Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • 'मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार' स्थापना गरिने
'मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार' स्थापना गरिने
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, भदौ २२, २०७९

नेपालगन्ज : नेपालगन्जकी सुप्रसिद्ध समाजसेवी स्वर्गिय मोहम्मदी सिद्दिकीको सम्मानमा मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार स्थापना गरिने भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

२०१५ सालमा बुुवा स्व. नूर महोम्मद सिद्दिकी र आमा हविवुनमिसाक सिद्दिकीको कोखबाट भारतको गोरखपुरमा जन्मिएकी सिद्दिकीबाट आम नागरिकहरु प्रभावित थिए ।

२०४८ साल देखि अनवरत समाज सेवा र राजनीतिमा जीवन व्यतित गरेकी सिद्धिकीको बिश्वव्यापी रुपमा फैलिएको कोभिडको दोस्रो महामारीमा कोभिडको संक्रमणबाट निधन भएको थियो ।

महासंघले सिद्धिकीको सम्मानमा उक्त पुरस्कार स्थापना गर्ने र पुरस्कार व्यवस्थापनका लागि सिद्धिकीकी बहिनी तथा गैसस महासंघ नेपाल बाँकेकी कार्यसमिति सदस्य मैमुना सिद्धिकीको संयोजकत्वमा ५ सदस्सिय समिति गठन गर्ने निर्णय गरेको छ । 

महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पुरस्कारका लागि बिभिन्न संघ, संस्थाहरुबाट सहयोग संकलन गर्ने निर्णय गरेको अध्यक्ष नमस्कार शाहले जानकारी दिएका छन् ।

अक्षय कोष स्थापना गरि अक्षय कोषबाट आएको व्याजबाट हरेक बर्षको असोज ६ गते मनाईने सामाजिक सेवा दिवसमा सामाजिक सेवामा उत्कृष्ठ कार्य गर्ने बाँकेस्थित एक सामाजिक संस्था वा समाजसेवीलाई नगद सहित सम्मान प्रदान गर्ने योजना महासंघले बनाएको छ । महासंघका अनुसार, यसै बर्षदेखि पुरस्कार प्रदान गर्न सुरु गरिनेछ । 

सिद्धिकीका श्रीमान समाजसेवी तथा राजनीतिक व्यक्तित्व मोहम्मद सुलेमान सिद्दिकीको २०४७ साल फागुन १९ गते निधन भएपछि उनकै प्रेरणाले उत्तराधिकारीको रुपममा मोहम्मदी समाजसेवा र राजनीतिमा होमिएकी थिईन् ।

राजनीति र समाजसेवालाई सँग सँगै तर एक, अर्कालाई नजोडेर गर्दै अघि बढाएकी थिइन् । २०४९ सालको पहिलो स्थानीय निर्वाचनमा उनी साबिक नेपालगन्ज नगरपालिका-९ को वडाअध्यक्षमा काँग्रेसका तर्फबाट ४ जना पुरुष उमेदवारलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा नेपालगन्जको उपमेयरको उमेदवार बनेकी उनलाई २०६४ सालको संविधान सभा निर्वाचनमा कांँग्रेसले उनलाई संविधान सभाको सदस्य बनाएको थियो ।

बिभिन्न संघ, संस्थामा आवद्ध स्वर्गिय सिद्धिकी गैरसरकारी संस्था नेपाल महासंघ बाँकेको सल्लाहकार समेत रहेकी थिईन् । सिद्धिकीको सम्झना र सम्मानमा महासंघले यस अघि स्मारिका प्रकाशन गरिसकेको गैसस बाँकेका अध्यक्ष शाहले बताए । 
 


प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  २१:५०
प्रतिक्रिया दिनुहोस्
थप समाज
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्