Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
मंगलबार, असोज ९, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
विश्व
  • Home
  • विश्व
  • खालिस्तानी अभियानका नेता अमृतपाल सिंह पञ्जाबमा पक्राउ
खालिस्तानी अभियानका नेता अमृतपाल सिंह पञ्जाबमा पक्राउ
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, वैशाख १०, २०८०

भारत : खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका हुन् ।

पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार उनी आज विहान पक्राउ परेका थिए । नेपालमा आएको भन्दै भारत सरकारले खोजी गरिदिन आग्रह गरेको थियो । 

हिन्दुस्तान टाइम्सले प्रहरी स्रोतलाई उदृत गर्दै प्रकाशित गरेको समाचार अनुसार उनलाई राष्ट्रिय सुरक्षा ऐन अनुसार पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो । उनै सिंह नेपालमा बसेको हुन सक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग खोजवीनको लागि आग्रह गरेपछि नेपाली सुरक्षाकर्मीहरुले उनको खोजीमा चासो दिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मोरोक्कोमा शक्तिशाली भूकम्प, ६ सय ३२ को मृत्यु
मोरोक्कोमा शक्तिशाली भूकम्प, ६ सय ३२ को मृत्यु शनिबार, भदौ २३, २०८०
रुसको मिसाइल आक्रमणबाट १७ युक्रेनी मारिए
रुसको मिसाइल आक्रमणबाट १७ युक्रेनी मारिए बिहीबार, भदौ २१, २०८०
भारतको ओडिशामा रेल दुर्घटना, दुई सयभन्दा बढीको मृत्यु
भारतको ओडिशामा रेल दुर्घटना, दुई सयभन्दा बढीको मृत्यु शनिबार, जेठ २०, २०८०
भारतले दुई हजारका नोट अब नचलाउने
भारतले दुई हजारका नोट अब नचलाउने शनिबार, जेठ ६, २०८०
विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको डब्लुएचओको घोषणा
विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको डब्लुएचओको घोषणा शुक्रबार, वैशाख २२, २०८०
टर्कीमा पुन: गयो ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प
टर्कीमा पुन: गयो ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प मंगलबार, फागुन ९, २०७९
भूकम्प जादाँ टर्की र सिरियामा ५ सयभन्दा बढीको मृत्यु
भूकम्प जादाँ टर्की र सिरियामा ५ सयभन्दा बढीको मृत्यु सोमबार, माघ २३, २०७९
अफगानिस्तानका विश्वविद्यालयमा महिलालाई प्रवेश निषेध
अफगानिस्तानका विश्वविद्यालयमा महिलालाई प्रवेश निषेध बुधबार, पुस ६, २०७९
चीनमा कोरोना भाईरस महामारीको नयाँ लहर सुरु 
चीनमा कोरोना भाईरस महामारीको नयाँ लहर सुरु  सोमबार, पुस ४, २०७९
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
सफलताको दुई वर्ष
सफलताको दुई वर्ष
हुलाक प्रमुख पाण्डेले बाँडे दुई सय जामुनका बिरुवा
हुलाक प्रमुख पाण्डेले बाँडे दुई सय जामुनका बिरुवा
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्