Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • अत्यासलाग्दो गर्मीमा लाईन काट्दै प्राधिकरण, सर्बसाधारणमा बढ्यो आक्रोश 
अत्यासलाग्दो गर्मीमा लाईन काट्दै प्राधिकरण, सर्बसाधारणमा बढ्यो आक्रोश 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, जेठ २९, २०७९

नेपालगन्ज : नेपालगन्जमा केहीदिन यता बढेको अत्यासलाग्दो गर्मीले जनजीवन निकै कष्ठकर बनिरहेको छ । गर्मीका कारण दिउँसोको समयमा सर्बसाधारणहरु घर बाहिर निस्कन सकेका छैनन्, भने जिल्लाका अधिकांस स्थानीय तहले समेत केहीदिन सम्मका लागि बिद्यालय बन्द गरिसकेका छन् । 

अत्यास लाग्दो गर्मीमा पनि बिद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरेपछि नागरिक स्तरबाट आक्रोश ब्यक्त भइरहेका छन् । थुप्रै सर्बसाधारणले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । उनीहरुले बिद्युत प्राधिकरणविरुद्ध आक्रोश पोखेका हुन् । अघोषित लोडसेडिङका विषयमा यसअघि पटक पटक दबाव र ध्यानाकर्षण गराइएको थियो ।

विकासका लागि नागरिक सरोकार समिति नेपालगन्जले बिद्युत प्राधिकरणमै पुगेर धर्ना एवम् ध्यानाकर्षण गराइसकेको छ । तरपनि, प्राधिकरणले लाईन काट्न छाडेको छैन । प्राधिकरणले एक्कासी लाईन काट्दा पंखा, कुलर र एसीको साहारामा बसेका सर्बसाधारणको दैनिकी कष्टकर बन्दै गएको हो । 

बिद्युत प्राधिकरणले अघोषित रुपले लाइन काट्न थालेपछि चर्को रुपले बिरोध भइरहेको छ । कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित रुपमा बिद्युत आपुर्ती गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

Sudhansu Koirala Status1655025817.jpg

 

‘गर्मी मौसममा बिद्युत आपूर्ती सहज रुपमा हुन नसक्दा ब्यापार ब्यवसाय एवम उद्योग कलकारखानालाई समेत क्षति बेहोर्नु परिरहेको छ, जसले गर्दा आम नागरिकको दैनिक जीवन नै अस्तब्यस्त बन्न गएको छ,’ कोइरालाले भनेका छन् ‘सुखी जीवन बाँच्न पाउने हरेक नगरिकको मौलिक अधिकार हो, तसर्थ यथाशीघ्र नियमित बिद्युत आपूर्तीको निम्ति बिद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’ विगत लामो समयदेखी बाँकेमा बिद्युत आपुर्तीमा समस्या देखिदाँ बाँकेबासीले प्रचण्ड गर्मी मौसममा यातना भोग्नु परिरहेको उनले बताएका छन् । 

नेपालगन्जमा बढ्दो बिद्युत समस्याबारे गैर सरकारी संस्था महासंघ बाँकेले पनि प्राधिकरणका अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको छ । महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहका अनुसार नेपाल बिद्युत प्राधिकरण बुटवल ग्रिट महाशाखाका प्रमुख उमेशकुमार झालाई भेटेर ध्यानाकर्षण गराइएको हो ।

NGO Fedretion Toli1655024572.jpg


प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्