Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विश्व
  • Home
  • विश्व
  • भीषण युद्ध हुँदा म्यानमारको थन्टलाङमा पूरै बासिन्दाले सहर छोडे
भीषण युद्ध हुँदा म्यानमारको थन्टलाङमा पूरै बासिन्दाले सहर छोडे
एजेन्सी
एजेन्सी बिहीबार, असोज ७, २०७८

बीबीसी : म्यानमारको एउटा सहरमा सैनिक र सैनिक कूको विरोधी लडाकुबीच भीषण युद्ध हुँदा त्यहाँका लगभग पूरै मानिसहरूले सहर छोडेका छन । चिन राज्यको थन्टलाङमा साताभर चलेको युद्धका कारण त्यहाँका करिब ८ हजार मानिसले घर छोडेका हुन ।

हजारौँ मानिसहरू नजिकैको सीमा पार गरी भारत गएको ठानिएको छ । विस्थापित मानिसहरूलाई सहयोग गरिरहेको एउटा संगठनका एक जना प्रवक्ताले सुरक्षा बलले घरहरूमा गोली प्रहार गर्न सुरु गरेपछि मानिसहरू भागको बताए । एक स्थानीयले भने, ‘करिब सय प्रतिशत मानिसहरू भागेका छन ।

नागरिक अवज्ञा आन्दोलनमा सहभागी नभएका सरकारी कर्मचारी र सेनाका फौजहरू मात्र सहरमा छन ।’  लडाइको समयमा तोपहरूद्वारा थुप्रै घरहरूमा आगलागी गराइएको थियो । रोयटर्सका अनुसार करिब २० घरहरू जलेका थिए । सैनिकले एक जना क्रिश्चियत पास्टरलाई गोली हानी मारिदिएको बताइएको छ ।

म्यानमारको सैनिकले गएको फेब्रअरीमा कू गरेर सत्ता कब्जा गरेपछि ठूला प्रतिरोधहरू भए । त्यसको विरोधमा विरोधी लडाकुको गठनसमेत भयो । एक नागरिक समाजका प्रमुखका अनुसार गएको हप्ताभरि भारतको मिजोरम राज्यमा म्यानमारबाट साढे पाँच हजार मानिसहरू गएका छन ।

जेनरल मिन आङ लियाङ जो आफूलाई प्रधानमन्त्री पनि भन्छन, उनले अगस्टमा संकटकाल लम्बिन सक्ने बताएका थिए । फेबु्रअरीमा सैनिक कू भएपछि देशभर प्रर्दशनहरू फैलिएका छन् ।

जवाफमा सुरक्षा बलले क्रुर दमन गरिरहेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सका अनुसार सैनिक दमनमा एक हजारभन्दा बढी मारिएका छन भने ६ हजार भन्दा बढी पक्राउ परेका छन । 
 


प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०७:४१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सुडानमा पहिरोले पुरिएर कम्तीमा एक हजार जनाको मृत्यु
सुडानमा पहिरोले पुरिएर कम्तीमा एक हजार जनाको मृत्यु मंगलबार, भदौ १७, २०८२
पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको संख्या ३ सय २३ पुग्यो
पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको संख्या ३ सय २३ पुग्यो सोमबार, भदौ २, २०८२
इजरायलले गर्यो इरानमाथि ६० लडाकु विमानबाट आक्रमण
इजरायलले गर्यो इरानमाथि ६० लडाकु विमानबाट आक्रमण बुधबार, असार ४, २०८२
एयर इन्डियाको जहाज दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टी
एयर इन्डियाको जहाज दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टी शुक्रबार, जेठ ३०, २०८२
भारतको अहमदाबाद विमानस्थल नजिक विमान दुर्घटना
भारतको अहमदाबाद विमानस्थल नजिक विमान दुर्घटना बिहीबार, जेठ २९, २०८२
इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, श्रीनगरमा आपतकालीन अवतरण
इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, श्रीनगरमा आपतकालीन अवतरण बिहीबार, जेठ ८, २०८२
भारतद्वारा पाकिस्तानमाथी आक्रमण
भारतद्वारा पाकिस्तानमाथी आक्रमण बुधबार, वैशाख २४, २०८२
महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु
महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु बुधबार, माघ १६, २०८१
तिब्बत भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
तिब्बत भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो मंगलबार, पुस २३, २०८१
लोकप्रीय
  • Week
  • Month
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
काठमाडौंको आन्दोलनमा बाँकेका सुलभराज श्रेष्ठको मृत्यु
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
नेपालगन्जमा जेन-जीको प्रदर्शन, वीपी चोक क्षेत्र अस्तब्यस्त
गृहमन्त्री लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
लोकतान्त्रिक खेलकुद संघ क्षेत्र नम्बर १ बाँकेमा शर्मा  
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस लुम्बिनी प्रदेश समितिबाट पदमुक्त
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
'महिलाले अधिकार पाउनमा कांग्रेसको ठुलो योगदान' : सह-महामन्त्री राठौंर
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य पोखरेल पदमुक्त
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
जेन-जी आन्दोलनको फाइदा उठाउँदै आगजनी र लुटपाट 
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्