Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, मंसिर १७, २०७९

नेपालगन्ज : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना चलिरहँदा बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार बाजुरामा पाण्डे २२ सय २४ मतले आफ्नो प्रतिस्पर्धी भन्दा अगाडि छन्  ।

सुरूदेखि नै अगाडि रहेका पाण्डेले २० हजार ६३६ मतगणना हुँदा ११ हजार ७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ३९९४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेश सभा सदस्यका लागि (क) मा नेकपा एमालेका बलदेब रेग्मीले अग्रता लिएका छन् । उनले ७ हजार ४५ मत पाउँदा एकीकृत समाजवादीका नरेशकुमार शाहीको ६ हजार ८९३ मत पाएका छन् ।

माओवादी केन्द्रका कर्णबहादुर विकले ८६९ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेश (ख) मा नेपाली कांग्रेसका पदमबहादुर शाहीले अग्रता लिएका छन् । उनले ७ हजार ८४३ मत पाउँदा  एमालेका लालबहादुर थापाले ७ हजार ३०० मत पाएका छन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरूङले अग्रता कायमै राखेका हुन् । उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२ सय १३ मतले पछाडी पारेकी छन् ।

काँग्रेसका गुरुङले २२ हजार ४८० मत पाएका छन् भने एमालेकी अर्यालको २० हजार २६७  मत प्राप्त गरेकी छन् । यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार २३८ मत पाएका छन् ।

स्याङ्जा २ को (ख) मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता लिएका छन् । सुरुबाट नै अग्रता लिएका एमालेका बुद्धिमान श्रेष्ठलाई १ सय ४२ मतले पछि पार्दै भट्टराईले अग्रता लिएका हुन् ।

भट्टराईले १० हजार २६१ मत पाएका छन् भने श्रेष्ठले १० हजार ११९ मत पाएका छन् । अब गणना गर्न गल्याङ ११ र चापाकोटका १० वटा वडा रहेको छ । स्याङ्जा २ मा १ लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१  मत खसेको थियो ।

अहिलेसम्म प्रतिनिधि सभातर्फ ३९ हजार ६ सय १२ मत गणना भइसकेको छ । प्रदेश (क) को भने गणना सम्पन्न भइसकेको छ । जसमा नेपाली कांग्रेसका भोजराज अर्याल निर्वाचित भएका छन् ।

यसैगरी दोलखामा सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा अग्रता बनाएको छ । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राख्दा प्रदेशमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार गणना भएको १७ हजार २७२ मत मध्ये कार्कीले ७ हजार ९९५ मत ल्याएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ७ सय २९५ मत ल्याएर अग्रता छोट्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेलले ६६२ मत पाएका छन् । यस्तै प्रदेश सभातर्फ दुबैमा कांग्रेस उम्मेदवारको अग्रता रहेको छ । प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले ७६ सय ६५ मत पाएका छन् भने नेकपा एमालेका नरबहादुर श्रेष्ठले ६६ सय ६९ मत ल्याएका छन् ।  

अहिलेसम्म १६ हजार २८६ गणना हुँदा राप्रपाका रामबहादुर तामाङले ७५० मत पाएका छन् । यस्तै प्रदेश (ख)मा पनि कांग्रेसले अग्रता लिएको छ । यहाँ कांग्रेसका बर्मा लामाले ८३०५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार भरतबहादुर केसीले ८२५५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । १८२०५ गणनामा राप्रपाका राजनबहादुर सिवाकोटीले ३४७ मत प्राप्त गरेका छन् ।


प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्