Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
खेल
  • Home
  • खेल
  • रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई बैजनाथ गाउँपालिकाको सम्मान
रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई बैजनाथ गाउँपालिकाको सम्मान
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, चैत ४, २०७९

बाँके (बैजनाथ) : जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद  प्रतियोगितामा छनोट भई पदक जित्ने खेलाडीलाई सम्मान गरिएको छ । बैजनाथ गाउँपालिकाको प्रतिनिधित्व हुने गरी हालै सम्पन्न रनिङ शिल्डमा विभिन्न खेलमा खेलाडीले पदक जितेका थिए ।

बैजनाथ गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सम्मान गरिएको हो । गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा रनिङ शिल्डमा पहिलो पदक जित्ने खेलाडीलाई प्रतिब्यक्ती १० हजार रुपैयाँ, दोस्रो पदक जित्ने खेलाडीलाई पोशाक र सम्मान पत्र, तेस्रो पदक जित्ने खेलाडीलाई प्रमाणपत्र तथा विधागत खेल प्रशिक्षकलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, बैजनाथ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष महाबिर थारु लगायतले सम्मान गरेका हुन् । 

Baijanath Kaa Kheladi lai Samman 21679146270.jpg

उक्त कार्यक्रममा सटफुट खेलमा पहिलो हुने छात्रा एलिसा बस्नेत, तेक्वान्दोमा पहिलो हुने सुरबिर चौधरी, करातेमा पहिलो हुने प्रेमबहादुर रम्तेल, करातेमा पहिलो हुने बबिता बिक, करातेमा दोस्रो हुने अञ्जना थारु, करातेमै दोस्रो हुने सिमाना बाठा, तेक्वान्दोमा दोस्रो हुने उमा कुमारी क्षेत्री लगायतलाई सम्मान गरिएको थियो । 

यस्तै प्रशिक्षक जनक केसी, सुरेन्द्र दाहाल, अर्जुन योगी र पवन धिताल तथा उपचारमा सहयोग पुर्याउने राजाराम शर्मा लगायतलाई पनि सम्मान गरियो । रनिङ शिल्डमा बैजनाथ १५ सय मिटर दौडमा तेस्रो, भलिबल(छात्र)मा तेस्रो, कबडी (छात्र र छात्रा) मा बैजनाथ गाउँपालिका तेस्रो भएको थियो । 

उक्त कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष देवबहादुर रावत, वडा नम्बर ७ का वडाअध्यक्ष दिनेशकुमार थारु लगायत अतिथीको पनि उपस्थिती रहेको थियो । 

Baijanath Kaa Kheladi lai Samman 31679146270.jpg

Baijanath Kaa Kheladi lai Samman 41679146273.jpg

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप खेल
लुम्बिनी प्रदेश सरकारद्वारा पुरस्कार घोषणा
लुम्बिनी प्रदेश सरकारद्वारा पुरस्कार घोषणा मंगलबार, चैत ७, २०७९
खेलकुद क्षेत्रको विकास र बिस्तारमा सहयोग गर्ने शाहको प्रतिबद्धता
खेलकुद क्षेत्रको विकास र बिस्तारमा सहयोग गर्ने शाहको प्रतिबद्धता आइतबार, चैत ५, २०७९
युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पर्न सफल
युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पर्न सफल बिहीबार, चैत २, २०७९
बाँकेको चिसापानीमा अन्तर क्लब फुटबल प्रतियोगिता सञ्चालन
बाँकेको चिसापानीमा अन्तर क्लब फुटबल प्रतियोगिता सञ्चालन बुधबार, चैत १, २०७९
राष्ट्रपति रनिङ शिल्डमा कोहलपुर नगरपालिका पहिलो, दोस्रोमा राप्ती सोनारी 
राष्ट्रपति रनिङ शिल्डमा कोहलपुर नगरपालिका पहिलो, दोस्रोमा राप्ती सोनारी  आइतबार, फागुन २८, २०७९
डुडुवामा दोस्रो लुम्बिनी प्रदेश स्तरीय जुडो सञ्चालनमा
डुडुवामा दोस्रो लुम्बिनी प्रदेश स्तरीय जुडो सञ्चालनमा शनिबार, फागुन २०, २०७९
खजुरामा राष्ट्रिय स्तरको जुडो प्रतियोगिता सुरु 
खजुरामा राष्ट्रिय स्तरको जुडो प्रतियोगिता सुरु  शुक्रबार, फागुन ५, २०७९
खजुरामा गरिदै राष्ट्रिय स्तरको दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता
खजुरामा गरिदै राष्ट्रिय स्तरको दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता बुधबार, फागुन ३, २०७९
नेपालगन्ज मेयर कप क्रिकेटका पाँच खेल कोहलपुरमा हुदैं
नेपालगन्ज मेयर कप क्रिकेटका पाँच खेल कोहलपुरमा हुदैं सोमबार, फागुन १, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
उपनिर्वाचनका लागि राप्रपाले तोक्यो चुनावी कमान्डर 
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्