको कुनै निस्कर्ष नै छैन, जो संवादमा आउँछ, त्यो सँग संवादमा बस्ने हो, बिस्तारै बिस्तारै उहाँहरु संवादमा आउनु हुन्छ ।’ 

भिडियो रिपोर्ट हेर्नुस् :

गाउँसभा बहिष्कार गरेका एक जना वडा सदस्य आफ्नो सम्पर्कमा आएको अध्यक्ष चौधरीले सुनाए । ‘हामीले हाम्रा मालिकलाई कसरी बढी सेवा दिन सक्छौं, हामीले त्यो सोच्नुपर्ने हुन्छ,’ उनले भने ।  सभा बहिष्कार गर्ने पनि सिस्टम र पद्धती हुने भन्दै अध्यक्ष चौधरीले रोडमा आगो तापेर या चिया खाएर बहिष्कार गर्यौं भन्नेलाई आफुले केही भन्न नसक्ने बताए ।

‘बहिष्कार भनेको त के हो भने सभामा आएर आफ्नो मत राख्ने हो, आफ्नो कुरा राखेर यो नीति खराब हो, यो कार्यक्रम खराब हो भन्ने हो, यो कार्यक्रम कुनैपनि हालतमा लागु भयो भने जनताको बर्खिलापमा हुन्छ भन्ने हो, अनि त्यसमा चित्त बुझेन भने नाराबाजी गरेर बाहिर जाने हो,’ चौधरीले भने ‘रोडमा आगो तापेर, चिया खाएर यो कार्यक्रम बहिष्कार गर्यौं भन्नेलाई के भन्ने ? मेरा मालिक त कति सोझा छन्, यही नोकरलाई रुचाएका छन् ।’

आफुले गाउँपालिकाको नेतृत्व सम्हालेपछि थुप्रै लोकप्रिय काम गरेको उनले सुनाए । नेपालका स्थानीय तहले नगरेका कतिपय काम डुडुवामा भएको अध्यक्ष चौधरीको भनाई छ । पत्रकार भेटघाटमा उपाध्यक्ष साहिदा बानो, जनता समाजवादी पार्टी(जसपा) निकट वडाअध्यक्ष लगायतको उपस्थिती रहेको थियो । 

यो पनि पढ्नुस् :

गणपुरक संख्या नपुगेपछि डुडुवाको गाउँसभा स्थगित


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद मंगलबार, फागुन २६, २०८२
पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफत
पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफत मंगलबार, फागुन २६, २०८२
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित  शनिबार, फागुन २३, २०८२
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित  शनिबार, फागुन २३, २०८२
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित शनिबार, फागुन २३, २०८२
बर्दियामा ६० दशमलव ५ प्रतिशत मत खस्यो
बर्दियामा ६० दशमलव ५ प्रतिशत मत खस्यो बिहीबार, फागुन २१, २०८२
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ? बिहीबार, फागुन २१, २०८२
बाँकेका तीन वटै क्षेत्रमा एकैसाथ उत्साहजनक मतदान
बाँकेका तीन वटै क्षेत्रमा एकैसाथ उत्साहजनक मतदान बिहीबार, फागुन २१, २०८२
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर) बुधबार, फागुन २०, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्