Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • काँग्रेस सहमहामन्त्री राठौंरको निर्देशन,‘जनताको माझमा पुगेर काम गर्नुस्’
काँग्रेस सहमहामन्त्री राठौंरको निर्देशन,‘जनताको माझमा पुगेर काम गर्नुस्’ 'पार्टीको काम नगर्ने, पार्टीलाई धोका दिने र भ्रष्टाचार गर्नेले अर्को पटक चुनावमा टिकट पाउँदैन'
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, मंसिर १५, २०७९

नेपालगन्ज : नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंरले जनताको माझमा पुगेर काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । काँग्रेसले जनतालाई अधिकार, विकास र ब्यवस्था परिवर्तनको नेतृत्व गरेपनि त्यो कुरा जनता समक्ष पुर्याउन नसकिएको बताए । 

नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले बिहीबार खजुरामा आयोजना गरेको बधाई, शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राठौंरले भने, ‘तपाईहरु जनताको घरमा जानुस्, रेसपोन्स गर्नुस्, केही काम पर्यो भने जनतालाई मेरो नम्बर यो हो भन्नुस्, जनतालाई काम परेका बेला रेसपोन्स गर्नुस् ।’

पार्टीका कार्यकर्ताभन्दा काँग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधीले बढी जिम्मेवार भएर काम गर्नुपर्ने बताए । ‘नेपाली काँग्रेसका साथीहरु भ्रष्टाचारमा नलाग्नु होला, भ्रष्टाचारमा लाग्नुभयो भने यो देश बन्दैन, पार्टी बन्दैन, गाउँमा हिड्दा, वडामा हिड्दा खेरी आर्दश पुरुषको रुपमा जनताले हेर्न चाहेका छन्,’ उनले भने ‘जितेका मात्र होईन, हारेका उम्मेदवार पनि घर-घरमा जानुस्,, मलाई पनि वडा र टोलमा बोलाउनुस्, म आफै पनि पुग्नेछु, पार्टीलाई बनाऔं ।’

Kishor Sing Rathaur_Khajura Programme1669903604.jpg

पार्टीको काम नगर्ने, पार्टीलाई धोका दिने र भ्रष्टाचार गर्नेले अर्को पटक चुनावमा टिकट नपाउने सहमहामन्त्री राठौंरले चेतावनी दिए । बाँके क्षेत्र नम्बर ३ मा माओवादी भित्रको अन्तरद्धन्द्ध र काँग्रेसभित्र पनि सुक्ष्म रुपमा भइरहेको 'बद्मासी' का बीच आफु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको सहमहामन्त्री राठौंरले बताए ।

माओवादीभित्रको विवादलाई मिलाउन आफुले हरसम्भव प्रयास गरेको भन्दै माओवादीको केन्द्रिय स्तरबाट पहल नहुँदा ठुलो क्षति भएको बताए । ‘माओवादीको केन्द्रिय नेतृत्वबाट पनि पहल भएन, त्यसले हामीलाई ठुलो क्षति भएको छ, आईपी जिलाई पनि मैले सहयोग गरेको हुँ, तर अन्तिममा उहाँले एमालेलाई मत हाल्नु भयो,’ उनले भने ‘दलबहादुर जि हारेकोमा दुःख लागेको छ ।’ आफु लडेको क्षेत्रमा उत्पन्न विवाद मिलाउनै ठिक्क भएपछि अरु क्षेत्रमा जान नपाउँदा बाँके र बर्दियामा हार्नु परेको बताए । 

‘बर्दिया २ नम्बर क्षेत्र र बाँके १ नम्बर क्षेत्र पनि हार्यौ, जुन परिणाम बाँके र बर्दियामा आयो, त्यसले मलाई खुसी बनाएको छैन, मैले चुनाव जितेपनि म हर्षित छैन,’ राठौंरले भने । भर्खरै सम्पन्न निर्वाचनको काँग्रेसले समिक्षा गर्नुपर्ने बताए । 

Kishor Sing Rathaur_Khajura1669903607.jpg

यस्तै प्रदेश सभा-३ (ख) का नवनिर्वाचित सांसद बादशाह कुर्मीले निर्वाचित भएपछि जनताका काम गर्न तयार रहेको बताए । ‘स्थानीय सरकार हाम्रो छ, अब प्रदेश र संघिय सरकार पनि हाम्रै गठबन्धनको भयो भने जनताको काम गर्न समस्या हुदैन,’ उनले भने ‘केन्द्र र प्रदेशमा पक्कै पनि सरकार बन्छ, हामी विकासका काम गर्नेछौं ।’

क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा ३ (ख) का सभापति राजेन्द्र आचार्यले स्वागत गरेका थिए । कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, पुर्वसभापति कृष्णमान श्रेष्ठ र माओवादी केन्द्रका नेता राजकुमार बि.कले पनि मन्तब्य राखेका थिए । 

Khajura1669903604.jpg


प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा
लुम्बिनीको नीति तथा कार्यक्रममा सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधार प्राथमिकतामा सोमबार, जेठ ११, २०८३
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा
एमाले सचिवालय बैठक, योगेशले मागे ओलीको राजीनामा शनिबार, जेठ ९, २०८३
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्