Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • पत्रकारलाई जनचासो सम्बन्धी रिपोर्टिङमा दक्ष बनाउँदै महासंघ 
पत्रकारलाई जनचासो सम्बन्धी रिपोर्टिङमा दक्ष बनाउँदै महासंघ  'जनचासोका विषयमा पत्रकारलाई अभिमुखिकरण गर्न एकदमै जरुरी' : कोषाध्यक्ष सेजुवाल 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज ८, २०७८

नेपालगन्ज : जनचासो सम्बन्धी रिपोर्टिङमा दक्ष बनाउन तीन वटा प्रदेशका पत्रकारलाई अभिमुखिकरण गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजनामा नेपालगन्जमा शुक्रबारबाट अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।

पत्रकार महासंघ बाँकेको संयोजनमा सुरु भएको उक्त अभिमुखिकरणमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको छ । 

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको अभिमुखिकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले जनचासोका विषयमा पत्रकारलाई अभिमुखिकरण गर्न एकदमै जरुरी रहेको बताए । 

महासंघमा आफुहरु निर्वाचित भएर आइसकेपछि पत्रकारका लागि क्षमता विकास लगायत सम्बन्धी कार्यक्रम ल्याइएको जानकारी दिए । ‘यस्ता खाले अभिमुखिकरण कार्यक्रम अन्य प्रदेशमा पनि गर्ने महासंघको योजना छ,’ उनले भने ‘लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका पत्रकारका लागि नेपालगन्जमा गरिएको हो ।’

जनचासोका रिर्पोटिङले पत्रकारिता पेशालाई मर्यादित बनाउने कोषाध्यक्ष सेजुवालको भनाई छ । ‘पत्रकारितालाई जनमुखी बनाइनुपर्छ, तर पछिल्लो समयमा पत्रकारितामा केही विकृती पैदा भइरहेका छन् खोजमुलक समाचार लेख्ने भन्दापनि कपि पेस्ट गर्ने प्रवृत्ति बढिरहेको छ,’ उनले भने । पत्रकारलाई जनचासो सम्बन्धी रिपोर्टिङबारे अभिमुखिकरण गरिसकेपछि समाचार लेखनमा फेलोसिप दिने योजना पनि महासंघको रहेको सेजुवालले सुनाए ।

उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघका पुर्वकेन्द्रिय सदस्य एवम बाँके शाखाका पुर्वअध्यक्ष झलक गैरे, शाखाका पुर्वअध्यक्ष रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायत अतिथीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन महासंघ बाँकेका सचिव कमल डाँगीले गरेका थिए । 

कार्यक्रमको पहिलो दिन महासंघका केन्द्रिय कोषाध्यक्ष सेजुवालले जनचासोको रिर्पोटिङ गर्नका लागि तीन वटै प्रदेशमा हुन सक्ने सम्भावित विषयबारे सहभागीलाई अभिमुखिकरण गरेका थिए । कार्यक्रममा दोस्रो दिन शनिबार वरिष्ठ पत्रकार हरिबहादुर थापाले पत्रकारलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ । 


प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १९:२९
प्रतिक्रिया दिनुहोस्
थप समाज
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ मंगलबार, भदौ १०, २०८२
पूर्व मुख्यसचिव अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
पूर्व मुख्यसचिव अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा आइतबार, भदौ ८, २०८२
पत्रकार महिलाका लागि 'तीज विशेष लेखनवृत्ति प्रतियोगिता' 
पत्रकार महिलाका लागि 'तीज विशेष लेखनवृत्ति प्रतियोगिता'  शुक्रबार, भदौ ६, २०८२
विवाह र नागरिकताको उमेर १८ वर्ष कायम गर्न परमादेशको माग गर्दै रिट
विवाह र नागरिकताको उमेर १८ वर्ष कायम गर्न परमादेशको माग गर्दै रिट शुक्रबार, भदौ ६, २०८२
लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा
लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा शुक्रबार, भदौ ६, २०८२
तीज सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भूमिका महत्वपुर्ण रहेकोमा जोड
तीज सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भूमिका महत्वपुर्ण रहेकोमा जोड बिहीबार, भदौ ५, २०८२
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय बिहीबार, भदौ ५, २०८२
भारतले भन्यो, ‘लिपुलेक पासमाथि नेपालको दाबी स्वीकार्य छैन’
भारतले भन्यो, ‘लिपुलेक पासमाथि नेपालको दाबी स्वीकार्य छैन’ बिहीबार, भदौ ५, २०८२
यसपटकको दशैं-तिहारमा सार्वजनिक सवारीको भाडा नबढ्ने
यसपटकको दशैं-तिहारमा सार्वजनिक सवारीको भाडा नबढ्ने सोमबार, भदौ २, २०८२
लोकप्रीय
  • Week
  • Month
तरुण दलको पाँचौं महाधिवेशनको बाँकेमा तयारी
तरुण दलको पाँचौं महाधिवेशनको बाँकेमा तयारी
किसान महासंघद्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
किसान महासंघद्वारा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
तीज सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भूमिका महत्वपुर्ण रहेकोमा जोड
तीज सँस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गितको भूमिका महत्वपुर्ण रहेकोमा जोड
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
अख्तियारमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
पत्रकार महिलाका लागि 'तीज विशेष लेखनवृत्ति प्रतियोगिता' 
पत्रकार महिलाका लागि 'तीज विशेष लेखनवृत्ति प्रतियोगिता' 
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
राप्ती नदीको जलसतहले सतर्कताको चिन्ह पार गर्यो
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्