Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • सिमाक्षेत्रमा दिन दहाडै यसरी हुन्छ भन्सार छलेर सामान तस्करी- (तस्बिरहरु सहित)
सिमाक्षेत्रमा दिन दहाडै यसरी हुन्छ भन्सार छलेर सामान तस्करी- (तस्बिरहरु सहित)
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, भदौ ७, २०७९

नेपालगन्ज : बाँकेस्थित नेपाल-भारत सिमा नाकाबाट भन्सार छलेर अबैध सामान भित्रिने क्रम बढेको छ । सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीकै मिलेमतोमा भारतको रुपैडिहाबाट तस्करले खुलेआम विभिन्न सामान अबैध रुपमा नेपालगन्ज भित्र्याउने गरेका हुन् ।  

सुरक्षाकर्मी र कर्मचारीको संरक्षणमा तस्करहरुले मुख्य नाका जमुनाहा र आसपासमा रहेका अन्य अबैध नाकाबाट दिनहुँजसो सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । भारतीय बजार रुपैडिहाबाट मालबाहक सवारी साधन, अटोरिक्सा, मोटरसाईकल, स्कुटर, साईकल प्रयोग गरी तस्करले लत्ता कपडा, खाद्यान्न र मोटर पाट्र्स सामान भन्सार छलेर भित्र्याउने गरेका हुन् ।

Sima maa Taskari 21661225634.jpg

उनीहरुलाई सुरक्षाकर्मीले नै पहरा दिएर गन्तब्यतर्फ पठाउने गरेको प्रत्यक्षदर्शीले बताए । सशस्त्र प्रहरीको चेकपोष्ट चौलिकाबाट उक्त अबैध बाटो करिव २ मिटरको मात्र दुरिमा रहेको छ । यस्ता अन्य अबैध बाटोबाट दिनहुँ तस्करी भइरहेको छ । 

बाँकेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सिमा सुरक्षा र भन्सार सुरक्षा गस्तीको काम गर्दै आएका छन । नेपालगन्जको जमुनाहा नाकादेखी चौलिका चोकसम्म करिव आधा दर्जन स्थानमा प्रहरी र सशस्त्र प्रहरीको चेक प्वाइन्ट राखिएको छ । 

Sima maa Taskari 11661225629.jpg

प्रहरी र सशस्त्र प्रहरीको कार्यालय तथा चेकपोष्ट आसपासकै क्षेत्रबाट भन्सार छलेर सामान तस्करी हुने गरेको हो । ‘तस्करीको सामान अचेल दिनहुँ खुलेआम रुपमा भित्रिरहेको छ,’ चौलिकाका स्थानीयले भने ‘मुख्य सडकमा सुरक्षाकर्मी र कर्मचारीले चेकजाँच गरेको देखिन्छ, तर उनीहरुकै पछाडी भित्री बाटोबाट दिन दहाडै सामान तस्करी भइरहेको छ, सामान तस्करी भएको देखेपनि नदेखे जस्तो बहाना गर्छन् ।’ सेटिङ नमिलेका सामान मात्र सशस्त्र प्रहरीले जफत गरेर भन्सार कार्यालयलाई बुझाउने गरेको ति स्थानीयले बताए । 

सुरक्षाकर्मी मात्र नभएर भन्सारका केही कर्मचारीले पनि तस्करसँग सेटिङ मिलाएको प्रत्यक्षदर्शीको आरोप छ । यस्तै तस्करसँग मासिक रुपमा रकम नै बुझेर सशस्त्र प्रहरीका उच्च अधिकृतले पनि भारतबाट लत्ता कपडा, खाद्य सामाग्री तथा मोटरपाट्र्स भित्र्याउने काम गरिरहेको स्रोतले जानकारी दिएको छ । 

Sima maa Taskari 41661225636.jpg

‘तस्करीमा संलग्न ब्यक्तिले मासिक रुपमा पैसा बुझाउँछन, उनीहरुलाई सशस्त्र प्रहरीका हाकिमहरुले संरक्षण दिइरहेका छन,’ एक स्थानीयले नाम नछाप्ने र्शतमा भने । स्रोतका अनुसार रातको समयमा भारतबाट तस्करी भएर आउने सामानलाई नेपालगन्जसम्म सहज रुपमा पुर्याउन सशस्त्र प्रहरीका उच्च अधिकृतले आफ्ना जुनियर कर्मचारीलाई समेत खटाउने गरेका छन् । 

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेत भने आफू आएपछि तस्करी पुरै नियन्त्रणमा आएको दाबी गर्छन् । सिमा क्षेत्रमा तस्करी नियन्त्रणमा आएको र तस्करीमा सुरक्षाकर्मीको संलग्नता नरहेको उनको जिकिर छ ।

Sima maa Taskari 51661225636.jpg

Sima maa Taskari 61661225638.jpg

APF 30 Number1661225630.jpg


प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्