Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘सरकार शिक्षकका समस्या समाधान गर्नेभन्दा समस्या बल्झाउनेतिर अगाडी बढ्यो’ : अध्यक्ष दाहाल 
‘सरकार शिक्षकका समस्या समाधान गर्नेभन्दा समस्या बल्झाउनेतिर अगाडी बढ्यो’ : अध्यक्ष दाहाल 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, वैशाख १४, २०८२

बाँके (फत्तेपुर) : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार शिक्षकका समस्या समाधान गर्नेभन्दा समस्या बल्झाउने र झन् समस्या थोपार्नेतिर अगाडी बढेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको रवैया शिक्षकका समस्या समाधान गर्नेतिर नभएको उनको भनाई छ ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तरगत आइतबार बाँकेको राप्ती सोनारी–६ फत्तेपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘सर्बोच्च अदालतले शिक्षकका समस्या तीन दिनभित्र समाधान गरेर बिद्यालय फर्किने बातावरण बनाउ भनेर सरकारका नाममा आदेश दिएको छ, सरकारले यसलाई ढिला नगरोस्, मैले सरकारमा सहभागी पार्टीका नेताहरुसँग कुरा गरेको छु, मन्त्रीसँग कुरा गरेको छ ।’

Prachanda_Fatepur-banke-1745762824.jpg
शिक्षकको समस्या समाधान गरेर बिद्यालय सुचारु गर्ने वातावरण बनाउन उनले आग्रह गरे । दाहालले भने, ‘म आशा गर्छु, सरकार गम्भिर हुनेछ ।’ सरकारले शिक्षकको आन्दोलनलाई गम्भिर रुपले लिएन भने यसले निकै नराम्रो रुप लिन सक्ने उनको चेतावनी छ । अर्को प्रसंगमा अब आउने चुनावमा माओवादी आफ्नै खुट्टामा उभिने बताए । ‘कांग्रेस र एमालेसँग समिकरण गरेर फाइदा जति कांग्रेस र एमालेले उठाए, घाटा माओवादीलालई भयो, अब हामी उनको खुट्टामा उभिने छैनौं,’ उनले भने । 

माओवादी आफ्नै खुट्टामा उभिएर अगाडी बढ्दा केही परिणाम उप–चुनाव र स्ववियु निर्वाचनबाट देखा परिसकेको अध्यक्ष दाहालले सुनाए । उनले थपे, ‘हामी एक्लै अगाडी बढ्दा नै जनताले साथ दिन्छ भन्ने प्रमाणित भयो, उप–चुनाव र स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा कांग्रेस र एमाले मिल्दा हामी एक्लै लड्दा पनि जित्यौं ।’

माओवादी केन्द्र २०८४ मा विजयी हुनैपर्ने अध्यक्ष दाहालले बताए । ‘समाजवादी क्रान्तिको झण्डा गाडेर मात्र माथी जाने भनेर म दौडेको तपाईहरुले देखिराख्नु भएको छ, तपाईहरुले संकल्प गरिदिनु भयो भने ७ महिनामै नेपालको रुप बदलिदिन्छौं,’ पुर्वप्रधानमन्त्री दाहालले भने । माओवादीलाई २०८४ मा विजयी गराउन अहिलेदेखी नै जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।

Prachanda_Fatepur-banke-3-1745762824.jpg
‘धेरै ठाउँमा जित्ने अवस्था देखिरहेको छ, जनयुद्धमा जस्तै मेहेनत गर्नुस् एक पटक,’ उनले भने ‘जनताको घरमा गएर क्षमायाचना गर्ने, हामी फेरी एक पटक तपाईहरुको निम्ती नयाँ आन्दोलनबाट आउँदैछौं भनेर भन्नुस् ।’ आफु प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्दा जनतामा विश्वास पैदा भएको दाहालले जिकिर गरे ।

नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र न्यौपाने जेम्सको अध्यक्षतामा सम्पन्न उक्त सभामा नेकपा माओवादी केन्द्र राप्ती सोनारी अध्यक्ष जनकबहादुर थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने नेकपा माओवादी केन्द्रकी नेतृ एवम् संविधान सभाका पुर्वउपाध्यक्ष पूर्णाकुमारी सुवेदीले सम्बोधन गरेकी थिइन् । उक्त कार्यक्रम सञ्चालन माओवादी केन्द्र राप्ती सोनारी उपाध्यक्ष रामलखन थारुले गरेका थिए । कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

Prachanda_Fatepur-banke-2-1745762821.jpg
 


प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्