Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • प्रेस युनियनको रक्तदानमा उत्साहजनक सहभागिता- (फोटो फिचर)
प्रेस युनियनको रक्तदानमा उत्साहजनक सहभागिता- (फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, जेठ १३, २०७९

नेपालगन्ज : नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा नेपालगन्जमा शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदाताले उत्साहजनक रुपले सहभागिता जनाएका छन् । नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रका अनुसार स्थानीय तहको निर्वाचनका कारण करिव एक महिनासम्म औपचारिक रुपमा रक्तदान कार्यक्रम हुन सकेका थिएनन् । 

आफ्नो स्थापना दिवसको अवसरमा प्रेस युनियन बाँकेले रक्तसञ्चार केन्द्र नेपालगन्जमा शुक्रबार आयोजना गरेको कार्यक्रममा दाताहरु उत्साहजनक रुपले सहभागी भएका हुन् । दिनभर चलेको रक्तदानमा ३८ जनाले रक्तदान गरेको युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले जानकारी दिए ।

Press Union Blood Donation Photo_171653666080.jpg

‘छोटा समयको निमन्त्रणाका बीच पनि रक्तदाताको उल्लेख्य मात्रामा सहभागिता रह्यो, इच्छुक थुप्रै दाताहरु त कोही रक्तचाप घटबढ र उमेर नपुगेका कारण फर्किनु भयो,’ उनले भने ‘रक्तदान गर्न धेरैले इच्छुक हुनु भयो ।’

रक्तदान कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए । सो क्रममा नगर प्रमुख विष्टले रक्तदान नै जीवन दान भएकाले यस्ता मानवीय कार्यलाई अझ ब्यापकता दिनुपर्नेमा जोड दिए ।

नेपालगन्जमा रगतको अभाव भइरहेको अवस्थामा प्रेस युनियनले गरेको रक्तदानले धेरै विरामीको ज्यान जोगिने उनको भनाई थियो । उक्त कार्यक्रममा पत्रकार, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, बिद्यार्थी, सर्बसाधारण लगायतले रक्तदान गरे ।

Press Union Blood Donation Photo_181653666105.jpg

नेपालगन्जस्थित कैलपाल हस्पिटल एण्ड कलेजका बिद्यार्थीको पनि उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । उक्त कलेजका सञ्चालक रेवती सिंहको संयोजनमा बिद्यार्थीले रक्तदान गरेका थिए । नेपालगन्जमा रगतको चरम अभाव सिर्जना भइरहेका बेलामा प्रेस युनियनले गरेको रक्तदान कार्यक्रमले ठुलो राहत मिलेको रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।

‘प्रायः सबैको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदा रक्तदान सम्बन्धी कार्यक्रम भएनन्, जसले गर्दा रगतको अभाव चरम रुपमा भइसकेको थियो, यस्तो बेलामा आयोजना गरिएको रक्तदान कार्यक्रमले हामीलाई राहत प्रदान गरेको छ, प्रेस युनियनलाई म विशेष रुपले धन्यवाद दिन चाहन्छु, यस्ता कार्यक्रमहरु गरिरहन म सबै संघ, संस्था र निकायलाई अनुरोध गर्दछु,’ उनले भने । 

Press Union Blood Donation Photo_161653665748.jpg

Press Union Blood Donation Photo_151653665747.jpg

Press Union Blood Donation Photo_141653665746.jpg

Press Union Blood Donation Photo_131653665746.jpg

Press Union Blood Donation Photo_121653665743.jpg

Press Union Blood Donation Photo_101653665742.jpg

Press Union Blood Donation Photo_111653665742.jpg

Press Union Blood Donation Photo_91653665740.jpg

Press Union Blood Donation Photo_81653665740.jpg

Press Union Blood Donation Photo_71653665736.jpg

Press Union Blood Donation Photo_61653665736.jpg

Press Union Blood Donation Photo_31653665732.jpg

Press Union Blood Donation Photo_51653665732.jpg

Press Union Blood Donation Photo_21653665731.jpg

Press Union Blood Donation Photo_11653665637.jpg


प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्