Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • ‘मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्युनिकरण गर्न समन्वय आवश्यक’ 
‘मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्युनिकरण गर्न समन्वय आवश्यक’ 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असोज ५, २०७८

नेपालगन्ज : मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्युनिकरण गर्नका लागि स्थानीय स्तरका संरक्षणकर्मीको भुमिका महत्वपुर्ण हुनेमा जोड दिइएको छ ।

डिभिजन वन कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांसले प्रकृतिको संरक्षणसँगै वन, जंगलमा वन्यजन्तुको संख्यामा उल्लेख्य वृद्धि भएको र मानव र वन्यजन्तुबीचको द्धन्द्धले संरक्षणमा चुनौती सिर्जना गरेको बताए ।

द्धन्द्ध न्युनिकरण गर्नमा स्थानीय स्तरका संरक्षणकर्मी, सरोकारवालाबीच समन्वय र सहकार्य हुनुपर्ने अधिकांसको धारणा छ । कार्यक्रममा उपस्थित भएका जिल्लाका विभिन्न सामुदायिक वनकर्मीले वन र वन्यजुन्तु संरक्षण गर्नमा सामुदायिक वन र स्थानीय संरक्षणकर्मीको भुमिका महत्वपुर्ण रहेको बताए ।

सामुदायिक वन संरक्षण भएयता थुप्रै लोपउन्मुख वन्यजन्तुको संख्या बृद्धि भएको र सँगसँगै वन्यजन्तु र मानवबीचको द्धन्द्धले संरक्षणमा चुनौती थपिने गरेको धारणा राखेका थिए । बाँकेस्थित कम्दी जैविक मार्ग भएर वन्यजन्तुको आवत जावत बाक्लिदै गएको सामुदायिक वनकर्मीले बताएका छन् ।

जिल्लाका सामुदायिक, राष्ट्रिय वन क्षेत्र र निकुञ्ज क्षेत्रमा वन्यजन्तुको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको भन्दै मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्युनिकरण गर्नु नै प्रमुख चुनौती रहेकोमा जोड दिए । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले मुलुकको एक चौथाई भागलाई सरकारले प्रकृति संरक्षणका लागि भनेर छुट्याएको जानकारी दिदै जैविक विविधिता, पाटेबाघ, आहारा प्रजाति, जलाधार जस्ता कुरालाई संरक्षण गर्नका लागि बाँके निकुञ्ज स्थापना भएको बताए ।

‘निकुञ्ज स्थापना भएपश्चात तल्लो तटिय क्षेत्रमा पानीको संचितीकरण बढिरहेको अवस्था छ, कृषि उत्पादनमा बृद्धि भएको अवस्था तपाईहरुले नै अनुभव गरेको कुरा हो, नेपालले राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा गौरव गर्ने विषय बनेको छ बाँके निकुञ्ज ।’

निकुञ्जको जगमा बाँकेको विकास र समृद्धि जोडिएको भन्दै शाहले आफुहरु वन्यजन्तु संरक्षणका साथ साथै मानव र वन्यजन्तुबीच द्धन्द्ध हुन नदिकाका लागि सक्रिय रहेको बताए ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले सबै सरोकारवाला निकाय समन्वय गरेर जान सकेमा संरक्षणको अभियान सफल हुने दाबी गरे । ‘एक्लै गएर मात्र सम्भव छैन, स्थानीय जनता, स्थानीय संरक्षणकर्मीलाई हामीले बढीभन्दा बढी साथमा लिनुपर्ने हुन्छ ।’

डिभिजन वन कार्यालयले गतवर्ष कम्दी जैविक मार्गका वन्यजन्तुको अध्ययन गरेको जानकारी दिदै क्षेत्रीले वन्यजन्तुले मानवमा गरेको असर, वन्यजन्तुको वासस्थान ब्यवस्थापन, मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्युनिकरण गर्नसकेमा संरक्षण अभियान सफल हुन सक्ने बताए ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले सञ्चालन गरेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुह, वन तथा वातावरण समन्वय समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । 
 


प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्