Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपालगन्जमा सुरु गरियो ट्राफिक सप्ताह-(फोटो फिचर)
नेपालगन्जमा सुरु गरियो ट्राफिक सप्ताह-(फोटो फिचर)
विजय मल्ल
विजय मल्ल बिहीबार, फागुन १०, २०८०

नेपालगन्ज : नेपालगन्जमा बिहीबारदेखी ट्राफिक सप्ताह सुरु गरिएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्य तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको आयोजनामा ट्राफिक सप्ताह सुरु गरिएको हो । 

भिडियो रिपोर्ट हेर्नुस् :

उक्त सप्ताहको धम्बोझी चोकमा कार्यक्रमका प्रमुख अतिथी तथा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘एउटा कुनै पक्षले मात्रै यसको समाधान गर्न सक्दैन, सवारी मार्ग, सडकको गुणस्तर, सवारी साधनको गुणस्तर, साथ साथै सवारी चालक, यात्रुको चेतना र अनुशासनको स्थिती, ट्राफिक प्रहरीको ऐन नियम लागुगर्ने प्रतिवद्धता र सक्रियताबाट मात्र सकारात्मक परिवर्तन ल्याउन सक्छौं ।’ सरकारले ट्राफिक सप्ताहमार्फत मुख्य त ट्राफिक नियमको जानकारी गराउने र यो सडक दुर्घटनाको कारण जानकारी गराउने र त्यसबाट बच्नको निम्ति ट्राफिक अनुशासन कायम गर्ने नै मुख्य पक्ष हुन आउने बताए ।

Traffice Saptaha_Photo 11708583294.jpeg

सो क्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख(एसपी) श्यामबहादुर खत्रीले सरोकारवाला निकाय, चालक, सडक प्रयोगकर्ता, आम सर्बसाधारण लगायतले मर्यादित र सचेत भएर ट्राफिक नियम पालना गर्ने हो भने अनपेक्षित दुर्घटनाबाट बच्न सकिने बताए । ‘यही अभियानलाई सार्थक पार्न सुरु भएको ट्राफिक सप्ताहलाई विभिन्न कार्यक्रमका साथ मनाइनेछ,’ उनले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख(प्रहरी निरीक्षक) गोपिकृष्ण सुवेदीका अनुसार ट्राफिक सप्ताहभरी पैदल यात्रीलाई जेब्रा क्रसिङमा बाटो काट्ने तरिका सिकाउने, ओभर स्पिड र ध्वनी नियन्त्रण, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चेकजाँच गर्ने, सवारी साधनको यान्त्रिक परिक्षण, सवारी चालकको स्वास्थ्य परिक्षण र पर्चा पप्पलेट वितरण, ट्राफिक सिंग्नलको प्रयोग गर्न प्रशिक्षण, समुदाय तथा बिद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम लगायत गरिनेछ ।

Traffice Saptaha_Photo 31708583289.jpeg

कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी, प्रदेश सांसदद्धय मिना श्रेष्ठ र अम्बिका काफ्ले, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख(डिआईजी) कुवेर कडायत लगायतको उपस्थिती रहेको थियो । ट्राफिक सप्ताह उद्घाटन गर्नुअघि स्थानीय विपी चोकबाट धम्बोझी चोकसम्म बृहत रुपमा प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा उपस्थित भएकाले ब्यानर तथा प्लेकार्ड बोेकेका थिए । 

Traffice Saptaha_Photo 161708583291.jpeg

Traffice Saptaha_Photo 51708583296.jpeg

Traffice Saptaha_Photo 41708583294.jpeg

Traffice Saptaha_Photo 121708583298.jpeg

Traffice Saptaha_Photo 141708583304.jpeg

Traffice Saptaha_Photo 131708583304.jpeg

Traffice Saptaha_Photo 151708583307.jpeg

Traffice Saptaha_Photo 101708583307.jpeg

Traffice Saptaha_Photo 81708583310.jpeg

Traffice Saptaha_Photo 61708583313.jpeg

Traffice Saptaha_Photo 111708583314.jpeg

Traffice Saptaha_Photo 91708583311.jpeg

Traffice Saptaha_Photo 71708583311.jpeg


प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्