Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दुबै पक्षले आत्मालोचना गरेपछि कोहलपुर कांग्रेसको विवाद टुंगियो
दुबै पक्षले आत्मालोचना गरेपछि कोहलपुर कांग्रेसको विवाद टुंगियो
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, मंसिर ३, २०७८

कोहलपुर : दुबै पक्षले आत्मालोचना गरेपछि नेपाली कांग्रेस कोहलपुर नगरको निर्वाचनमा उत्पन्न विवाद टुंगिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदान स्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद बिहीबार राती कुटाकुटमा परिणत भएको थियो । 

नगर सभापति पदमा संस्थापन(देउवा) पक्षबाट राजेन्द्र श्रेष्ठ र संस्थापन इतर(कोइराला पौडेल) पक्षबाट विरेन्द्र शाहबीच प्रतिस्पर्धा छ । उम्मेदवार शाहले पैसा दिएको विषयमा मतदान सकिएपछि विवाद बढ्दा दुबै पक्षबीच कुटाकुट भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरमा शुक्रबार बिहान दुबै पक्षले आत्मालोचनासहित सहमति जनाएपछि विवाद टुंगिएको नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारुले जानकारी दिए । 

‘लाठी प्रहार गरेको विषयमा विरेन्द्र शाह जीले आत्मालोचना गर्नुभयो, आफ्नो पक्षका युवाले मुक्का प्रहार गरेको विषयमा राजेन्द्र जीले आत्मालोचना गर्नुभयो र सामाजिक सञ्जालमा जथाभावी लेखेका पूर्णप्रसाद आचार्यले स्टाटस डिलिट गर्नुभयो, विवाद टुंग्याएर सबै जना मत गणनास्थलमा फर्किसक्यौं,’ उनले भने । एक प्रत्यक्षदर्शीका अनुसार मतदान कार्य अन्तिम चरणमा पुगेका बेला शाहले एक जना कार्यकर्तालाई मतदान स्थलमै गोजीबाट एक हजार रुपैयाँ निकालेर दिएका थिए ।

‘मतदान सकिएर पनि मत पेटिका राखिसकेपछि पैसा दिएको कुरा निस्क्यो, पैसा दिएर मतदाता किनेको भन्दै राजेन्द्र पक्षका युवाले विरेन्द्रमाथी प्रश्न तेर्साए, राजेन्द्रले चाही अब भैहाल्यो, विवाद नगरौं भनेर माहोल शान्त पार्ने प्रयास गरिरहेका थिए,’ प्रत्यक्षदर्शीले भने ‘विरेन्द्रले चाही उम्मेदवारी सदर नभएपछि आफ्नो मान्छेलाई पैसा फिर्ता दिएको बताइरहेका थिए, त्यसै क्रममा शाह र तरुण दलका हरिसिंह कठायतबीच भनाभन भयो, विरेन्द्रले लाठी उठाएर हरिसिंहलाई हिर्काए, हरिसिंहले पनि शाहलाई एक मुक्का दिए ।’ 

उक्त घटनापछि युवा नेता आचार्यले शाहमाथी हातपात भएको भन्दै सामाजिक सञ्जालमा राती नै सार्वजनिक गरेका थिए । दुबै पक्षबीचको विवादका कारण शुक्रबार बिहान ८ बजे सुरु हुने भनिएको मत गणना हुन सकेको थिएन । अब केहीबेरमा मत गणना सुरु हुने बताइएको छ । 

यो पनि पढ्नुस् :

पैसा दिएको विषयमा विवाद बढ्दा कोहलपुरमा कुटाकुट

कोहलपुरमा मतदान जारी, मत गणना भोली गरिने
 


प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल शनिबार, वैशाख २०, २०८२
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल शनिबार, वैशाख २०, २०८२
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित  शनिबार, वैशाख २०, २०८२
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक शुक्रबार, वैशाख १९, २०८२
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद 
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद  बिहीबार, वैशाख १८, २०८२
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक बिहीबार, वैशाख १८, २०८२
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ बुधबार, वैशाख १७, २०८२
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा 
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा  बुधबार, वैशाख १७, २०८२
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्