Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपेन्द्र विष्टलाई नेविसंघ बाँके अध्यक्षको जिम्मेवारी प्रदान 
उपेन्द्र विष्टलाई नेविसंघ बाँके अध्यक्षको जिम्मेवारी प्रदान 
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, मंसिर २२, २०७९

नेपालगन्ज : नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाँके अध्यक्षको जिम्मेवारी उपेन्द्र विष्टले पाएका छन् । नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले उनलाई बाँके जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले विष्टलाई बाँके अध्यक्षको जिम्मेवारी सुम्पेका हुन् । 

नेविसंघ केन्द्रिय समितिले विभिन्न जिल्लामा विवरण मागे बमोजिम यही मंसिर १७ गते प्राप्त नेपाली काँग्रेस बाँकेको पत्र अनुसार नेविसंघ बाँकेको अध्यक्ष पद रिक्त भएकोले र ३२ वर्ष उमेर हद पनि आर्कषित भएकाले नेविसंघको विधान २०२७ को छैठौं संसोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी अध्यक्ष पदको जिम्मेवारी दिइएको केन्द्रिय अध्यक्ष शेर्पाले पत्रमा उल्लेख गरेका छन् । 

बाँके अध्यक्षको जिम्मेवारी पाएपछि विष्टले नेविसंघको संगठन विस्तार र सुदृढीकरण सम्बन्धी काममा नेतृत्वदायी भुमिका निभाउने प्रतिवद्धता जनाएका छन् । ‘नेपाल बिद्यार्थी संघलाई बाँकेमा चलायमान बनाउन मैले सबै अग्रजहरुको सल्लाह बमोजिम काम गर्नेछु, अबको तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको हुँदा म यही काममा सक्रिय हुनेछु,’ अध्यक्ष विष्टले भने । 

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ७ निवासी २५ वर्षिय विष्ट २०६५ सालदेखी नेविसंघको राजनीतिमा लागेका हुन् । बिद्यालय जीवनदेखी नै नेविसंघमा लागेका उनी २०७३ सालमा कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट स्ववियु सचिवको उम्मेदवार भएका थिए । तर, उनले उक्त निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन सकेनन् । 

क्याम्पसको ईकाई सदस्य हुदै हालसम्म पनि ईकाई सचिवको जिम्मेवारीमा रहेका बेला उनको कार्य कुशलता र क्षमताबाट प्रभावित भएपछि केन्द्रिय समितिले जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । अग्रेजी विषयमा स्नातकोत्तर तह (मास्टर डिग्री) उर्तीण गरिसकेका अध्यक्ष विष्टले कानुन विषय पनि अध्ययन गर्दैछन् । 

Nepal Student_Upendra Bist1670504248.jpg


प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङ रहेनन् 
गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङ रहेनन्  शनिबार, साउन १०, २०८२
बहादुर सिंहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदले गरे हस्ताक्षर
बहादुर सिंहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदले गरे हस्ताक्षर शुक्रबार, साउन ९, २०८२
एमालेकै राजनीतिमा रहने विद्या भण्डारीको प्रष्टोक्ती
एमालेकै राजनीतिमा रहने विद्या भण्डारीको प्रष्टोक्ती शुक्रबार, साउन ९, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
फत्तेपुरका एक सयबढी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, साउन ७, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
प्रधानमन्त्री ओलीको आज संसदमा विशेष सम्बोधन
प्रधानमन्त्री ओलीको आज संसदमा विशेष सम्बोधन बुधबार, साउन ७, २०८२
विद्याको सक्रिय राजनीतिक यात्रामा एमालेको रोक 
विद्याको सक्रिय राजनीतिक यात्रामा एमालेको रोक  बुधबार, साउन ७, २०८२
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ जोडिईन घुस प्रकरणमा 
पूर्वमन्त्री रञ्जिता श्रेष्ठ जोडिईन घुस प्रकरणमा  मंगलबार, साउन ६, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्