Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • क्रिष्पी सिंह ठकुरीलाई नेपालगन्ज लिटिल स्टार उपाधि
क्रिष्पी सिंह ठकुरीलाई नेपालगन्ज लिटिल स्टार उपाधि
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, माघ २२, २०७९

नेपालगन्ज : ‘क्विनअफ रक’ टिना टर्नरको एल्बम ‘चिल्ड्रेन बियोन्ड’ गीतमा ३९ जना बालबालिकाले एकसाथ विश्व शान्तिको प्रार्थना गर्दै सुरु भएको नेपालगन्ज लिटिल स्टार प्रतियोगितामा १३ बर्षिया क्रिष्पी सिंह ठकुरी विजेता घोषित भएकी छिन् । 

सोल्टी वेष्टेन्ड प्रिमियरमा भएको पेजेन्टमा सोफिया स्कुलमा आठ कक्षामा अध्ययनरत क्रिष्पीले बेष्ट स्माइल उपाधि समेत जित्न सफल भइन् । कार्यक्रमको प्रमुख निर्णाय कमिस नेपाल २०२० नम्रता श्रेष्ठले सोधेको प्रश्नमा उत्कृष्ट वक्तत्व सहित प्रस्ट जवाफ दिएपछि उनी विजेता घोषित भएकी थिइन् । 

भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएको बताएकी क्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन् । पहिलो पटक ससाना बाल बालिकाहरुबीच स्पर्धा गराइएको लिटिल स्टारमा स्प्रिङडेल स्कुलीकी युनिसा डिसी फस्ट रनरअप घोषित भइन् ।

त्यसैगरी निमा शेर्पा सेकेन्ड रनरअपभइन् । १८ बर्षमुनि मात्र स्पर्धा गराइएको यस विधामा निवेदिता न्यौपानेलाई अर्गनाइजर च्वाइस अवार्ड, समृद्धि क्षेत्रीलाई भ्युअर्स च्वाइस अवार्ड प्रदान गरियो । निवेदिताले बेस्ट वाक र फोटो जेनिक उपाधि समेत हासिल गरिन् । 

Crispy21675615595.jpg

नेपालगन्जस्थितशिखर प्लाई उद्योगका सह संस्थापक रेखा बोथरा र कुसुम दुगड, नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, होटल सोल्टी वेष्टेन्ड प्रिमियरका महाप्रबन्धक राज विक्रम शाह र आयोजक लिभवेलका अध्यक्ष कल्पना खड्काले विजेतालाई पुरस्कृत गरेका थिए । केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले समेत शुभकामना मन्तव्य दिएका थिए । 

कार्यक्रममा प्राइमेरी तर्फ मनन श्रेष्ठ विजेता घोषित भए । यसमा प्रान्जय चन्द ठकुरी फस्र्ट रनरअप, गीर्वाण राज शर्मा सेकेन्ड रनर अप भए । त्यसैगरी छात्रातर्फ प्रणिती खड्का विजेताबन्दा साइसा लामिछाने फस्ट रनरअप, प्रसन उपाध्याय सेकन्ड रनरअप, श्रीयन्श शाह र शिवान्जली अवस्थी भ्युअर्स च्वाइस अवार्डले पुरस्कृत भए ।

त्यस्तै प्रिस्कुल तहमा अधिरा बहेलिया विजेता भइन् । त्यसमा इशिका यरी फस्ट रनरअप, कृस्टिना थारु सेकेन्ड रनरअप भए । छात्रतर्फ परमार्थ प्रताप सिंह विजेता बने । निशाद नेपाल फस्ट रनरअप र राइडेन लामा सेकेन्ड रनरअप भए । हरेकलाई श्रीमदभाग्वत गीता उपहार प्रदान गरिएको थियो ।

बुद्ध र वेदलाई विश्वभर चिनाउन बालबालिका लाई लिएर ८३ बर्षकी टर्नरले एक दशकअघि अभियान थालेकी थिइन् । उनकै सम्मानमा ससाना बालबालिकाले एक साथ विश्व शान्तिको कामना गरेपछि कार्यक्रम सुरु गरिएको थियो । प्रतिस्पर्धी बाल बालिकाले नृत्य, गायन, वत्तृत्व र प्रश्नोत्तर कार्यक्रममा पुर्णत नेपाली मौलिकता र संस्कृति झल्कने पहिरनमा स्टेजमा उक्लिएका थिए । 
 


प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  २२:३०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव' 
बाँकेमा 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव'  शनिबार, फागुन २, २०८२
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित
पुस्तकालयले गर्ने चुनाबी बहस स्थगित बिहीबार, माघ १५, २०८२
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय
उम्मेदवारहरुसँग बहस आयोजना गर्दै महेन्द्र पुस्तकालय बुधबार, माघ १४, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने
होटल पौवामा ‘न्यु इयर इभ’ गरिदै, निःशुल्क प्रवेश गर्न पाइने मंगलबार, पुस १५, २०८२
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने
अन्तरालमा संगीत सहित बीपीका कविता प्रस्तुत हुने सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर
कोहलपुर महोत्सवमा भोली आउँदै ज्योती मगर सोमबार, पुस १४, २०८२
कोहलपुर महोत्सवमा दर्शकको ओइरो
कोहलपुर महोत्सवमा दर्शकको ओइरो शनिबार, पुस १२, २०८२
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड
नेपालको कलालाई संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जोड मंगलबार, मंसिर २, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्