Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • ‘न्यु एयर इभ’ गर्ने होटल सिद्धार्थको तयारी 
‘न्यु एयर इभ’ गर्ने होटल सिद्धार्थको तयारी 
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, पुस १२, २०७९

नेपालगन्ज : अंग्रेजी नयाँ वर्ष २०२३ लाई भब्य रुपमा सफल पार्न नेपालगन्जस्थित होटल सिद्धार्थ भ्युले साँस्कृतिक कार्यक्रम सहित ‘न्यु एयर इभ’ गर्ने भएको छ । हरेक वर्षझैं यसवर्ष पनि कार्यक्रम आयोजना गर्न लागिएको हो । 

‘न्यु एयर इभ’ मा चर्चित गायक प्रमोद खरेलले आफ्नै ब्याण्डसहित प्रस्तुती देखाउने सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले जानकारी दिए । ‘गायक प्रमोद खरेलले यसअघि म्युजिक ट्रयाकमार्फत गीत गाउनु हुन्थ्यो, यसपटक आफ्नै ब्याण्ड लिएर उहाँ नेपलागन्ज आउँदै हुनुहुन्छ,’ न्यौपानेले भने ‘अंग्रेजी नयाँ वर्षमा यसपटक फरक खालको प्रस्तुती हुनेछ ।’

नेपालगन्जबासीलाई ‘न्यु एयर इभ’ मा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले काठमाण्डौंबाट चर्चित गायक खरेललाई नेपालगन्जमा ल्याएर साँस्कृतिक कार्यक्रम गर्न लागिएको उनले बताए । साँस्कृतिक कार्यक्रममा स्थानीय ब्याण्डसहित डिजेको पनि प्रस्तुती रहनेछ । यसैगरी होटेल सिद्धार्थ भ्युले नयाँ वर्षको अवसरमा आकर्षक छुट सहितका बिभिन्न प्याकेजको ब्यबस्था मिलाएको जनाएको छ ।

क्षेत्रीय प्रबन्धक न्यौपानेका अनुसार कार्यक्रममा सहभागी हुने प्रतिब्यक्ती २ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै जोडीका लागि ४ हजार रुपैयाँ र १२ वर्षभन्दा मुनिका बालबालिकालाई प्रतिब्यक्ती १ हजार २ सय रुपैयाँ तोकिएको बताए । ‘यही शुल्कबाट हामीले खानाका प्याकेजहरु दर्शकलाई उपलब्ध गराउनेछौं,’ न्यौपानेले भने । 

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर सिद्धार्थ गु्रप अफ हस्पिटालिटीले नेपालगन्जको कारकाँदोमा चारतारे उक्त होटल सञ्चालन गरिरहेको छ । उक्त होटलले सबैभन्दा अग्लो स्थानमा ‘रुफटप’ रेष्टुरेण्ट र बार पनि चलाइरहेको छ ।


प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १९:२२
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित 
चलचित्र पत्रकार संघ बाँकेबाट सुवेदी र गिरी सम्मानित  आइतबार, जेठ ४, २०८२
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने
नेपालीपनको आभास गराउने ‘द्रौपदी’ चैत्र ८ गते प्रदर्शनमा आउने बिहीबार, फागुन २९, २०८१
फिल्म प्रचार गर्न ‘लाज शरणम’ निर्माण पक्ष पश्चिममा  
फिल्म प्रचार गर्न ‘लाज शरणम’ निर्माण पक्ष पश्चिममा   शुक्रबार, फागुन १६, २०८१
राप्ती सोनारी महोत्सव : गायक कृष्ण रेउलेको दमदार प्रस्तुती
राप्ती सोनारी महोत्सव : गायक कृष्ण रेउलेको दमदार प्रस्तुती सोमबार, फागुन ५, २०८१
सगरमाथाका चुनारालाई 'इन्टर स्कुल डान्सिङ स्टार' उपाधि
सगरमाथाका चुनारालाई 'इन्टर स्कुल डान्सिङ स्टार' उपाधि बुधबार, माघ २३, २०८१
अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा १० जना छनोट
अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा १० जना छनोट आइतबार, माघ २०, २०८१
रैथाने कथा र आख्यान माथि नेपालगन्जमा चर्चा
रैथाने कथा र आख्यान माथि नेपालगन्जमा चर्चा शनिबार, माघ १९, २०८१
प्रादेशिक महोत्सव :  रुपाले लेडिज फस्ट हुन मानिनन्,  पशुपतिलाई पहिले भाले बास्न भनिन्
प्रादेशिक महोत्सव : रुपाले लेडिज फस्ट हुन मानिनन्, पशुपतिलाई पहिले भाले बास्न भनिन् शुक्रबार, माघ १८, २०८१
‘अनुभुति कविता संग्रह’ विमोचन र समिक्षा 
‘अनुभुति कविता संग्रह’ विमोचन र समिक्षा  शनिबार, पुस २७, २०८१
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Baijanath Gaubasi lai Jari Sandesh Baijanath Gaubasi lai Jari Sandesh
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: dursanchar.news@gmail.com
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursanchar.marketing@gmail.com
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्