Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्ज प्रमुख शर्माको बिदाई
जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्ज प्रमुख शर्माको बिदाई
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, फागुन १०, २०७९

नेपालगन्ज : जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख रबिन्द्र कुमार शर्मालाई यहाँका पुस्तक ब्यवसायीहरुका संगठनहरुले बिदाई गरेका छ्न ।

झण्डै दुई दशक नेपालगन्जमा रहेर साबिक मध्यपश्चिम विकास क्षेत्रमा जनक शिक्षा सामाग्री केन्द्रबाट उत्पादित पाठ्य सामाग्रीको सहज उपलब्धता गराउन प्रमुख शर्माले महत्त्वपूर्ण भुमिका खेलेको ब्यवसायी संस्थाका नेतृत्व हरुले बताइरहेका छ्न ।

प्रमुख शर्माको नेपालगन्जबाट केन्द्रिय कार्यालय काठमाडौमा प्रशासन प्रमुखको जिम्मेवारी सहित सरुवा भएको हो । सरकारबाट सामुदायिक बिद्यालयहरुका पाठ्यसामग्री उत्पादन गर्ने अनुमति प्राप्त यस क्षेत्रकै एक मात्र पब्लिकेशन नयाँ मुलुक प्रकाशन प्रालिले प्रमुख शर्मालाई सम्मान पत्रले सम्मान गर्दै बिदाई गरेको हो ।

नयाँ मुलुक प्रकाशन प्रालिका अध्यक्ष मेघराज ओलीले शर्मालाई सम्मान गर्दै प्रमुख शर्मा एउटा सफल कार्यालय प्रमुख भएको बताए ।

अध्यक्ष ओलीले शर्माले यस क्षेत्रका सामुदायिक बिधालयहरुमा आवश्यक पर्ने पाठ्यसामग्री सहज र सरल ढंगले उपलब्ध गरायर शैक्षिक गुणस्तरलाई उच्च राख्न महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै नयाँ मुलुक प्रकाश प्रालिले मात्र नभई यस क्षेत्रका पाठ्यसामग्री संग सम्बद्गहरुले समेत सम्मान गरिरहेको बताए ।

प्रमुख शर्माले जिम्मेवार रास्ट्रसेवक कर्मचारीको भुमरीका का संग संगै यस क्षेत्रका ब्यवसायी र स्थानीय  संग मैत्रीपुर्ण ब्यवहार निभाएको ओलीले स्मरण गरे ।नयाँ मुलुक प्रकाशन प्रालिको आयोजनामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका केन्द्रिय सचिव बुद्धिप्रसाद अधिकारीले कार्यलय प्रमुख शर्माको कर्तव्य निस्ठ अनुशासित सरल ब्यवहारबाट पुस्तक ब्यवसायी प्रभावित भएको हुँदा आफुहरुको संस्थाले पनि बिदाई सहित सम्मान गरेको उल्लेख गरे । 

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बाँकेका अध्यक्ष किशोर आचार्यले ब्यवसायी मैत्री कार्यालय प्रमुख शर्मालाई बिदाई गर्दा आफुहरु भाबुक हुनु परेको बताए ।

उक्त कार्यक्रममा पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका पुर्ब वरिष्ठ उपाध्यक्ष बसन्त लामिछाने, पुर्बकेन्द्रिय सचिव रामप्रसाद गौतम, मसलन्द ब्यवसायी महासंघका केन्द्रिय सद्स्य आशिष श्रेष्ठ, नेपाल मुद्रण उधोग महासंघका पुर्बकेन्द्रिय सदस्य तपेन्द्र बिक्रम शाह, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बाँकेका संस्थापक अध्यक्ष नारायण ज्ञवाली , पुर्ब लुम्बिनी प्रदेश सदस्य दुर्गा बस्नेत लगायतले प्रमुख शर्माले यसक्षेत्रका सरकारी बिधालयको शैक्षिक गुणस्तरमा पाठ्यसामग्रीको तर्फबाट पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित भएकोमा बधाई दिदै आगामी जीवन यात्राको शुभकामना दिएका थिए ।


प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  २३:०५
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु
सुपा देउराली दर्शन गरेर फर्किदै गर्दा बस दुर्घटना, चार जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्