Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • सूचनाको हकका लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा कर्माचार्य 
सूचनाको हकका लागि राष्ट्रिय महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा कर्माचार्य 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज १२, २०८१

दाङ (लमही) : सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको देउखुरीस्थित लमहीमा शनिबार सम्पन्न प्रथम अधिवेशनले बाँकेका कर्माचार्यको अध्यक्षतामा महासंघको नयाँ कार्य समिति, पदाधिकारी निर्वाचित गरेको हो । कर्माचार्य नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष हुन् । 

अधिवेशनले महासंघको प्रदेश उपाध्यक्षमा रुपन्देहीकी राधा बस्नेत र पाल्पाका दीपक पोखरेल, महासचिवमा दाङका सन्तोषकुमार गुप्ता, सचिवमा बाँकेका रुद्र सुवेदी र महादेव खरेल र कोषाध्यक्षमा नवलपरासीका पप्पु रेग्मी सहित १० सदस्सीय प्रदेश समिति रहेको छ ।

अधिवेशनको उद्घाटन शत्रमा बोल्ने वक्ताहरुले मुलुकमा ब्याप्त भ्रष्टाचारको न्यूनिकरण गर्नका लागि सूचना माग्ने अभियान चलाउन महासंघको संरचना बिस्तार गरिएको बताए । हरेक नागरिकले राज्यसँग सूचना माग्ने पहुँच राख्न सके ब्याप्त भ्रष्टाचारमा न्यूनिकरण हुने बक्ताहरुले जोड दिए ।

सोही कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचनले महासंघको संरचनालाई स्थानीय तह सम्म पुर्याउने लक्ष्य अनुरुप लुम्बिनी प्रदेशमा संगठन बिस्तार गरिएको बताए । हालसम्म बागमती र गण्डकी बाहेकका जिल्लामा महासंघको प्रदेश समिति गठन भइसकेको जानकारी दिदै छिट्टै त्यस प्रदेशमा पनि संगठन बिस्तार हुने बताए ।

महासंघका उपाध्यक्ष तारा भण्डारी, अधिवक्ता विश्वजित तिवारी लगायतले वडास्तर सम्म नागरिकलाई सचेत बनाउन महासंघलाई सफलताको शुभकामना दिए । 


प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २२:२४
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो शनिबार, कात्तिक ८, २०८२
चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु
चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु मंगलबार, कात्तिक ४, २०८२
विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत सहभागी
विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिसमेत सहभागी मंगलबार, कात्तिक ४, २०८२
लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै सोमबार, कात्तिक ३, २०८२
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा
विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा आइतबार, कात्तिक २, २०८२
प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते
प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते आइतबार, कात्तिक २, २०८२
चुनावी सुरक्षा रणनीति बनाउन बस्दै केन्द्रीय सुरक्षा समितिको बैठक
चुनावी सुरक्षा रणनीति बनाउन बस्दै केन्द्रीय सुरक्षा समितिको बैठक शनिबार, कात्तिक १, २०८२
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द गरिदै
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द गरिदै शनिबार, कात्तिक १, २०८२
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग शुक्रबार, असोज ३१, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्