Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • कान्ति तालको अस्तित्व जोगाउन बिद्यार्थीको आग्रह
कान्ति तालको अस्तित्व जोगाउन बिद्यार्थीको आग्रह
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, भदौ २, २०८१

नेपालगन्ज : नेपालगन्जमा रहेको कान्ति तालको अस्तित्व जोगाउन बिद्यार्थीहरुले आग्रह गरेका छन् । ‘प्राकृतिक सिमसार’ क्षेत्रका रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा रहेको उक्त तालको अस्तित्व नै मेटिने गरी मोटर बोट सञ्चालन गर्न खोजिएपछि बिद्यार्थीले यस्तो आग्रह गरेका हुन् । 

नेपालगन्जस्थित ब्रिटिस इंगलिस बोर्डिङ स्कुलमा अध्ययनरत ‘इको क्लब’ का बिद्यार्थीले आइतबार कान्ति ताल क्षेत्रमै पुगेर तालको अस्तित्व नमेटाउन आग्रह गरे । ‘कान्ति ताल प्राकृतिक सिमसार हो, प्राकृतिक सिमसारलाई बचाउने हामी सबैको दायित्व हो,’ ब्रिटिस इको क्लबका अध्यक्ष जयन्द्र शाहीले भने ‘प्राकृतिक सिमसारलाई हाम्रो पुस्ताले देख्न पाउनु पर्छ ।’ 

कान्ति ताल प्राकृतिक रुपमा ‘बरदान’ नै भएको उनले बताए । इको क्लबका बिद्यार्थीले प्राकृतिक सिमसार बचाउनुपर्ने लगायत विभिन्न कुरा लेखिएका प्लेकार्ड समेत बोकेका थिए । बिद्यार्थीलाई प्राकृतिक सम्पदाको महत्व, आवश्यकता जस्ता विषयमा अतिरिक्त जानकारी दिने उद्देश्यले उक्त स्कुलमा विगत केही वर्षदेखी इको क्लब क्रियाशिल छ । 

Kanti-Tal-maa-Student-Photo-3-1724000031.jpeg
बिद्यार्थीलाई समय–समयमा प्राकृतिक सम्पदाको अध्ययन तथा अवलोकन गराएर अतिरिक्त ज्ञान दिने गरिएको बिद्यालयका प्राधानाध्यापक एवम् हरित अभियन्ता हेमन्तराज काफ्लेले बताए । ‘हाम्रो स्कुलको इको क्लब एकदमै सक्रिय छ, हामीले बेला–बेलामा बिद्यार्थीलाई प्राकृतिक सम्पदाको अवलोकन गराउँछौं,’ उनले भने ‘यसबाट उनीहरुले धेरै कुराहरु सिक्छन् ।’ क्लबमा कक्षा ५ देखी १० सम्मका बिद्यार्थीहरु सदस्य रहेको प्रधानाध्यापक काफ्लेले बताए ।

कान्ति तालको अस्तित्व नै मेटिने गरी मोटरबोट सञ्चालनको तयारीको चौतर्फी रुपमा बिरोध भइरहेको छ । २५ विघा क्षेत्रफलमा फैलिएको उक्त तालमा ठेकेदारले मोटरबोट चलाउने तयारी गरेपछि चराको दुर्लभ चराको बासस्थान संकटमा परेको छ, भने प्राकृतिक सिमसार नै नासिने खतरा बढेको छ । 

उक्त तालमा माछा पालन लगायत गतिविधि गर्नका लागि उपमहानगरपालिका कार्यालयले २०७८ सालमा स्थानीय ठेकेदार फनबहादुर गुरुङलाई १० वर्षका लागि जिम्मा दिएको थियो । ठेकेदारले यसअघि तालमा माछापालन गर्दै आएकोमा यसवर्षबाट मोटरबोट चलाउन खोजेपछि बिरोध भएको हो ।  प्राकृतिक सिमसार क्षेत्रको अस्तित्व नै मेटाउने गरी कान्ति तालमा मोटरबोट सञ्चालन भएमा दुर्लभ चरासहित त्यहाँ आश्रय लिइरहेका जीव, जन्तुको बासस्थान तथा वनस्पती लोप हुने निश्चित रहेको यहाँका संरक्षणकर्मी बताउँछन् । 

Kanti-Tal-maa-Student-Photo-4-1724000031.jpeg

Kanti-Tal-maa-Student-Photo-2-1724000030.jpeg

Kanti-Tal-maa-Student-Photo-6-1724000038.jpeg

Kanti-Tal-maa-Student-Photo-5-1724000038.jpeg

Kanti-Tal-maa-Student-Photo-1-1724000029.jpeg


प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्