Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • गाभरमा मान्छे खाने पाटेबाघको जोडीले दिशा बदले ( भिडियो सहित )
गाभरमा मान्छे खाने पाटेबाघको जोडीले दिशा बदले ( भिडियो सहित ) बाघको जोडी गाभर र सौरीबीचको स्यानीखोली जंगलमा
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असोज ३, २०७८
फाईल तस्बिर

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभर गाउँमा देखा पर्दै आएका पाटेबाघको जोडीले आफ्नो दिशा बदलेको छ । करिव एक हप्तासम्म गाभर गाउँ आसपासको जंगलमा बसेको बाघको जोडीले आइतबार बेलुकी दिशा परिवर्तन गरेको हो । 

एक हप्ताअघि गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने एक भारतीय नागरिकलाई राजमार्गबाटै झम्टेर उत्तरतर्फ करिव ५ सयमिटर निकुञ्ज भित्र लगेर खाएको थियो । बाघले आधा शरिर खाएको अवस्थामा उनको शव गत सोमबार बिहान भेटिएको थियो । बाघले सोही गाउँमा बाख्रा र गाईलाई पनि मारेको थियो ।

पुर्वबाट पश्चिमतिर गुडिरहेको मोटरसाईकललाई झम्टेपनि बाघको पन्जाले भेटाउन नसक्दा मोटरसाईकल चालक जोगिन सफल भएका थिए । त्यसयता मान्छे खाएको बाघको जोडी राजमार्ग नाघेर राजमार्ग भन्दा दक्षिणमा रहेको गाउँ नजिक जंगलमा बस्दै आएको थियो । 

सोही बाघले मंगलबार दिउँसै पुर्वपश्चिम राजमार्गमा गुडिरहेको एउटा मोटरसाईकललाई पनि झम्टेको थियो । पुर्वबाट पश्चिमतिर गुडिरहेको मोटरसाईकललाई झम्टेपनि बाघको पन्जाले भेटाउन नसक्दा मोटरसाईकल चालक जोगिन सफल भएका थिए । त्यसयता मान्छे खाएको बाघको जोडी राजमार्ग नाघेर राजमार्ग भन्दा दक्षिणमा रहेको गाउँ नजिक जंगलमा बस्दै आएको थियो । 

गाभरकी स्थानीय चन्दा लामाले बाघको जोडी आइतबार बेलुकीतिर दक्षिणबाट उत्तरतिर लागेको जानकारी दिईन् । ‘बाघले आज आफ्नो दिशा परिवर्तन गरेको छ, बाघ राजमार्गदेखी उत्तरतिरको जंगलतिर सरेका छन्,’ उनले भनिन् । पाटेबाघको जोडी गाभर र सौरी गाउँको बीचमा पर्ने स्यानीखोली भन्ने ठाउँ हुदै उत्तर निकुञ्जतिर लागेको चन्दाले सुनाईन् ।

भिडियो हेर्नुस् :

बाघ राजमार्ग नाघेर उत्तरतिर जादै गरेको अवस्थामा मोटरसाईकलमा सवार ब्यक्तिहरुले देखेको र उनीहरुले गाभरमा पुगेर आफुहरुलाई जानकारी गराएको बताईन् । मोटरसाईकलमा सवारी ब्यक्तिले बाघको फोटो र भिडियो पनि खिचेका छन् । ‘बाघको जोडी निकुञ्जभित्र प्रवेश गरेका छन्, अब बाघबाट गाभर र सौरी दुबै गाउँ खतरामा छन्,’ चन्दाले भनिन् । 

गाभर क्षेत्रमा बस्दा बाघको जोडी गाउँ नजिकै आएर कराउने र बेला बेलामा गाउँमै झुल्किँदा स्थानीय बासिन्दा निकै त्रसित भएका थिए । स्थानीयहरु घर भन्दा बाहिर निस्कनै सकेका थिएनन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार बाघलाई नियन्त्रण गर्नका लागि निकुञ्जले दुई वटा हात्ती र नेपाली सेनालाई परिचालन गर्दै आएको थियो ।

बाघलाई कैद गर्न विभिन्न ठाउँमा सिसि क्यामेरा पनि जडान गरिएको छ । बाघलाई खुवाएर नियन्त्रण गर्न निकुञ्जले गाउँ नजिकैको जंगलमा एउटा राँगालाई बाँधेर राखेको थियो । तर, बाघको जोडीले राँगालाई सिकार नै गरेनन् ।

यस्तै बाघलाई कैद गर्न विभिन्न ठाउँमा सिसि क्यामेरा पनि जडान गरिएको छ । बाघलाई खुवाएर नियन्त्रण गर्न निकुञ्जले गाउँ नजिकैको जंगलमा एउटा राँगालाई बाँधेर राखेको थियो । तर, बाघको जोडीले राँगालाई सिकार नै गरेनन् ।

निकुञ्जले करिव पाँच दिनजति राँगालाई जंगलमा बाँधेर राखेको थियो । प्रमुख संरक्षण अधिकृत शाहले भने, ‘यिनीहरु भर्खरै माउबाट छुट्टिएर स्वतन्त्र रूपमा हिडिरहेका हुन सक्छन्, वन्यजन्तुको शिकार गर्न बानी नपरेको हुँदा मान्छे र पशु चौपायालाई आक्रमण गरेको हाम्रो आशंका छ ।’

बाघले आक्रमण गर्न सक्ने खतरा रहेकाले निकुञ्ज प्रशासनले राजमार्गमा पैदल र स्कुटर चलाउन रोक लगाएको छ । यस्तै मोटरसाईकल, अटोरिक्सा लगायत साना सवारी साधनलाई समुहमा मात्र गुड्न दिइएको छ । 


प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  २०:२६
#बाँके राष्ट्रिय निकुञ्ज
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्