Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • क्षतिग्रस्त बिद्युत अझै अवरुद्ध, कुसुम राप्तीपारीका गाउँ अन्धकार
क्षतिग्रस्त बिद्युत अझै अवरुद्ध, कुसुम राप्तीपारीका गाउँ अन्धकार
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असोज २९, २०७९

बाँके (राप्ती सोनारी ) : अविरल बर्षाका कारण बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित राप्तीपारी अवरुद्ध भएको बिद्युत सेवा अझै सुचारु हुन सकेको छैन । राप्ती नदीमा यही असोज २१ गते आएको ठुलो बाढीले ठाउँ-ठाउँमा पोल र तार टुटेका कारण सेवा सुचारु गर्न कठिनाई भएको हो । 

कुसुम ग्रामिण बिद्युत सहकारी संस्थाका अध्यक्ष समेत रहेका राप्ती सोनारी १ का वडाअध्यक्ष यमबहादुर खड्काले राप्तीको बाढीले करिव ४२ वटा पोल र झण्डै २ किलोमिटर बराबरको तारमा क्षति पुर्याएकाले मर्मत गर्न समस्या भइरहेको बताए । 

‘राप्तीवारीबाट पारीतिर करिव ६ ठाउँमा बत्तीको तार क्रस भएको छ, एक ठाउँमा करिव ३ देखी साढे ३ सय मिटर जति राप्ती नदीको एरिया छ,’ उनले भने ‘नदीको सतह अझै नघटेको हुँदा मर्मतको काम थाल्न जोखिम देखिन्छ ।’ तर, केही ठाउँमा मर्मतको काम चलिरहेको अध्यक्ष खड्काले बताए । 

बाढीले करिव १५ लाख रुपैयाँ बराबरको क्षति गरेको उनले जानकारी दिए । बिद्युत सेवा सुचारु नहुँदा कुसुमस्थित राप्तीपारीका गाउँहरु अन्धकार भइरहेका छन् । सेवा सुचारु हुन अझै एक हप्ता जति समय लाग्ने र तिहार अगाडी जसरी पनि बत्ती बाल्ने योजनामा आफुहरु रहेको अध्यक्ष खड्काले बताएका छन्

राप्ती सोनारी १ खोकरीका स्थानीय युवा कृष्ण चौधरीले बिद्युत सेवा नहुँदा मोबाईल फोन चार्ज गर्न अर्को गाउँमा पुग्नुपर्ने बाध्यता रहेको बताए । ‘बिगतका दिनमा मट्टीतेलबाट बालिने टुक्कीहरु अहिले बालेर गुजारा गर्न बाध्य भएका छौं,’ उनले भने ‘बिद्धुतको कार्यालयमा सम्पर्क गर्दा जिम्मेवार ब्यक्तिहरु बाटै कतिपयले तार झरी सक्यो भन्नुभयो भने कतिपय ब्यक्तिहरुले अझै तार नआएको बताउनु भयो, त्यसैले सत्यतथ्य बोलियोस् र कामप्रति पूर्ण बफादार भई लाग्न हार्दिक अनुरोध गर्दछु ।’ 

सोही गाउँका अर्का युवा ईन्द्र ओलीले बिद्युत सेवा सुचारु गर्न ढिलासुस्ती भइरहेको गुनासो गरे । ‘हाम्रो खोकरीमा बत्ती सुचारु गर्न त्यति ठुलो समस्या नै छैन, लौकीदेखी हाम्रो गाउँ वारीतिर तार तान्नलाई कुनै गाह्रो छैन, प्राविधिक मात्रै पठाईदेउ, हामी श्रमदान गर्छौ भन्दा पनि बिद्युतका पदाधिकारीले सुनेनन्,’ ओलीले भने । 

पोल र तार क्रस गर्ने राप्ती नदीको वारी र पारी बलियो संरचना नबनाउँदा सम्म पटक पटक यस्ता समस्या दोहोरिरहने उनले सुनाए ।

गाउँमा बिद्युत सेवा नहुँदा सबै कामहरु ठप्प भएको ओलीले बताए । नेपाल बिद्युत प्राधिकरणले ‘बुटवल-कोहलपुर दोस्रो सर्किट आयोजना’ अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा निर्माण गरेको सव-स्टेशनमार्फत उक्त गाउँमा ग्रामिण बिद्युत सेवा दिइएको छ । 


 


प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाज
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्