Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • डुडुवाका जसपा वडाअध्यक्ष भन्छन्, ‘गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीको बद्नाम गर्न प्रतिशोध साँधियो’
डुडुवाका जसपा वडाअध्यक्ष भन्छन्, ‘गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीको बद्नाम गर्न प्रतिशोध साँधियो’
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज ५, २०८२

बाँके(डुडुवा) : डुडुवा गाउँपालिका कार्यालयमाथी उठाइएको प्रश्नप्रति जनता समाजवादी पार्टी(जसपा) सम्वद्ध वडाअध्यक्षहरुले आपत्ती जनाएका छन् ।  ‘जेन-जी’ आन्दोलनको आडमा एक अज्ञात समुहले गाउँपालिका कार्यालयको कागजातमा आगजनी गरेको थियो, भने अर्को समुहले कर्मचारीमाथी कुटपिट तथा दुब्र्यवहार गरेको घटना बाहिर आएको थियो । 

उक्त घटनापछि जसपाका नेता एवम् लुम्बिनी प्रदेश सांसद भण्डारीलाल अहिर, डुडुवा निवावसी प्रदेशका पुर्वमन्त्री विजयबहादुर यादव लगायतको समुहले गाउँपालिकाभित्र 'भ्रष्टाचार' भएको र 'रक्सीका बोतल' फेला परेको भन्दै बिरोध जनाइरहेको छ । तर, जसपा बाँकेका अध्यक्ष एवम् डुडुवा गाउँपालिकावडा नम्बर २ का वडाअध्यक्ष दुर्गाप्रसाद बर्मा, सोही पार्टीका तर्फबाट वडा नम्बर ३ का वडाअध्यक्ष आमोद कुमार तिवारी र वडा नम्बर ४ का वडाअध्यक्ष सगिर खाँले उक्त आरोप गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीमाथी 'प्रतिशोध' साँधेर आरोप लगाइएको जिकिर गरेका छन् ।

प्रदेश सांसद अहिर र वडाअध्यक्षहरु अशोक राई तथा ईस्तियाक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नेता हुन । पुर्बमन्त्री मोहम्मद ईस्तियाक राई उक्त पार्टीको महासचिव छन । *

गाउँपालिकाले दुई दिनअघि जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा समेत हस्ताक्षर गरेका जसपाका वडाअध्यक्षहरुले गाउँपालिकालाई बद्नाम गरेर आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ति गर्ने उद्देश्यले भण्डारीलाल अहिर र विजय बहादुर यादवको समुहले कपोकल्पित आरोप लगाएको बताए । 

duduwa-statement-1758294437.jpg
जबरजस्ती गाउँपालिका कार्यालयको भान्सा कोठामा प्रवेश गरी बोरीभित्र मदिराका खाली बोतल बाहिरबाट ल्याएर सामाजिक सञ्जालमा फोटो र भिडियोहरु भाईरल बनाएर पालिकालाई अनावश्यक रुपमा बदनाम गरेको जसपा बाँकेका अध्यक्ष समेत रहेका वडा नम्बर २ का वडाअध्यक्ष बर्माले बताए ।

‘आन्दोलनको नाममा घुसपैठ गरी हाम्रो गाउँपालिकालाई बदनाम गर्ने निराधार आरोप लगाइयो,’ वडाअध्यक्ष बर्माले भने, ‘जहिलेदेखी नरेन्द्र चौधरीसँग दुबै जना (भण्डारीलाल र विजयबहादुर) चुनाव लड्नुभयो, त्यो दिनदेखी उहाँहरु नरेन्द्र चौधरीलाई पिछा गर्नु भएको छ र बेला-बेलामा भ्रमपूर्ण कुराहरु जनतामाझ फैलाउनुहुन्छ ।’ गाउँपालिकामा भ्रष्टाचार भएको कुरा बाहिर गरेर भन्दापनि पुष्टी हुनुपर्ने जसपाका उनीहरु बताउँछन् । 

यता पुर्वमन्त्री समेत रहेका जसपाका नेता अहिरले जेन-जी आन्दोलन चलिरहेका बेला गाउँपालिकामा आगजनी गरिएको र जनताले बोलाएपछि आफु घटनास्थलमा पुगेको दाबी गरेका छन् । ‘मैले कसैमाथी आरोप लगाएको छैन, जनताले बोलाएपछि म गाउँपालिकामा गएको हुँ,’ अहिरले दूरसञ्चारसँग भने, ‘बरु म माथी नै उहाँहरुले प्रतिसोध लिइरहनु भएको छ ।’

आफु वडाअध्यक्ष हुँदादेखी नै गाउँपालिका अध्यक्ष चौधरीसँग आफ्नो कुरा नमिलेको उनले स्वीकार गरे । जसपा पार्टीकै जिल्ला अध्यक्षसहित तीनै जना वडाअध्यक्षहरु तपाईले गाउँपालिका अध्यक्षमाथी लगाइरहेको आरोप झुट्टा हो, भनिरहेका छन् नि ? भन्ने प्रश्नमा सांसद अहिरले भने, ‘उनीहरु नरेन्द्र चौधरीको ईसारामा चलिरहेका छन्, यसमा मैले केही भन्नु छैन ।’ 

Bhandari-Lal-Ahir-Stetment-1758429410.jpg
गत भदौं २५ गते राती करिव ८ः३० बजेतिर ८/१० जनाको समुहले  कार्यालयमा तोडफोड गरी कागजात जलाएको र भदौं २६ गते फेरी अर्को उच्छृंगल समुह जेन–जीको आडमा गाउँपालिकाभित्र प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयमाथी कुटपिट र उपस्थित भएका अन्य कर्मचारीमाथी दुब्र्यबहार गरेको जनप्रतिनिधिले संयुक्त विज्ञप्तीमा उल्लेख गरिसकेका छन् । 

यो पनि पढ्नुस् :

डुडुवा गाउँपालिकाले भन्यो, 'आन्दोलनको नाममा विपक्षीद्धारा भ्रामक प्रचार, कार्यालयको काममा असहज'


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्