Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको शिविरबाट ४ सय ४४ ले स्वास्थ्य परिक्षण गराए 
निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको शिविरबाट ४ सय ४४ ले स्वास्थ्य परिक्षण गराए  तीन जना महिलामा पाठेघर मुखको क्यान्सर लक्षण
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असार १, २०८१

कोहलपुर : निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानले शनिबार कोहलपुरमा गरेको स्वास्थ्य परिक्षण शिविरबाट कुल ४ सय ४४ जनाले सेवा लिएका छन् । प्रतिष्ठानले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको प्रायोजनमा कोहलपुर नगरपालिका वडा नम्बर ९ स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य पोलिक्लिनिक भवन झण्डहवामा निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । त्यस क्रममा निःशुल्क रुपमा पाठेघर मुखको क्यान्सर तथा स्त्री रोग र जनरल स्वास्थ्य परिक्षण गरियो ।

स्वास्थ्य परिक्षणका क्रममा १ सय ९५ जना महिलाले पाठेघर मुखको परिक्षण गराए, भने ८२ जना महिला र पुरुषले सुगर परिक्षण गराएका थिए । स्वास्थ्य परिक्षण गराउन आएका मध्येबाट ३ जना महिलामा पाठेघर मुखको क्यान्सर लक्षण देखिएको निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाका वरिष्ठ ब्यवस्थापक तथा प्रतिस्ठानका संस्थापक जिताराम गौतमले जानकारी दिए ।

गतवर्ष पनि सञ्चालन गरिएको शिविरमा २ सय ९४ जनाले स्वास्थ्य परिक्षण गराएकोमा २५ जना महिलामा पाठेघर मुखको क्यान्सर लक्षण देखिएको थियो । प्रतिष्ठानले नियमित स्वास्थ्य परिक्षण गर्ने संस्कारलाई विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षपनि उक्त कार्यक्रम राखेको हो । सो क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. कविता पाण्डे, वरिष्ठ फिजिसियन डा. श्याम बि.क, स्त्रीरोग विशेषज्ञ डा. होमराज अधिकारी, डा. देवेन्द्र आचार्य लगायतले स्वास्थ्य परिक्षण गरे । 

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडमा आवद्ध समुह सदस्य तथा आम सर्बसाधारणका लागि उक्त स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका उपाध्यक्ष एवम प्रतिस्ठानका संस्थापक जनार्दन देव पन्त, कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगी, स्त्री रोग विशेषज्ञ डा. कविता पाण्डे लगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष एवम प्रतिस्ठानका संस्थापक पन्तले स्वास्थ्यमा असाध्यै ध्यान दिन जरुरी बताए । सर्बसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै निर्धन उत्थान स्वास्थ्य प्रतिष्ठान सुरु गरेको प्रष्ट्याउँदै भने, ‘यो संस्थाले पछि सबै देशबासीलाई सहयोग गर्न सकोस्, हामीले हाम्रो स्वास्थ्यलाई एक पटक चेकअप गरेर पुग्दैन, हरेक ६/६ महिना अथवा वर्षमा एक पटक भएपनि स्वास्थ्य चेकअप गर्न जरुरी छ ।’ समयमै औषधी उपचार गरेमा रोगबाट बच्न सकिने पन्तले बताए । आम जनसमुदायको स्वास्थ्यमा सुधार ल्याउनु नै प्रतिष्ठानको उद्देश्य भएको उनको भनाई छ । 

प्रतिष्ठानले यस क्षेत्रमा क्लिनिकल सेवा, घुम्ती शिविर, बिद्यालयमा स्वास्थ्य सम्बन्धी सचेतना मूलक कार्यक्रम, प्रयोगशाला सेवा, निःशुल्क स्वास्थ्य शिविर चलाएर आम सर्बसाधारणमाझ स्वास्थ्य सेवा पुर्याइरहेको छ । 

सम्बन्धित समाचार :

निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको निःशुल्क स्वास्थ्य परिक्षण


प्रकाशित मिति: शनिबार, असार १, २०८१  २२:२३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
खजुराको निःशुल्क आँखा र कान शिविरमा ४ सय ८९ जनाले लिए सेवा
खजुराको निःशुल्क आँखा र कान शिविरमा ४ सय ८९ जनाले लिए सेवा मंगलबार, पुस ८, २०८२
पत्रकार महासंघले गर्यो ३० पिन्ट रगत संकलन, रक्तदाता जयसवाल सम्मानित
पत्रकार महासंघले गर्यो ३० पिन्ट रगत संकलन, रक्तदाता जयसवाल सम्मानित आइतबार, पुस ६, २०८२
'जिउँदो शिशुलाई मृत घोषणा गरेको' घटनाबारे  यस्तो छ भेरी अस्पतालको धारणा 
'जिउँदो शिशुलाई मृत घोषणा गरेको' घटनाबारे यस्तो छ भेरी अस्पतालको धारणा  शुक्रबार, पुस ४, २०८२
नेपालगन्जका महिला स्वास्थ्य स्वयं सेविका सम्मानित 
नेपालगन्जका महिला स्वास्थ्य स्वयं सेविका सम्मानित  शुक्रबार, मंसिर १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्