Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीसँग नरैनापुर गाउँपालिका अध्यक्ष शाहको भेट
लुम्बिनी प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीसँग नरैनापुर गाउँपालिका अध्यक्ष शाहको भेट
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर २१, २०७९

भालुवाङ : नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र अर्थ, सहकारी मन्त्री कृष्णध्वज खड्कासँग भेट गरेका छन् । मुख्यमन्त्रीको कार्यालय भालुवाङमा भएको भेटमा नरैनापुर गाउँपालिकाको विकास, सुशासन, सेवा प्रवाह र सन्तानेश्वर मन्दिरको विकास लगायत विषयमा छलफल भएको हो ।

भेटमा क्रममा मुख्यमन्त्री केसीले नरैनापुर गाउँपालिकाको विकासका लागि प्रदेश सरकारले केही महत्वपूर्ण योजना सुरु गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । यस्तै अर्थमन्त्री खड्काल नरैनापुर सबैभन्दा पछाडी परेको गाउँपालिका भएकाले त्यहाँको शिक्षा, स्वास्थ्य र यातायातका लागि सरकारले विशेष व्याकेज ल्याउन जरुरी रहेको बताए ।

सो क्रममा गाउँपालिका अध्यक्ष शाहले हुलाकी सडकदेखि रोसनपूर्वा सम्मको रोड र मटेहिया देखि सोनपूर्वा सम्मको रोड निर्माणका लागि बजेट माग गरेका थिए । अर्थमन्त्री खड्काले तत्काल दुई रोड मध्ये एक रोड निमार्णका लागि बजेट दिने अश्वासन दिएका थिए । मन्त्री खड्काले मन्त्रालयका सचिव नेत्र सुवेदीलाई नरैनापुरको रोड निमार्णका लागि माग भएको रकम व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

त्यसक्रममा सचिव सुवेदीले मटेहियादेखि सोनपूर्वा सम्मको रोड निर्माणका लागि चाहिने बजेट एक साता भित्रै पठाउने प्रतिवद्धता जनाए । भेटका क्रममा गाउँपालिका अध्यक्ष शाहसँगै प्रदेश सांसद कृष्णा केसी 'नमुना', नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङ रहेनन् 
गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङ रहेनन्  शनिबार, साउन १०, २०८२
बहादुर सिंहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदले गरे हस्ताक्षर
बहादुर सिंहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदले गरे हस्ताक्षर शुक्रबार, साउन ९, २०८२
एमालेकै राजनीतिमा रहने विद्या भण्डारीको प्रष्टोक्ती
एमालेकै राजनीतिमा रहने विद्या भण्डारीको प्रष्टोक्ती शुक्रबार, साउन ९, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
प्रधानमन्त्री ओलीको आज संसदमा विशेष सम्बोधन
प्रधानमन्त्री ओलीको आज संसदमा विशेष सम्बोधन बुधबार, साउन ७, २०८२
विद्याको सक्रिय राजनीतिक यात्रामा एमालेको रोक 
विद्याको सक्रिय राजनीतिक यात्रामा एमालेको रोक  बुधबार, साउन ७, २०८२
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ जोडिईन घुस प्रकरणमा 
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ जोडिईन घुस प्रकरणमा  मंगलबार, साउन ६, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्