Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • डुडुवामा मापदण्ड विपरित मदिरा उद्योग सञ्चालनमा
डुडुवामा मापदण्ड विपरित मदिरा उद्योग सञ्चालनमा उद्योगलाई कडाई गर्दै गाउँपालिका 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, असोज ११, २०७८

डुडुवा(बाँके) : डुडुवाका स्थानीय बासिन्दाको मानव स्वास्थ्यमाथी खेलवाड गर्ने एक मदिरा कम्पनीलाई व्यवस्थापन गर्न पहल थालिएको छ । डुडुवा गाउँपालिका वडा नम्बर ४ मोल्हुपुर्वामा सञ्चालित भेरी डिष्टलरी एण्ड एलाइट इण्डिष्ट्रिज प्रा.लि.बाट निस्कने फोहोरको प्रभावकारी व्यवस्थापन नगर्दा मानव जीवनमा प्रतिकुल असर परेको छ ।

उद्योगले स्थानीय किसानले लगाएको कृषि बालीलाई क्षति गरेको छ, भने त्यस आसपासका नागरिकलाई त्यसबाट निस्कने फोहोरको दुर्गन्धले स्वास्थ्यमाथी प्रत्यक्ष असर पुर्याएको छ । स्थानीयको जनगुनासो व्यापक बढेपछि गाउँपालिका कार्यालयले चासो लिएको हो । 

उद्योग स्थापना गर्ने तर त्यसको मापदण्ड अनुसारको व्यवस्थापन नगर्दा कृषि, पशु चौपाया तथा मानिसमा प्रत्यक्ष प्रभाव पारेको गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताईन् । सुरुमा मिल प्लान्ट स्थापना गर्ने भनेर झुक्याएर करिव एक दशक अघि स्थापना गरिएको मदिरा उद्योगले अहिले पुरै गाउँपालिकाबासीलाई नै ‘वेवकुप’ बनाएको उनले सुनाईन् । मदिरा उद्योगबाट निस्कने फोहरलाई सिधै डुडुवा नाला र खेतमा फाल्ने काम गरिएको छ, भने त्यसबाट निस्किएको फोहोरलाई दानाको रुपमा पुनः प्रयोग गर्नाले झन् बढी दुर्गन्धित बनाएको छ ।

गाउँपालिका कार्यालयले सोमबार गरेको अनुगमनका क्रमममा उद्योग स्थापनापछि प्रभावकारी फोहर व्यवस्थापन, टेण्डर प्रक्रिया, तारबारको अभाव, जस्ता विभिन्न मापदण्डको सामान्य रुपमा पनि पालना नगरेको र स्थानीय सरकारसँग सुचिकृत दर्ता समेत नभई सञ्चालनमा रहेको पाइएको छ ।

गाउँपालिका उपाध्यक्ष बानो नेतृत्वको अनुगमन टोलीले उद्योगको उत्पादन, भण्डारण, आयात, फोहर व्यवस्थापन तथा दैनिक विक्री, वितरणको अवस्था, स्थानीय दर्ता तथा कर लगायतका बारेमा जानकारी लिएको प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए ।  

उद्योगप्रति नागरिकहरुको जनगुनासो बढ्दै गएकाले त्यसको व्यवस्थापन तथा नियमन गर्न आवश्यक रहेको भन्दै सोमबार नै अनुगमनपछि लिखित सुझावसहित ताकेता गरिएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए । उक्त उद्योगले वर्षौदेखि स्थानीय कर नतिरेको र स्थानीयको कृषि बाली नष्ट गरेको उनले बताए । 

उद्योगको फोहरले डुडुवा गाउँपालिका वडा नंम्बर ४, ३ र २ का अन्र्तगत करिव ३ सय हेक्टर क्षेत्रफलमा लगाइने धान र गहुँ बालीलाई प्रत्यक्ष नोक्सानी पुरयाएको गाउँपालिका कृषि शाखा प्रमुख सुशिल शर्माले बताए । 

उद्योगको प्रभावकारी व्यवस्थापन गर्नका लागि गाउँपालिकाले कडाइ गर्ने जनाएको छ । अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बानो, प्रमुख प्रशासकिय अधिकृत उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव, कृषि शाखा प्रमुख शर्मा, इन्जिनियर प्रकाश शाही, सुरेन्द्र बर्मा लगायत सहभागी थिए । 
 


प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शंकास्पद वस्तु फेला मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्