Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बाँकेमा कहाँ, के कार्यक्रम भए ? (विस्तृतमा हेर्नुस्)
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बाँकेमा कहाँ, के कार्यक्रम भए ? (विस्तृतमा हेर्नुस्)
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, फागुन २४, २०७९

नेपालगन्ज : ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई बाँकेमा विविध कार्यक्रम गरी मनाइएको छ । जिल्लाका ८ वटै स्थानीय तहमा छुट्टा छुट्टै कार्यक्रम गरेर दिवस मनाइएको हो ।

नेपालगन्ज उपमहानगरपालिकासहित विभिन्न गैर सरकारी संस्थासँगको सहकार्यमा र्याली सहित कार्यक्रम गरियो । नेपालगन्ज उपमहानगर क्षेत्रको परिक्रमा गरेको उक्त र्याली पश्चात रामलिला मैदानमा पुगेर कार्यक्रममा परिणत भएको थियो । 

यस्तै दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जले पनि कार्यक्रम गरेको छ । नारी दिवसको अवसरमा स्वस्थ र सुखी समाजका लागि नारीको भूमिका विषयक स्नेह मिलन कार्यक्रम गरिएको हो । 

Nari Diwas Programme 21678295934.jpg

उता कोहलपुरमा पनि र्याली सहित बिबिध कार्यक्रम गरिएको छ । कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुबेदीका अनुसार र्याली तथा अन्तरकृया कार्यक्रम गरिएको हो ।

Nari diwas programme 71678297540.jpg

यसैगरी खजुरा गाउँपालिकाले पनि दिवसको अवसरमा र्याली निकालेको छ । गाउँपालिका कार्यालयबाट सुरु भएको र्याली पश्चात कार्यक्रम गरिएको उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिइन् । 

Nari Diwas Programme 31678295935.jpg

राप्ती सोनारी गाउँपालिकाले पनि दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुको सभापतित्व एवम् जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका महिलालाई सम्मान समेत गरिएको थियो ।

Nari Diwas Programme 41678295935.jpg

त्यस्तै बैजनाथ गाउँपालिकाले रामपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको सभापतित्व एवं गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको प्रमुख आतिथ्यतामा लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक पहुँचको विस्तार भन्ने मुलनाराका साथ कार्यक्रम गरिएको हो । 

Nari Diwas Programme 51678295939.jpg

त्यसैगरी जिल्लाको नरैनापुरमा पनि दिवसको अवसरमा कार्यक्रम गरियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले महिलाहरुका लागि ८ मार्च चाडपर्वको रुपमा रहेको बताए । महिला दिवसकै दिन महिलाहरुले मुक्तिका लागि आन्दोलन सुरु गरेको स्मरण गराउँदै अध्यक्ष शाहले महिला नेतृत्वको पनि व्यापकरुपमा वृद्धि हुँदै गएको बताए । 

Nari Diwas Programme 71678296256.jpg

यसैबीच नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)ले उक्त दिवसलाई श्रमिक महिलासँग मनाएको छ । नेपालगन्जको श्रमिक बजारमा कामको पखाईमा रहेका श्रमिक महिलालाई दिवसको बारेमा जानकारी गराउनुका साथै निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

Nari Diwas Programme 61678295939.jpg

नेपालगन्जको रामबाग नजिक कामको पर्खाईमा रहेका श्रमिक महिलाको हक अधिकारबारे जानकारी गराउनुका साथै निःशुल्क स्वास्थ्य परीक्षण गरी सेनेटरी प्याड, मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण केसीले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  २२:५६
प्रतिक्रिया दिनुहोस्
थप समाज
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्