Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको संगठन सुदृढीकरण अभियानलाई तिब्रता
कांग्रेसको संगठन सुदृढीकरण अभियानलाई तिब्रता नेपाल किसान महासंघ वडा कार्यसमिति चयन
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, पुस १२, २०८१

बाँके(बैजनाथ) : नेपाली कांग्रेस केन्द्रिय समिति र बाँके जिल्लाको संगठन सुदृढीकरण अभियानले तिब्रता पाएको छ । नेपाली कांग्रेस बाँकेले जिल्लाका ८१ वटै वडामा संगठन सुदृढिकरण अभियानका लागि  जिल्लाका नेताहरूलाई स्थानीय तहमा खटाएको छ ।

संगठन सुदृढीकरण अभियान अन्तरगत बैजनाथ वडा नम्बर ४ का विभिन्न टोलहरुमा  स्थानीय जनप्रतिनिधी सहित कांग्रेस नेताहरु जनतासँ संवाद गर्न कार्यकर्तासहित टोल-टोलमा पुगेको ३ नम्बर टोल सभापति कुलबहादुर ओलीले जानकारी दिए ।

सो अभियानमा पार्टीका स्थानीय निकाय, भातृ तथा शुभेच्छुक संघ संगठनको अवस्था र सामाजिक जीवनका हरेक क्षेत्रमा पार्टीको क्रियाशिलताका बिषयमा व्यापक छ्लफल भइरहेको स्थानीय युवा नेता अमर विसीले बताए ।

टोल-टोलमा पुग्ने अभियान अन्तरगत नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ वडा कार्यसमिति चयन गरिएको छ । वडा भेलाबाट छबिलाल खत्रीको नेतृत्वतामा ९ सदस्सीय वडा  कार्यसमिति गठन गरिएको हो ।

नेपाली कांग्रेस वडा कार्यसमितिका कोषाध्यक्ष विसीको अध्यक्षतामा  भएको संगठन सुदृढीकरण अभियान र महासंघ गठन अन्तर राखिएको सो भेलाले उक्त कार्यसमिति गठन गरेको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी कांग्रेस महासमिति सदस्य मेघराज ओलीले लोकतान्त्रिक आन्दोलनको मियोदल नेपाली कांग्रेसले मुलुकको समग्र विकासका लागि युग अनुसार  बैचारिक धरातललाई अक्षुण राख्दै आफुलाई रूपान्तर गर्दै लिएको बताए ।

महासमिति सदस्य ओलीले विपी कोइरालाले प्रतिपादन गरेको कांग्रेसको बैचारिक जगमा टेकेर समृद्ध नेपाल र समुन्नत नेपालीको सपनालाई साकार बनाउन युगानुसार आफुमा रुपान्तरण जरुरी भएको धारणा राखे । उनले जनता, जनप्रतिनिधी र कांग्रेसका नेताबीच हुने संवादले जनताका समस्याले निकाश पाउने मात्र नभई रुपान्तरित कांग्रेस बनाउने अभियानमा पनि बल पुग्ने कुरामा जोड दिए ।

बस्ती-बस्तीका टोल-टोलमा पुगेर जनताका बिबिध समस्याहरु संग साक्षात्कार हुँदै संगठनलाई सुदृढीकरण गर्न कांग्रेसले  चलाएको अभियानले जनप्रतिनिधीलाई पार्टीसहित जनतासँग संवाद गर्ने अवसर जुटाएको उल्लेख गरे ।

उक्त भेलामा  क्षेत्रीय प्रतिनिधी समेत रहेका वडाअध्यक्ष प्रेमबहादुर शाहीले सिमित बजेटका बाबजुद वडाका हरेक क्षेत्रमा जनताका आवश्यकतालाई मध्यनजर गरी विकास निर्माणका काम पारदर्शी ढंगले गरिएको जानका दिए ।

सो भेलामा नेपाल किसान महसंघ बैजनाथका अध्यक्ष कपिलजंग शाहले यसअघि भएको संघलाई कृषि सम्बन्धी विभिन्न संघ आवद्ध रहेको किसान महासंघ बनाइएको बताए । अध्यक्ष शाहले किसानलाई हुने हरेक समस्याको समाधानका निम्ती महासंघ सदैब अग्रमोर्चामा उभिने प्रतिबद्धता जनाए ।

उक्त कार्यक्रम संचालन नेपाली कांग्रेस बैजनाथ-४ का सचिव लिलाराज पुरीले गरेका थिए । सो कार्यक्रममा नेपाल किसान महासंघ बाँकेका उपसभापति टेकबहादुर खड्का, नेपाली कांग्रेसका प्रदेश सभा 'क' का सभापति केशव शाह, महाधिवेशन प्रतिनिधी भावना चौधरी, कांग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, कांग्रेस लुम्बिनी प्रदेश प्रतिनिधी भुपाल ओली लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्