Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
रोचक समाचार
  • Home
  • रोचक समाचार
  • स्वीट्जरल्यान्डमा हेलिकप्टरबाट गाईको उद्धार
स्वीट्जरल्यान्डमा हेलिकप्टरबाट गाईको उद्धार
एजेन्सी
एजेन्सी सोमबार, भदौ १४, २०७८

स्वीट्जरल्यान्ड : गाई नेपालको राष्ट्रिय जनवार हो । अझ हिन्दुहरुको बाहुल्यता रहेको नेपालमा गाईको महत्व झनै बढी छ । तेत्तीसकोटी देवताको प्रतीकको रुपमा पनि लिइन्छ । ग्रामिण क्षेत्रमा गाई नपालिएको घर बिरलै भेटिन्छ । गाईको गाइको गौंत, गोबर, दही, दुध र घ्यु हिन्दुहरुका प्रत्येक कर्मकाण्डमा महत्वपूर्ण मानिन्छ । 

हिन्दु धर्मलम्बिहरुको लागि गाई अति महत्वपूर्ण छ । भगवान लक्ष्मीको रुपमा लिइने गाई नेपालमा काटेको अभियोगमा पक्राउ परेका समाचारहरु आइरहन्छ । केही समयअघि सडकमा छाडा छाडिएका गाईहरु भीरबाट खसाले मारेको समाचारहरु पनि आएका थिए ।

अहिले पनि दुहुनो गाई भए घर पाल्ने र दुध दिन छाडेपछि वेवारिसे रुपमा छाडिदिने चलन छ ।  नेपाली समाजमा गाईको महत्व अथाहा भएपनि व्यवाहारिक रुपमा लिएको पाइँदैन् । 

तर, स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा चर्न गएका केही थान गाई बिरामी हुँदा पनि हेलिकप्टरबाट उद्धार गरिएको छ । हेलिकप्टरबाट उद्धार गरिएका गाईको फोटाहरु अहिले समाजिक सञ्जालमा भाइरल बनेका छन् । नेपाली समाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि स्वीट्जरल्यान्ड  सरकारलाई धन्यवाद दिँदै नेपाल सरकारलाई केही सिक्न सुझाव दिएका छन् । पशुपालन अनि कृषिलाई प्राथमिकता दिन अनुरोध गरेका छन् । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि हेलिकप्टरबाट उद्धार गरिएको थियो । घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पु¥याइएको  थियो । 


प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २२:१८
प्रतिक्रिया दिनुहोस्
थप रोचक समाचार
मतदाता नामावली र नागरिकतामा देउवाको जन्ममिति फरक
मतदाता नामावली र नागरिकतामा देउवाको जन्ममिति फरक सोमबार, असोज २४, २०७९
मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण !
मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण ! बिहीबार, कात्तिक ४, २०७८
गाईको गोबरबाट सावुन तयार
गाईको गोबरबाट सावुन तयार आइतबार, असोज ३, २०७८
महिलाले अर्डर गरिन चिकेन बर्गर, भेटिन मान्छेको औंला
महिलाले अर्डर गरिन चिकेन बर्गर, भेटिन मान्छेको औंला शुक्रबार, असोज १, २०७८
नेदरल्याण्डको जेल पुरै खाली, कैदी छैनन्
नेदरल्याण्डको जेल पुरै खाली, कैदी छैनन् मंगलबार, भदौ २९, २०७८
पतिले टुप्पी काट्न नमानेको भन्दै सम्बन्धविच्छेद
पतिले टुप्पी काट्न नमानेको भन्दै सम्बन्धविच्छेद शुक्रबार, भदौ १८, २०७८
अस्ट्रेलियामा चराविरुद्ध उजुरी
अस्ट्रेलियामा चराविरुद्ध उजुरी मंगलबार, भदौ १५, २०७८
कोरोनाबाट बच्न बनाइयो सुनको मास्क
कोरोनाबाट बच्न बनाइयो सुनको मास्क शुक्रबार, भदौ ११, २०७८
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्