Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, भदौ २, २०८२

नेपालगन्ज : नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले महिलाको अधिकारका लागि कांग्रेसले ठुलो संघर्ष गरेको बताएका छन् । नेपालका जति महिलाले प्राप्त गरेको अधिकार दक्षिण एशियामा अरु कुनै देशका महिलाले नपाएको उनको भनाई छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ बाँकेले सोमबार आयोजना गरेको तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका सहमहामन्त्री राठौंरले भने, ‘कांग्रेस कमजोर भयो भने यो ब्यवस्था रहदैन, महिलाका अधिकार गुम्छन् ।’ महिलालाई अधिकार दिने पार्टी भनेकै नेपाली कांग्रेस भएको उनको दाबी छ ।

कुनै समयमा महिलाले ढुक्कसँग तीज पर्व मनाउन सक्ने अवस्था नरहेको भन्दै महिलालाई स्वतन्त्र रुपले तीज मनाउने वातावरण बनाउन कांग्रेसले भूमिका खेलेको बताए । कांग्रेसको तीन पुस्ताको योगदानले नेपाली महिलाहरुले स्वतन्त्रता पूर्वक आफ्ना पर्व मनाउन पाएको सहमहामन्त्री राठौंरको भनाई छ ।

नेपाल महिला संघ बाँकेका सभापति नारायणी रुपाखेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, प्रदेश सांसद मिना सिद्धिकी, बैजनाथ गाउँपालिका उपाध्यक्ष एवम महिला संघ क्षेत्र नम्बर ३ का सभापति निर्मला रोकाय, महिला संघ बाँके क्षेत्र नम्बर २ का सभापति गिता राना, महिला संघ क्षेत्र नम्बर १ का सभापति केशकुमारी भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । महिला संघ बाँकेका सचिव रत्ना राणाले सञ्चालन गरेको उक्त कार्यक्रममा उपसभापति उमा थापाले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रदेश सांसद माया पुन, सञ्जु चौधरी, सुशिला नेपाली, जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, कांग्रेस बाँकेका सचिव सुधान्सु कोईराला, सहसचिवद्धय बिनोद थारु र रेणुसिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्ल ठकुरी, महासंघ बाँकेका उपाध्यक्ष टेकबहादुर खड्का, महासमिति सदस्य द्रोपती ओली, ट्रेड युनियन कांग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र बिक, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायत बाँकेका विभिन्न ठाउँबाट आएका महिलाहरुको उपस्थिती रहेको थियो ।

mahila-sangh-teej-2082-1755535460.jpg
 


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा
गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा सोमबार, कात्तिक ३, २०८२
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप
केन्द्रीय समितिको म्याद थप्न खोजिएको कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आरोप आइतबार, कात्तिक २, २०८२
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’
घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण, ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’ शनिबार, कात्तिक १, २०८२
जेन-जी अगुवा मिराज ढुंगानाले आज नयाँ पार्टी घोषणा गर्दै
जेन-जी अगुवा मिराज ढुंगानाले आज नयाँ पार्टी घोषणा गर्दै शनिबार, कात्तिक १, २०८२
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री
प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री शुक्रबार, असोज ३१, २०८२
प्रधानमन्त्री कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल
प्रधानमन्त्री कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल बिहीबार, असोज ३०, २०८२
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश बुधबार, असोज २९, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्