Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • संघीयता र धर्म निरपेक्षता खारेजीविरुद्ध कठोर पैदल यात्रामा निस्केका झनक
संघीयता र धर्म निरपेक्षता खारेजीविरुद्ध कठोर पैदल यात्रामा निस्केका झनक
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, साउन १५, २०७९

नारायण वली
रुपन्देही : दश बर्षे शसस्त्र द्धन्द्ध, ०६२/६३ को जनआन्दोलन, राजसंस्थाको अन्त्य र मधेश आन्दोलन पश्चात देशको बद्लिदो राजनीतिक गतिले सिंगो नेपाललाई २०७३ साल तिर सात वटा प्रदेशमा विभाजित गरायो । एउटा संघिय राजधानी सहित अहिले देशमा ७ वटा प्रदेश राजधानी रहेका छन । 

जनताले संघियताको स्वाद चाखेको पनि ५ बर्ष बितिसकेको छ । पछिल्लो समय सामाजिक सञ्जाल र बिभिन्न ठाउँ र चोकहरुमा संघियता र धर्मनिरपेक्षता खारेज हुनुपर्ने जनविरोध एंव प्रदेश संरचना हटाएर देशमा स्थानिय तह र केन्द्रिय राजधानी भए पुग्ने गुनासो बढिरहेका बेला दाङका एक युवा भने पुर्वपश्चिम राजमार्गमा संघीयता र धर्म निरपेक्षता खारेजी विरुद्ध कठोर पैदल यात्रामा निस्किएका छन् । 

देश संघियतामा गएपनि तर भौतिक रुपमा विकास भने नभएको होईन । दाङको तुलसीपुर उपमहानगरपालिका–११ जसपुरका झनक बस्नेतले काठमाण्डौंसम्मको यात्रा थालेका हुन् । लुम्बिनी प्रदेशको पश्चिम जिल्ला बर्दिया र कर्णाली प्रदेशको राजधानी सुर्खेत सिमामा पर्ने बबई नदीदेखि सल्यानको कालिमाटी गाउँपालिका हुँदै दाङको बबई गाउँपालिकाबाट उनले यात्रा सुरु गरेका थिए ।

संघियताले देश र जनतालाई मारमा पारेको र धर्म परिवर्तनले हिन्दु धर्मको राज्य भनेर चिनिने नेपाल धर्मका नाममा बिखण्डन हुँदै गएको भन्दै संघिय राजधानी पुगेर केही ज्ञापन पत्र बुझाउने योजना रहेको पैदल यात्री बस्नेतले बताए । 
यही साउन ४ गतेदेखि यात्रा तय गरेका बस्नेत ११ औं दिनको पैदल यात्रापछि आइतबार लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल आईपुगे ।

उनलाई बुटवल उपमहानगरपालिका-११ न्यु दुर्गानगर टोल विकास समितिले बुटवल–२ पाखापानीस्थित मनकामना मन्दिर नजिक यात्राको सफलताको कामना गर्दै अबिर र माला लगाएर स्वागत गरे । टोलका युवा लिलाधर बिकको नेतृत्वमा आएको टोलविकास समितिका धेरै जसो महिलाहरुको सहभागिता हरेको थियो ।

२०४१ साल मंसिर २५ गते जसपुरमा जन्मिएका बस्नेतले २०५६ सालदेखि सक्रिय रुपमा राजनीतिक यात्रा सुरु गरेको सुनाए । विभिन्न संघ, संस्थामा रहँदै आएका उनी हाल नेपाली कांग्रेसको तुलसीपुर नगर कार्य समितिका सहसचिव छन् । 

काठमाण्डौं सम्मको पैदलयात्रामा निस्किएका बस्नेतको संघियता बिनाको हिन्दु राष्ट्र कायम हुनुपर्ने र संघियतालाई हटाउनु पर्ने माग रहेको छ । दुई वटा मागको ज्ञापनपत्र बुझाएर दबाब दिने उद्देश्यले पैदलयात्रा मार्फत सरकारलाई ध्यानाकर्षण गराउने जनाए । आईतबार बुटवल आएका बस्नेतलाई पत्रकारहरुले ज्ञापनपत्र बुझाउनलाई पैदल यात्रा नै गर्नुपर्ने थियो र ? भन्ने सोधेको जिज्ञासामा उनले भने, ‘संघीयता देश र जनताको हितमा छैन् । हिन्दु राष्ट्र आजको आवश्यकता हो त्यसैले ‘शक्तिकेन्द्रको स्वार्थमा ल्याइएको संघियता र धर्म निरपेक्षताको विरोध स्वरुप सरकारको कानसम्म पुगोस् भनेर पैदलयात्रा थालेको बताए ।

नेपाली कांंग्रेसका प्रभावशाली नेता स्व. खुम बहादुर खड्काले लिएको संघियता र धर्म निरपेक्षताको अठोटलाई अभियान स्वरुप सार्थक बनाउनका लागि पैदलयात्रा थालेको सुनाए । पैदल यात्रालाई काठमाडौंस्थित पशुपति नाथको मन्दिरमा पुगेर बिट मार्ने निधो गरेका बस्नेतले नेपाली काँग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र समय मिलेसम्म नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर ज्ञापन पत्र बुझाउने योजना रहेको बताए । 


प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  २३:१५
प्रतिक्रिया दिनुहोस्
थप समाज
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु
संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायधीश नियुक्त गर्ने प्रक्रिया सुरु बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्