Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • बिद्यालयमै पुगेर राप्ती सोनारी गाउँपालिकाले बाँड्यो छात्रालाई साईकल
बिद्यालयमै पुगेर राप्ती सोनारी गाउँपालिकाले बाँड्यो छात्रालाई साईकल गणेश माध्यामिक बिद्यालयका छात्रालाई साईकल हस्तान्तरण 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, चैत ६, २०७८

बाँके (ढकेरी) : गणेश माध्यामिक बिद्यालयको कक्षा ११ र १२ मा पढ्ने छात्रालाई आइतबार साईकल वितरण गरिएको छ । राप्ती सोनारी गाउँपालिकाले बिद्यालयका ७८ जना छात्रालाई साईकल हस्तान्तरण गरेको हो । 

बिद्यालयका कुल ९७ जना छात्रालाई वितरण गर्ने योजना रहेकोमा आइतबार एकैदिन ७८ जनालाई हस्तान्तरण गरियो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रतिनिधी सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पुर्णाकुमारी सुवेदी, लुम्बिनी प्रदेश सभाका सांसद कृष्णा केसी, पुर्वसभासद एवम माओवादी नेता अशोक रोकाय, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री लगायतले छात्रालाई संयुक्त रुपमा साईकल हस्तान्तरण गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले यसवर्ष गाउँपालिकाले छात्रालाई साईकल प्रदान गर्ने कार्यको सुरुवात मात्र गरेको बताए । ‘हामीले यसवर्षबाट छात्रालाई मात्र साईकल वितरण गरेर यो कामको सुरुवात गरेका छौं, आगामी वर्षबाट बिद्यालयमा पढ्ने छात्र भाईहरुले पनि साईकल पाउनु हुनेछ,’ उनले भने ‘छात्रालाई मात्र साईकल दिदाँ भेदभाव गरेको जस्तो देखियो होला, तर अर्को वर्ष छात्रले पनि साईकल पाउनु हुन्छ ।’ गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि धेरै काम गरेको अध्यक्ष थारुले बताए । गाउँपालिकाले यसवर्ष १ हजार २ सय १७ जना छात्रालाई साईकल वितरण गर्ने टुंगो लागिसकेको उनले जानकारी दिए ।

प्रतिनिधी सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदीले साईकल पाएपछि छात्रालाई शैक्षिक कुरा हासिल गर्न धेरै सहज हुने विश्वास गरिन् । ‘छात्राले साईकल पाएपछि शैक्षिक गुणस्तर वृद्धिमा अवश्य पनि टेवा पुग्नेछ,’ उनले भनिन् । साईकल पाउँदा उक्त बिद्यालयका छात्रा हर्षित भएका छन् ।

टाढाबाट बिद्यालयमा पढ्न आउने छात्राले साईकल पाउँदा धेरै राहत महसुस गरेको बिद्यालय मावि तहका ईन्चार्ज एवम् गणित विज्ञान शिक्षक खडानन्द डाँगीले बताए । ‘टाढाबाट बिद्यालयमा पढ्न आउने छात्रालाई ठुलो राहत मिलेको छ, गाउँपालिकाले गरेको यो कार्य निकै प्रशंसनीय छ,’ उनले भने । 

साईकल वितरणका क्रममा राप्ती सोनारी गाउँपालिका कार्यपालिका सदस्य मिना बिष्ट, राप्ती सोनारी गाउँपालिकाका लेखा शाखा प्रमुख गौरवकुमार लामिछाने, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष घनबहादृर ओली, प्रधानाध्यापक हरिप्रसाद अधिकारी, बिद्यालय ब्यवस्थापन समितिका सल्लाहकार श्रीधर उपाध्याय र भाईराम ओली, शिक्षक, अभिभावक, बिद्यार्थी, सञ्चारकर्मी लगायतको पनि उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्