Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, असोज ६, २०७८
फाईल तस्बिर

गुल्मी : पहिरोले एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनस्थित तिलक परियारको घर पहिरोले पुरिदाँ मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा तिलककी तीन जना छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले जानकारी दिए । उनका अनुसार २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको छ ।

गंगा र जमुना जुम्ल्याहा दिदी बहिनी रहेको बुझिएको छ । घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेका छन् । राती १ बजेतिर घरमा सुतिरहेको समयमा एक्कासी पहिरो खसेर उनीहरुलाई पुरेको थियो । घटनास्थलमा स्थानीय बासिन्दा, सेना, प्रहरी र शशस्त्र प्रहरी खटिएका छन् । 
 


प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाज
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ मंगलबार, भदौ १०, २०८२
पूर्व मुख्यसचिव अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
पूर्व मुख्यसचिव अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा आइतबार, भदौ ८, २०८२
पत्रकार महिलाका लागि 'तीज विशेष लेखनवृत्ति प्रतियोगिता' 
पत्रकार महिलाका लागि 'तीज विशेष लेखनवृत्ति प्रतियोगिता'  शुक्रबार, भदौ ६, २०८२
विवाह र नागरिकताको उमेर १८ वर्ष कायम गर्न परमादेशको माग गर्दै रिट
विवाह र नागरिकताको उमेर १८ वर्ष कायम गर्न परमादेशको माग गर्दै रिट शुक्रबार, भदौ ६, २०८२
लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा
लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा शुक्रबार, भदौ ६, २०८२
तीज सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भूमिका महत्वपुर्ण रहेकोमा जोड
तीज सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भूमिका महत्वपुर्ण रहेकोमा जोड बिहीबार, भदौ ५, २०८२
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय बिहीबार, भदौ ५, २०८२
भारतले भन्यो, ‘लिपुलेक पासमाथि नेपालको दाबी स्वीकार्य छैन’
भारतले भन्यो, ‘लिपुलेक पासमाथि नेपालको दाबी स्वीकार्य छैन’ बिहीबार, भदौ ५, २०८२
यसपटकको दशैं-तिहारमा सार्वजनिक सवारीको भाडा नबढ्ने
यसपटकको दशैं-तिहारमा सार्वजनिक सवारीको भाडा नबढ्ने सोमबार, भदौ २, २०८२
लोकप्रीय
  • Week
  • Month
तरुण दलको पाँचौं महाधिवेशनको बाँकेमा तयारी
तरुण दलको पाँचौं महाधिवेशनको बाँकेमा तयारी
किसान महासंघद्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
किसान महासंघद्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
तीज सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भूमिका महत्वपुर्ण रहेकोमा जोड
तीज सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भूमिका महत्वपुर्ण रहेकोमा जोड
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
पत्रकार महिलाका लागि 'तीज विशेष लेखनवृत्ति प्रतियोगिता' 
पत्रकार महिलाका लागि 'तीज विशेष लेखनवृत्ति प्रतियोगिता' 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्