Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • ‘गाउँपालिकाभित्र हुने हरेक काम गुणस्तरीय हुनेछन्’ : अध्यक्ष पौडेल 
‘गाउँपालिकाभित्र हुने हरेक काम गुणस्तरीय हुनेछन्’ : अध्यक्ष पौडेल 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असार २४, २०७९

बाँके(राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले गाउँपालिकले प्रवाह गर्ने सेवा पहुँच भन्दा पनि नियम संगत रुपमा हुने बताएका छन् ।

राप्ती सोनारी गाउँपालिकाको आयोजना, प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोग तथा बास नेपालको सहजिकरणमा शुक्रबार गाउँपालिकाको प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाईमा आम गाउँपालिकाबासीका बीच अध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

गाउँपालिकाभित्र हुने हरेक काम गुणस्तरीय हुनेमा शंका नगर्न अनुरोध गर्दै उनले गुण्स्तरीय काम नगर्नेले सेवा नपाउने बताए । गाउँपालिकाले पारदर्शिता र जवाफदेहिता प्रर्वद्धनलाई प्राथमितामा राखेर काम गर्ने उनको भनाइ छ । सरोकारवाला र नागरिकहरु बीचमा झण्डै दुई घण्टा जति भएको दोहोरो प्रस्नोत्तरपछि गाउँपालिकाको समग्र विकासका बिषयमा ६ बुदें साँझा प्रतिबद्धता घोषणा गरिएको छ । 

Sarbajanik Sunuwai_Rapti Sonari 21657298410.jpg

यसरी गरिएका प्रतिबद्धतामा बेरोजगार युवालाई लक्षित गरि सिप मुलक तालिम सञ्चालन गर्ने र व्यवसाय सञ्चालन गर्न चाहने युवालाई उत्कृष्ट योजनाका आधारमा अनुदान ब्यवस्था गर्ने, आर्थिक बर्ष २०७८/७९ को बार्षिक बजेट पूर्ण रुपमा खर्च हुन नसकेको पाइएकाले विनियोजित बजेट शतप्रतिशत खर्च गर्ने गरी समयमा नै पारदर्शी रुपमा सम्पन्न गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रमलाई प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्ने, वडा नम्बर २ मा सञ्चालित निर्माणाधिन बाटोको काम प्रभावकारी नभएको भन्ने गुनासो आएकाले यथाशक्य योजनाको अनुगमन गर्ने रहेका छन् ।

यस्तै गाउँपालिकाको सुचना प्रवाहलाई थप चुस्त दुरुष्त बनाउन सूचना शाखालाई प्रभावकारी बनाउने साथै आम नागरिकसम्म सूचना पुर्याउन विविधता अपनाउने, हाल गाउँपालिकामा सञ्चालित योजनामा प्राविधिक त्रुटी देखिएको, योजनाको फिल्ड अनुगमन बिना नै फच्र्यौट हुने गरेको भन्ने गुनासो आएकाले प्रभावकारी फिल्ड अनुगमनको प्रतिवेदनपछि मात्रै फच्र्यौट गर्नका लागि सिफरिस गर्ने प्रतिबद्धता गरिएको छ । 

यसरी गरिएका प्रतिवद्धताहरुमा गाउँपालिका अध्यक्ष पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडा अध्यक्षहरु यमबहादुर खड्का, मिनराज खड्का, झगरु थारु, लवराज खरेल, रामलखन थारु, शालिकराम डाँगी, कार्यपालिका सदस्य केशबराज दमाई, राधिका सुनार, विभिन्न शाखाका प्रमुखले हस्ताक्षर गरेका थिए । 

Sarbajanik Sunuwai_Rapti Sonari 41657298410.jpg

बासका निर्देशक हेमराज भट्टले स्वागतसँगै सार्वजनिक सुनुवाइको उद्धेश्यमाथि प्रकाश पारेका थिए । उक्त कार्यक्रमको सुरुवातमा गाउँपालिकाले गरेका काम तथा आगामी योजना बारे गाउँपालिका अध्यक्ष पौडेलले जानकारी गराएका थिए ।

बासका श्रोत व्यक्ती मन भण्डारीले सहजीकरण गरेको उक्त कार्यक्रममा २ सय बढीको सहभागिता रहेको थियो, भने स्थानीय रेडियो भुवर भवानी ९८.८ मेगाहर्जले प्रत्यक्ष प्रशारण गरेको थियो । 

Sarbajanik Sunuwai_Rapti Sonari 31657298443.jpg


प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  २२:२१
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्