Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • फत्तेपुरको आधारभुत स्वास्थ्य केन्द्र कमैया डाँडामा ल्याब सेवा सञ्चालन 
फत्तेपुरको आधारभुत स्वास्थ्य केन्द्र कमैया डाँडामा ल्याब सेवा सञ्चालन 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, चैत १३, २०८१

बाँके (फत्तेपुर) : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ कमैया डाँडास्थित आधारभुत स्वास्थ्य केन्द्रमा बुधबारदेखि ल्याब सेवा सञ्चालन गरिएको छ । ल्याब सेवाको प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले एक समारोहकाबीच रिबन काटेर उद्घाटन गरे ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लबराज खरेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले स्वास्थ्यको विषयमा गाउँपालिका सम्बेदनशिल रहेकाले गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामा क्रमशः थप सेवाहरु बिस्तार गर्न थालेको बताए । सामान्य स्वास्थ्य परिक्षण गर्नको लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्न आधारभुत स्वाथ्य केन्द्रमा ल्याब सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।

ल्याब सहितको आधारभुत स्वास्थ्य केन्द्र सम्भवतः यो नेपालमै पहिलो रहेको राप्ती सोनारी गाउँपालिका स्वाथ्य शाखा प्रमुख देबेन्द्र केसीले दाबी गरे । कमैया डाँडास्थित आधारभुत स्वाथ्य केन्द्रको ल्याबमा हाल हप्तामा ३ दिन रगत परिक्षणको ब्यवस्था गरिने उनले जानकारी दिए ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथी एवम् राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले महिलाका स्वास्थ्यलाई नजिकबाट नियाल्ने महिला स्वास्थ्य स्वयं सेविकाहरुको आवश्यकता अनुसार गाउँपालिका र वडा स्तरबाट सेवा थप्दै गएको बताइन् । राप्ती सोनारी ६ का वडाअध्यक्ष खरेलले आधारभुत स्वास्थ्य केन्द्रबाट दैनिक ६० जना भन्दा बढीले सेवा लिँदै आएको बताए । जनघनत्व रहेको वडा भएका कारण स्वास्थ्य केन्द्रमा सेवाग्राही धेरै आउने गरेको उनको भनाई छ ।

ल्याब सेवा पनि बिस्तार भएकाले अव केही राहत हुने वडा अध्यक्ष खरेलले विश्वास गरे । आधारभुत स्वाथ्य केन्द्र कमैया डाँडाका प्रमुख नियामत अलि साईले सहजीकरण गरेको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्षका सचिवालय संयोजक पवनकुमार शाह, वडा तहका जनप्रतिनिधि, वडा स्तरीय राजनीतिक दलका पदाधिकारी, महिला स्वास्थ्य स्वयं सेविका, आमा समुह लगायतको उपस्थिती रहेको थियो ।

Lab-Service-Photo-5-1743012341.jpg

Lab-Service-Photo-2-1743012339.jpg

Lab-Service-Photo-3-1743012338.jpg

Lab-Service-Photo-4-1743012340.jpg


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २३:५१
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या 
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या  सोमबार, असार २, २०८२
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम 
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम  बिहीबार, जेठ २९, २०८२
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा  बिहीबार, जेठ १५, २०८२
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम  बुधबार, जेठ १४, २०८२
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर)
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर) शनिबार, जेठ ३, २०८२
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल आइतबार, वैशाख २१, २०८२
बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा 
बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा  बुधबार, वैशाख १७, २०८२
‘भेरी अस्पतालमै सम्भव छ मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन’
‘भेरी अस्पतालमै सम्भव छ मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन’ मंगलबार, वैशाख ९, २०८२
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन  
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन   मंगलबार, वैशाख ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्