Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • नरैनापुरको बाढी प्रभावित क्षेत्रमा सुरक्षा अधिकारीको अनुगमन
नरैनापुरको बाढी प्रभावित क्षेत्रमा सुरक्षा अधिकारीको अनुगमन भत्किन लागेको बाँधको तटबन्ध तत्काल सुरु हुन्छ : प्रजिअ खत्री
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, असोज २५, २०७९

बाँके (नरैनापुर) : अविरल वर्षाका कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नम्बर ७ र नरैनापुर गाउँपालिका वडा नम्बर ६ मा सिक्टा सिचाइँ आयोजनाले निर्माण गरेको बाँध भत्किन थालेपछि स्थानीय त्रसित भएका छन् ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार अनुगमन गरिएको छ । सो क्रममा गाउँपालिका अध्यक्ष शाह सहित, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतले स्थलगत अनुगमन गरेका थिए । अनुगमन गर्दै तत्काल बाँधमा तटबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले प्रतिवद्धता व्यक्त गरे ।

Narainapur Badhi_Anugaman 21665497822.jpg

प्रजिअ खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकोले गृह मन्त्रालयमार्फत बाढी प्रभावितको समस्या समाधानका लागि पहल गर्ने बताए । गाउँपालिका अध्यक्ष शाहले राप्ती सोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालिन समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । 

बाढी प्रभावितलाई तत्काल राहत दिन अनुगमन टोलीलाई आग्रह गरे । अध्यक्ष शाहले सिक्टाले बनाएको बाँध पूर्ण रुप फुटेको खण्डमा ठूलो मानवीय क्षति हुन सक्ने भएकोले बाँध मर्मत गर्न प्राविधिकलाई तत्काल खटाउन सुझाव दिए ।

प्रजिअ खत्रीलाई राप्ती सोनारी ७ का वडाअध्यक्ष रामलखन थारुले बाँध भत्किए हजारौं मानिसको ज्यान जान सक्ने भएकाले तत्काल उचित प्रवन्ध मिलाउन आग्रह गरे । निरन्तर रुपमा परेको पानीका कारण नरैनापुरमा तीन हजार घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्ष रुपमा पीडित हुन पुगेको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत खरालले जानकारी गराएका थिए ।

Narainapur Badhi_Anugaman 41665497820.jpg

बाढी तथा डुबानबाट नरैनापुरमा मात्र दुई सय घर परिवार पूर्णप्रभावित हुन पुगेको उनले बताए । वर्षा नहुँदा गत साउनमा नरैनापुरलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेपनि सरकारले कुनैपनि राहत दिन नसकेका बेला फेरी बाढी र डुबानको समस्याले स्थानीयलाई झन् पिडा दिएको बताउँदै गाउँपालिका अध्यक्ष शाहले संघीय सरकारलाई गम्भिर बन्न आग्रह गरे ।

‘स्थानीय सरकारको मापदण्डमा भए बमोजिम राहत प्रदान गरिनेछ,’ उनले भने । बाढीका कारण नरैनापुर गाउँपालिका उपाध्यक्षको घर पनि डुबानमा परेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी खत्रीको निर्देशनमा बस्तीलाई सुरक्षित राख्न छिट्टै आवश्यक तटबन्ध र अन्य संरचना निर्माण कार्य सुरु हुने अध्यक्ष शाहको विश्वास छ ।

अनुगमन गर्न पुगेको टोलीले नरैनापुरको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको गाउँपालिका जिन्सी शाखा प्रमुख भरत महतोले बताएका छन् । 

Narainapur Badhi_Anugaman 71665497815.jpg

Narainapur Badhi_Anugaman 31665497819.jpg

Narainapur Badhi_Anugaman 61665497817.jpg


प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १९:५७
प्रतिक्रिया दिनुहोस्
थप समाज
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्