Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • स्वर्गिय गुप्ताको तेस्रो स्मृती दिवसमा विविध कार्यक्रम-(फोटो फिचर)
स्वर्गिय गुप्ताको तेस्रो स्मृती दिवसमा विविध कार्यक्रम-(फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, माघ १५, २०७९

नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्त चाचाजीको तेस्रो स्मृती दिवसमा विभिन्न कार्यक्रम गरिएको छ । नेपाल प्रेस युनियन बाँके, नेपाल पत्रकार महासंघ र पन्नालाल गुप्त स्मृती प्रतिष्ठानले छुट्टा-छुट्टै कार्यक्रम गरेर आइतबार स्वर्गिय गुप्तालाई स्मरण गरेका हुन् । 

आफ्ना संस्थापक अध्यक्ष समेत रहेका स्वर्गिय गुप्ताको स्मतीमा प्रेस युनियन बाँकेले आइतबार बिहान श्रद्धाञ्जली कार्यक्रम गर्यो । युनियन बाँकेको कार्यालयमा उक्त कार्यक्रममा बोल्ने बक्ताले स्वर्गिय गुप्ताले पत्रकारिता, लोकतन्त्र र समाजसेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए । 

Panna Lal Gupta_3rd Smriti Diwas_NPU Banke 31674993873.jpg

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, स्वर्गिय गुप्तका पुत्र एवम् नेपालगन्जका पुर्वमेयर विजय गुप्ता, नेपाल प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष मेघराज ओली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुम्बिनी प्रदेशका महासचिव नविन गिरी र पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले स्वर्गिय गुप्ताप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै योगदानको चर्चा गरे । 

Panna Lal Gupta_3rd Smriti Diwas_NPU Banke1674992666.jpg

अध्यक्ष ओलीले संस्थापक अध्यक्ष गुप्ताको सम्मान स्वरुप युनियन बाँकेले जिवित रहँदा नागरिक अभिनन्दन, जन्मोत्सव, पुरस्कार कोष स्थापना जस्ता काम गरेको र निधन पश्चात उनको नाममा सडक र चोक नामाकरण गराउनका लागि आवश्यक पहल कदमी गर्दै आएको बताए । उक्त कार्यक्रम सञ्चालन सचिव विजय मल्लले गरेका थिए । 

यस्तै पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष समेत रहेका स्वर्गिय गुप्ताको स्मृतीमा महासंघले पनि आफ्नो कार्यालय श्रद्धाञ्जली कार्यक्रम गरेको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा आइतबार दिउँसो सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, स्वर्गिय गुप्ताका सुपुत्र एवम् पुर्वमेयर विजय गुप्ता, पत्रकार महासंघ बाँकेका सल्लाहकार डक्टप्रसाद धिताल, प्रेस सेन्टरका केन्द्रिय सचिव सिराज खान र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले योगदानबारे चर्चा गरेका थिए । महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले स्वागत गरेकोे उक्त कार्यक्रम सञ्चालन सचिव कमल डाँगीले गरेका थिए । 

Panna Lal Gupta_3rd Smriti Diwas_FNJ Banke 21674992664.jpg

यसैगरी तेस्रो स्मृती दिवसका अवसरमा पन्नालाल गुप्त स्मृती प्रतिष्ठान नेपालगन्जको आयोजनामा स्थानीय मानव सेवा आश्रममा आइतबार अपरान्ह भोजन गराइएको छ । प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रतिष्ठानका पदाधिकारी, आश्रमका पदाधिकारी, आश्रममा रहेका बृद्ध बृद्धा तथा बालबालिका लगायतको उपस्थिती रहेको थियो ।

प्रतिष्ठानले स्मृती दिवसको अवसर पारेर उक्त आश्रममा बसोबास गर्ने ब्यक्तिलाई खाना खुवाएको प्रतिष्ठानका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । उक्त कार्यक्रम सञ्चालन मानव सेवा आश्रम नेपालगन्जका संयोजक उर्विन सापकोटाले गरेका थिए ।  

Panna Lal Gupta_3rd Smriti Diwas_Manab Sewa Aashram1674992785.jpg

Panna Lal Gupta_3rd Smriti Diwas_FNJ Banke 31674992664.jpg

Panna Lal Gupta_3rd Smriti Diwas_NPU Banke 21674992667.jpg

Panna Lal Gupta_3rd Smriti Diwas_Manab Sewa Aashram 21674992784.jpg

Panna Lal Gupta_3rd Smriti Diwas_NPU Banke 11674992665.jpg


प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
थप समाज
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्