Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय गुप्तालाई यसरी गरियो सम्झना- (भिडियो सहित)
प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय गुप्तालाई यसरी गरियो सम्झना- (भिडियो सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ १५, २०७८

नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ताले लोकतन्त्र र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा पुर्याएको योगदानको चर्चा गरिएको छ । उनको २०७६ माघ १५ गते निधन भएको थियो ।

गुप्ताको दोस्रो वार्षिक पुण्य तिथीका अवसरमा शनिबार आयोजित स्मृती सभामा बोल्ने अधिकांस बक्ताले उनको योगदानको चर्चा गरेका हुन् । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानले आयोजना गरेको सभामा प्रमुख अतिथी एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्माले लोकतन्त्र, नागरिक अधिकार प्राप्ती र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि गुप्ताले अतुलनीय योगदान पुर्याएको बताए ।

उनको विचार र व्यवहारलाई अवलम्वन गर्न उनले सबैलाई आब्हान पनि गरे । पत्रकारितामार्फत समाजलाई सुसुचित गर्दा गुप्तालाई तत्कालिन प्रहरी प्रशासनले थुप्रै पटक पक्राउ गरेको शर्माले स्मरण गरे । नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले स्वर्गिय गुप्ताको सरल र असल स्वभावसँगै पत्रकारिता प्रतिको आस्था र निरन्तरता उदाहरणीय भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष विजयकुमार गप्ताले स्वर्गिय गुप्ताको स्मृतिका लागि दिर्घकालिन रचनात्मक कार्यका लागि सार्वजनिक अपील गरे । स्वर्गिय गुप्ताको स्मरणमा निवास नजिकै चोक नामाकरण गरि शालिक स्थापनाका लागि अगुवाई गरिदिन पत्रकारका संगठनहरुलाई अनुरोध गरे ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले स्वर्गिय गुप्ताको विचार र ब्यक्तित्वलाई पछ्याउन सकेमा नेपाली पत्रकारिता क्षेत्रको उचाई बढ्ने बताए । प्रतिष्ठानका महासचिव शुक्रअषि चौलागाईले सञ्चालन गरेको उक्त सभामा अवधी पत्रकार संघका अध्यक्ष राकेशकुमार मिश्र, प्रतिष्ठानका कानूनी सल्लाहकार राकेशकुमार सोनी, प्रेस मञ्चका उपाध्यक्ष आशीष गुप्ता, सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष एवं अधिवक्ता विश्वजित तिवारी लगायतले श्रदासुमन प्रकट गरे ।

गुप्ता नेपाल पत्रकार महासंघ बाँकेको पुर्वअध्यक्ष तथा नेपाल प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष हुन् । युनियन बाँकेले संस्थापक अध्यक्ष गुप्ताको सम्मान स्वरुप करिव ५ वर्षअघि प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्टिय पत्रकारिता पुरस्कार स्थापना गरेको थियो । गुप्ताको सम्मान स्वरुप युनियन बाँकेले रथारोहनसहित नागरिक अभिनन्दनका साथै हरेक वर्ष जन्मोत्सव मनाउने गरेको थियो । 

 भिडियो हेर्नुस् :


प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  २२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्