Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • कोहलपुर नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई 
कोहलपुर नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, असार २३, २०७९

कोहलपुर : कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोग, कोहलपुर नगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको हो । 

सुनुवाईमा सहभागीले सडक, बाटोघाटो, नाला तथा ढल निकास, लक्षित वर्ग केन्द्रित कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरोकावालालाई प्रश्न गरेका थिए । सहभागिहरुले गरेको प्रश्नको जवाफ दिदै नगर प्रमुख पुर्णप्रसाद आचार्यले आगामी ५ वर्षे कार्यकालमा नगरवासीहरुलाई अनुभुती हुने गरी काम गर्ने प्रतिबद्धता गरेका थिए । सहभागिहरुले गरेको प्रश्नको उत्तर दिदै आगामी दिनमा अधुरा रहेका कामहरु पुरा गर्ने गरी लागि पर्ने प्रमुख आचार्यले बताए । 

सुनुवाईमा विभिन्न ८ बुदें साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको छ । नागरिकहरु र जनप्रतिनिधि बिच भएको प्रश्नोत्तर पछि घोषणा गरिएका प्रतिबद्धताहरुमा नगरपालिकाबाट सञ्चालन गरिने सिपमुलक तालिमलाइ थप प्रभावकारी र नतिजामुखी बनाउन नगर कार्यबिधि बनाइ बिधि र प्रक्रियामा रहि सिटिइभिटि अनुसारको मान्यता प्राप्त गर्ने गरी तालिम सञ्चालन गर्ने र मापदण्ड पुगेका संस्थालाई मात्र तालिम सञ्चालन अनुमती दिने घोषणा गरिएको हो ।

Kohalpur Sarbajanik Sunuwai 21657204036.jpg

यस्तै नगरपालिका क्षेत्रभित्र खानेपानीको चरम समस्या रहेको भन्ने जनगुनासो आएकाले खानेपानी संस्थानसंग समन्वय  गर्ने, बिभिन्न क्षेत्रमा बाटो तथा ढल निकासको समस्या रहेकोले सो विषयलाई प्राथामिक्तामा राखी कार्य गर्ने, आम नगरवासीहरुलाई दक्षता अभिबृिद्ध बनाउन बजार माग अनुसार सिपमुलक तालिम प्रदान गर्ने, सहभागितामा आधारित कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, किशोरीहरुको स्वास्थ्यलाई ध्यानमा राखी गुर्णस्तरिय शिक्षा प्रबद्र्धन गर्न सामुदायिक तथा निजि विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने रहेको छ ।

मैटहवा माध्यामिक बिद्यालयको निर्माणधिन भवन निर्माणमा बिबिध कारणले ढिलासुस्ती भएकोमा सम्मानित अदालतको फैसलालाई आधार मानी निर्माण कार्यलाइ अगाडी बढाउने र सोही विद्यालयमा रहेको तालको ब्यवस्थापन गर्ने, आम नागरिकको चासोलाइ प्रभाव पार्ने कार्यक्रम तथा सार्वजनिक चासो रहने नगरको प्रत्येक कार्यक्रममा आम नागरिकको सहभागिता सुनिश्चित गर्ने र सार्वजनिक सुनुवाइलाई नियमित गर्ने,  लगायतका प्रतिबद्धता रहेका छन् । 

यसरी गरिएका साझा सार्वजनिक प्रतिबद्धताहरुमा सुनुवाईमा सरोकारवालाको रुपमा आसिन कोहलपुर नगरपालिका प्रमुख आचार्य, उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अभिकृत टिकाराम ढकाल, वडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेका थिए । बासका पुर्वअध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा नगर प्रमुख आचार्यले आगामी योजनाको वारेमा जानकारी गराएका थिए । 

बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको सुनुवाईमा बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरेका थिए ।
 


प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्