Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • निर्वाचितलाई केन्द्रिय सदस्य बाल्मिकीले दिए शुभकामना, हराउनेलाई कारबाही गरिने  
निर्वाचितलाई केन्द्रिय सदस्य बाल्मिकीले दिए शुभकामना, हराउनेलाई कारबाही गरिने  
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, जेठ ९, २०७९
नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी ।

नेपालगन्ज : नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित भएका जनप्रतिनिधीलाई बधाई तथा शुभकामना दिएका छन् । संविधान सभाका सदस्य समेत रहेका केन्द्रिय सदस्य बाल्मिकीले नवनिर्वाचित जनप्रतिनिधीलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका हुन् ।

कांग्रेसले बाँकेका कुल ८ वटा स्थानीय तहमध्ये ५ वटामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ, भने गठबन्धनका तर्फबाट एउटामा प्रमुख र अर्कोमा उपप्रमुख पाउन सफल भएको छ । पार्टी र गठबन्धनका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधीलाई शुभकामना दिदै उनले जनताको भावना अनुसार काम गर्न अनुरोध गरेका छन् ।

‘जनताले कांग्रेस पार्टी र गठबन्धनलाई गरेको अपार माया र अमुल्य मतको कदर गर्दै पाँच वर्षसम्म जनताको सच्चा सेवक भएर काम गर्नु हुनेछ भन्नेमा मलाई विश्वास छ,’ उनले भने । जनताको काम गर्दा समान ब्यवहार गर्नुपर्ने केन्द्रिय सदस्य बाल्मिकीले बताए । 

पार्टीका उम्मेदवारलाई जिताउन दिनरात खटिएका पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संगठन लगायत सबैलाई धन्यवाद दिएका छन् । कांग्रेस र गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सबै मतदाताप्रति उनले आभार प्रकट गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई, कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषासिंह थारु, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष साहिदा बानो, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकाय, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ र उपाध्यक्ष रामप्यारी यादव तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक र उपाध्यक्ष मञ्जु मल्ललाई सफल कार्यकालको शुभकामना दिएका छन् । 

केन्द्रिय सदस्य बाल्मिकीले हालै सम्पन्न निर्वाचनको पार्टीले छिट्टै समिक्षा गर्ने बताए । निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन खुलेरै लागेका र अन्तरघात गरेका ब्यक्तिको पहिचान गरी पार्टीले कारबाही गर्ने उनको भनाई छ । ‘पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जो जसले खुलेरै हराए, जस्ले भित्र भित्रै अन्तरघात गरे, तिनको पहिचान गरी पार्टीले कारबाही गर्नेछ,’ बाल्मिकीले भने । 

कांग्रेसले स्थानीय तहमा प्रमुख र उप-प्रमुख पद जितेपनि वडामा नराम्रोसँग पराजय ब्यहोरेको छ । जिल्लाका ३ वटै प्रतिनिधी सभा क्षेत्र अन्तर्गतका वडामा कांग्रेसले आन्तरिक कारणले वडाको चुनाव हारेको कांग्रेस नेता, कार्यकर्ताको विश्लेषण छ । 


प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह
‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह मंगलबार, असार १७, २०८२
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता 
लोसपाले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता  मंगलबार, असार १७, २०८२
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा
एमाले राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा शनिबार, असार १४, २०८२
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित शनिबार, असार १४, २०८२
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा  
पूर्वराष्ट्रपति भण्डारी फर्किदै एमालेको सक्रिय राजनीतिमा   शनिबार, असार १४, २०८२
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश बुधबार, असार ११, २०८२
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग 
माधव नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग  बुधबार, असार ११, २०८२
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग
‘मुकुल ढकाल रास्वपा महामन्त्रीकै हैसियतमा’ : निर्वाचन आयोग शुक्रबार, असार ६, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्