Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
रोचक समाचार
  • Home
  • रोचक समाचार
  • पतिले टुप्पी काट्न नमानेको भन्दै सम्बन्धविच्छेद
पतिले टुप्पी काट्न नमानेको भन्दै सम्बन्धविच्छेद
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ १८, २०७८

एजेन्सी : आफ्ना पतिले टुप्पी पालेको भन्दै भारतमा एक महिलाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी छन् । उनले टुप्पी पाल्ने आफ्ना पति गँवार देखिएको भन्दै यस्तो निवेदन दिएकी हुन् । टुप्पी पालेका ती व्यक्ति इन्जिनियर हुन्, भने टुप्पीका कारण अलग्गिन खोज्ने पत्नी एम.बिए. उर्तीण युवती हुन् ।

यी दुईको विवाह तीन वर्ष पहिले भएको थियो । दुई वर्षअगाडि ती युवाको आमा र बुबाको मृत्यु भएको थियो । सडक दुर्घटनामा परि आमाबुबाको मृत्यु भएपछि ती व्यक्तिले टुप्पी पाल्ने संकल्प लिएका थिए । तर, टुप्पी पालेपछि आफ्ना श्रीमानलाई सबैले पन्डित जी भन्न थालेको र त्यही कारणले आफू लज्जित हुन परेको ती युवतीले बताएकी छिन् ।

अब सम्बन्धविच्छेदका लागि आवेदन दिएपछि त युवाले पनि आफूले टुप्पी काट्दै नकाट्ने बताएका छन् । यही कारण पत्नी ६ महिनादेखि माइती गएको पनि ती युवाले बताएका छन् । आफूले धार्मिक मान्यताअनुसार टुप्पी पालेकाले यसबारे कुनै पनि विकल्प वा सर्त आफूलाई मान्य नहुने ती युवाले बताएका छन् । 
 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २२:३८
प्रतिक्रिया दिनुहोस्
थप रोचक समाचार
मतदाता नामावली र नागरिकतामा देउवाको जन्ममिति फरक
मतदाता नामावली र नागरिकतामा देउवाको जन्ममिति फरक सोमबार, असोज २४, २०७९
मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण !
मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण ! बिहीबार, कात्तिक ४, २०७८
गाईको गोबरबाट सावुन तयार
गाईको गोबरबाट सावुन तयार आइतबार, असोज ३, २०७८
महिलाले अर्डर गरिन चिकेन बर्गर, भेटिन मान्छेको औंला
महिलाले अर्डर गरिन चिकेन बर्गर, भेटिन मान्छेको औंला शुक्रबार, असोज १, २०७८
नेदरल्याण्डको जेल पुरै खाली, कैदी छैनन्
नेदरल्याण्डको जेल पुरै खाली, कैदी छैनन् मंगलबार, भदौ २९, २०७८
अस्ट्रेलियामा चराविरुद्ध उजुरी
अस्ट्रेलियामा चराविरुद्ध उजुरी मंगलबार, भदौ १५, २०७८
स्वीट्जरल्यान्डमा हेलिकप्टरबाट गाईको उद्धार
स्वीट्जरल्यान्डमा हेलिकप्टरबाट गाईको उद्धार सोमबार, भदौ १४, २०७८
कोरोनाबाट बच्न बनाइयो सुनको मास्क
कोरोनाबाट बच्न बनाइयो सुनको मास्क शुक्रबार, भदौ ११, २०७८
फिलीपीन्स : डिभोर्स गर्नै नपाइने विश्वको एक मात्र देश
फिलीपीन्स : डिभोर्स गर्नै नपाइने विश्वको एक मात्र देश शुक्रबार, भदौ ११, २०७८
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्