Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बिहीबार, असोज ११, २०८०
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
राजनीति
  • Home
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीकाे चेतावनी
सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीकाे चेतावनी
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, पुस १८, २०७९

कैलाली (धनगढी) : नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभए सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ। सुदूरपश्चिम प्रदेशसभाको आज (सोमबार) सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा बैठकमा अवरोध गर्ने चेतावनी दिएका हुन् ।   
रेशम नागरिक उन्मुक्ति पार्टीका संस्थापक सल्लाहकार हुन्। उनकी पत्नी रञ्जिता श्रेष्ठ (चौधरी) उक्त पार्टीकी अध्यक्ष हुन्।  थारुहरुको ठुलो पर्व माघीसम्म रेशमको रिहाइका लागि समय दिइएको लक्ष्मणकिशोरले बताए । नयाँ संविधान लेखिँदै गर्दा २०७२ सालमा टीकापुर भएको घटनाव्यक्तिगत स्वार्थका लागि नभएर राजनीतिक अधिकार माग्ने क्रममा भएको उनले स्पष्ट पारे। त्यही घटनाका कारण राज्यले थारु समुदायमाथि ठुलो अन्याय गरेको उनको भनाइ थियो ।

 ‘सात वर्षसम्म पनि सरकारले टीकापुर घटनालाई निकास दिन सकेको छैन। डिल्लीबजार कारागारमा रेशम चौधरी र कैलाली कारागारमा हाम्रै थुप्रै साथीलाई बन्दी बनाएर राखिएको छ,’ उनले भने, ‘माघी पर्वसम्म निसर्त उहाँहरुको रिहाई गर्नुपर्ने हाम्रो माग छ, होइन भने माघपछि सदनमा हाम्रो अवरोध हुनेछ। सदन चल्ने दिइनेछैन।’ संघीय सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलाई मुख्य माग बनाएको छ। सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा यो पार्टी निर्णायक देखिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राप्तीसोनारी र नरैनापुरको शान्ति सुरक्षाबारे सांसद नमुनाको चासो
राप्तीसोनारी र नरैनापुरको शान्ति सुरक्षाबारे सांसद नमुनाको चासो मंगलबार, असोज ९, २०८०
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता 
चिनियाँ समकक्षी ली छियाङसँग आज दाहालको भेटवार्ता  सोमबार, असोज ८, २०८०
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो  आइतबार, असोज ७, २०८०
बाँकेका ८ वटै पालिका सभापति र वडा सभापतिलाई काँग्रेसको प्रशिक्षण
बाँकेका ८ वटै पालिका सभापति र वडा सभापतिलाई काँग्रेसको प्रशिक्षण शनिबार, असोज ६, २०८०
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता शनिबार, असोज ६, २०८०
आन्दोलनरत शिक्षकको माग पुरा गर्न बाँके कांग्रेसको आग्रह 
आन्दोलनरत शिक्षकको माग पुरा गर्न बाँके कांग्रेसको आग्रह  बिहीबार, असोज ४, २०८०
सरकार र आन्दोलनकारी शिक्षकबीचको वार्ता निष्कर्षविहीन
सरकार र आन्दोलनकारी शिक्षकबीचको वार्ता निष्कर्षविहीन बिहीबार, असोज ४, २०८०
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल
‘नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालनमा ल्याउन सरकार तयार’ : मन्त्री रिजाल बिहीबार, असोज ४, २०८०
‘संविधानमा यति छिटै यति धेरै जटिलता आउँला भन्ने लागेको थिएन’ : बाल्मिकी 
‘संविधानमा यति छिटै यति धेरै जटिलता आउँला भन्ने लागेको थिएन’ : बाल्मिकी  बुधबार, असोज ३, २०८०
लोकप्रिय
  • Week
  • Month
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति शाहको गुनासो 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
राप्तीसोनारी गाउँपालिकाले प्रयोगमा ल्यायो ‘गुनासो एप’ 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
सामुदायिक जंगलमा पाटेबाघ मृत फेला 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
बाँकेको राप्तीसोनारीमा पाटेबाघले धमाधम मार्दै पशु चौपाया 
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
क्यान्सर पीडित वरिष्ठ कलाकार सिंहको उपचारमा समस्या
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मरेको पाटेबाघलाई पोष्टमार्टम गरी गाडियो-(फोटो फिचर)
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’
‘भेरी अस्पतालाई गर्व गर्ने खालको काम पक्कै गर्छौ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursancha[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्