Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नदी खोलाको अबैध दोहन रोक्न गाउँपालिकाको कडाई
नदी खोलाको अबैध दोहन रोक्न गाउँपालिकाको कडाई
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, जेठ १८, २०७९

नेपालगन्ज : नदी खोलामा अबैध उत्खनन् रोक्न राप्ती सोनारी गाउँपालिका कार्यालयले कडाई गरेको छ । कार्यपालिका(बोर्ड) बैठकबाटै निर्णय गरी अबैध उत्खनन् रोक्न कडाई गरिएको हो ।  गाउँपालिकाको निर्णय पश्चात अबैध उत्खनन्मा प्रयोग गरिएका सवारी साधन नियन्त्रणमा लिइएको छ ।

गाउँपालिका कार्यालयका अनुसार उत्खनन्मा प्रयोग भएका पल्टु थारुको भे १ क ४३७ र सन्तोष एडीको भे १ क १७२२ नम्बरको जेसिभी तथा प्रदिप पौडेलको भे १ क १७२३ नम्बरको एक्साभेटर र भे १ ख ३५९४ नम्बरको टिपरलाई नियन्त्रणमा लिइएको छ । 

Rapti ma Dohan 11654103102.jpg

राप्ती सोनारी–६ फत्तेपुरस्थित राप्ती नदीको विभिन्न घाटबाट यि सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । ‘नदी खोलामा पसेर अबैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा यि सवारी साधनलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने ‘नियन्त्रणमा लिइएका जेसिबी, एक्साभेटर र टिपरलाई नियम अनुसार जरिवाना गराएर छाड्नेछौं ।’

Rapti ma Dohan 21654103103.jpg

अबैध उत्खनन् रोकेर आगामी आर्थिक वर्ष २०७९/८० बाट नदी खोलामा ठेक्का लगाउने गाउँपालिकाको तयारी छ । नदीमा उत्खनन् भइरहेको भन्ने सूचना पाएपछि मंगलबार राप्ती सोनारी ६ का वडाअध्यक्ष लवराज खरेलको नेतृत्वमा दुई वटा जेसिबी नियन्त्रणमा लिइएको थियो । फत्तेपुरको घाटबाटै बुधबार थप एउटा एक्साभेटर र टिपर नियन्त्रणमा लिइएको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । 

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले नदी खोलामा अबैध उत्खनन् रोक्न गाउँपालिका कार्यालय कडाईका साथ लागेको बताए । ‘गाउँपालिकाको मुख्य आन्तरिक स्रोत नै यहाँका नदी र खोला हुन्, नदी र खोलामा हुने अबैध चोरी निकासी रोकेपछि मात्र गाउँपालिकाको राजश्वमा वृद्धि हुन्छ र समग्र गाउँपालिकाको विकासमा टेवा पुग्नेछ,’ उनले भने ‘गाउँपालिकाको सबै कार्यपालिका सदस्य अबैध उत्खनन् रोक्न सहमत छन् ।’ 

गाउँकार्यपालिका बैठकले गाउँपालिका क्षेत्रमा घाट गद्दीहरुको स्थलगत अनुगमन गर्न कार्यपालिकाका सबै (१७ जना) सदस्यको उपस्थितीमा अनुगमन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिए । उनका अनुसार यही जेठ १९ गतेदेखी अनुगमन सुरु गरिनेछ । अनुगमनका क्रममा प्राविधिक कर्मचारी र सुरक्षा निकायका प्रतिनिधीको रोहवरमा गाउँपालिका भरका सबै घाटगद्दी नापजाँच गरी एकिन गर्ने डाँगीले बताए । 

Rapti ma Dohan 31654103105.jpg

क्रसर उद्योगमा स्थलगत अनुगमन गरी नियम कानुन अनुसारका आवश्यक कागजात माग गर्ने र त्यहाँ रहेका नदीजन्य सामाग्रीको मात्रा नाँपजाँच गरी सो को खरिद वा संकलनका स्रोतको एकिन गरिने जानकारी दिए । 

सम्बन्धित वडामा रहेका निषेधित क्षत्रबारे जानकारी दिनका लागि गाउँपालिकाले यही जेठ १७ गतेदेखी लागु हुने गरी सम्बन्धित सबैका लागि सूचना प्रकाशन गर्ने र प्रचलित ऐन/नियम अनुसार आवश्यक काम कारबाहीका लागि सम्बन्धित निकायमा लिखित रुपमा पत्राचार गर्ने निर्णय पनि गरेको छ । गाउँपालिकाले खैरी खोला, मुगुवा खोला, टिकुलीपुरघाट सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवा खोला, झिझरी खोलालाई निषेधित क्षेत्र कायम गरेको छ ।

अब्यवस्थित रुपमा रहेका पुरानो स्टक माललाई नियम अनुसारको पुरानो स्टक मालबस्तुको उचित ब्यवस्थापनका लागि गाउँपालिकाको प्राकृतिक स्रोत तथा खानीजन्य वस्तुको बिक्री तथा निकासी सम्बन्धि कार्यविधी २०७५ बमोजिम राजस्व रकम गाउँ कार्यपालिकामा बुझाउन निर्देशन दिइएको छ । 

‘उक्त मालबस्तु २०७९ सालको असार मसान्तसम्म सम्बन्धित घाट गद्दिकर्ताले अनिवार्य रुपमा उठाई सक्नुपर्नेछ, अन्यथा उठाउन नसकेको वा बचेको सम्पूर्ण माल २०७९  साउन १ गतेदेखी गाउँपालिकाले सम्बन्धित सरोकारवालाको सहयोग लिएर सो माल सामान सिज गर्नेछ,’  प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने ।

आर्थिक वर्ष २०७९/८० मा समयमै सार्वजनिक खरिद प्रक्रियामा गइ नदिजन्य माल बस्तुको आवश्यकताका आधारमा तोकिएको मात्र उत्खनन् गर्ने गराउने निर्णय कार्यपालिका बैठकले गरेको छ । 

भिडियो हेर्नुस् :


प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  २२:४५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्